{"title":"लेखनाथ पौड्याल र तरुण तपसीको वैचारिक पक्ष Lekhnath Paudyal ra Tarun Tapasiko Vaicharik Pakshya","authors":"रामचन्द्र Ramchandra पौडेल Poudel","doi":"10.3126/bodhi.v8i1.46457","DOIUrl":null,"url":null,"abstract":"यो लेख लेखनाथद्वारा रचिएको तरुण तपसीको वैचारिक पक्ष भन्ने विषयमा केन्द्रित छ । यसमा उनको जीवनी पनि प्रस्तुत गरिएको छ । यसका अतिरिक्त प्रस्तुत लेखमा विषय प्रवेश, पौड्यालको जीवन यात्रा र ।।।तरुण तपसी’ को वैचारिक पक्षलाई क्रमिक रूपमा विश्लेषण गरिएको छ । वैचारिक पक्षको विश्लेषण गर्दा उनले व्यक्त गरेका आध्यात्मिक, सामाजिक र आर्थिक जस्ता विषयहरू पनि यसमा समाविष्ट छन् । उल्लिखित विषयहरूलाई १५ वटा शीर्षकमा विभाजन गरी क्रमशः प्रस्तुत गरिएको छ ।","PeriodicalId":186006,"journal":{"name":"Bodhi: An Interdisciplinary Journal","volume":"11 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-06","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Bodhi: An Interdisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bodhi.v8i1.46457","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
यो लेख लेखनाथद्वारा रचिएको तरुण तपसीको वैचारिक पक्ष भन्ने विषयमा केन्द्रित छ । यसमा उनको जीवनी पनि प्रस्तुत गरिएको छ । यसका अतिरिक्त प्रस्तुत लेखमा विषय प्रवेश, पौड्यालको जीवन यात्रा र ।।।तरुण तपसी’ को वैचारिक पक्षलाई क्रमिक रूपमा विश्लेषण गरिएको छ । वैचारिक पक्षको विश्लेषण गर्दा उनले व्यक्त गरेका आध्यात्मिक, सामाजिक र आर्थिक जस्ता विषयहरू पनि यसमा समाविष्ट छन् । उल्लिखित विषयहरूलाई १५ वटा शीर्षकमा विभाजन गरी क्रमशः प्रस्तुत गरिएको छ ।