मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}

बमबहादुर Bambahadur अधिकारी Adhikari
{"title":"मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}","authors":"बमबहादुर Bambahadur अधिकारी Adhikari","doi":"10.3126/hisan.v8i1.53088","DOIUrl":null,"url":null,"abstract":"लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"24 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53088","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
मध्यकालीनलमजुङराज्यकोअस्तित्वभित्रगृष्मकालीनदरबार:पुरानकोटगढी{颐和园在中世纪Lamjung王国的存在:Purankotgarhi}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Implications of Geopolitics in International Diplomacy मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi} नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study} Role and Contribution of Pokhara's Civil Society in the People's Movement of 2005/2006 Nepalese and Indian Foreign Policy and International Relations
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1