सामाजिक विज्ञानमा अनुसन्धान पद्धति : पुस्तक समीक्षा {Research Methodology in the Social Sciences: A Book Review}

मुरारीकृष्ण Murarikrishna गौतम Gautam
{"title":"सामाजिक विज्ञानमा अनुसन्धान पद्धति : पुस्तक समीक्षा {Research Methodology in the Social Sciences: A Book Review}","authors":"मुरारीकृष्ण Murarikrishna गौतम Gautam","doi":"10.3126/hisan.v8i1.53098","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा. जगतप्रसाद पराजुली हुन् । उनले इतिहास, संस्कृति, पुरातत्व, पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप, गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण, साहसिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाडि बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिका रूपमा प्राप्त भइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ । समयानुकूल उत्पन्न भएको सोच, आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल, सहज र सभ्य तुल्याउने अन्वेषणात्मक आविष्कार र सांस्कृतिक विशिष्टताहरू युगान्तकारी, परिवर्तनगामी र ऐतिहासिक महत्वका विषयहरू बन्न पुगेका छन् । यसको अर्थ सभ्यता र संस्कृतिको उत्थानसँगसँगै मानव मष्तिष्कमा सचेतनाका अनमोल गुणहरू कायम रहेकोले समाज विकासको यात्रा सुगम बन्दै अग्रगमनतर्पm उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार, प्रगति, विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध, खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रहेको छ । समय–समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धानकै परिणामद्वारा निस्रित भएका हुन् ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"32 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53098","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा. जगतप्रसाद पराजुली हुन् । उनले इतिहास, संस्कृति, पुरातत्व, पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप, गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण, साहसिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाडि बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिका रूपमा प्राप्त भइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ । समयानुकूल उत्पन्न भएको सोच, आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल, सहज र सभ्य तुल्याउने अन्वेषणात्मक आविष्कार र सांस्कृतिक विशिष्टताहरू युगान्तकारी, परिवर्तनगामी र ऐतिहासिक महत्वका विषयहरू बन्न पुगेका छन् । यसको अर्थ सभ्यता र संस्कृतिको उत्थानसँगसँगै मानव मष्तिष्कमा सचेतनाका अनमोल गुणहरू कायम रहेकोले समाज विकासको यात्रा सुगम बन्दै अग्रगमनतर्पm उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार, प्रगति, विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध, खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रहेको छ । समय–समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धानकै परिणामद्वारा निस्रित भएका हुन् ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
सामाजिकविज्ञानमाअनुसन्धानपद्धति:पुस्तकसमीक्षा{社会科学研究方法论:书评}
प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा.जगतप्रसाद पराजुली हुन् ↪Lo_Po_964↩ उनले इतिहास, संस्कृति, पुरातत्व、पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप,गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण、सहासिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाड बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिकारूपमा प्राप्तभइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ समयानुकूल उत्पन्न भएको सोच、आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल、सहज र सभ्य तुल्याउने अन्वेषणात्मकि आवष्कार सांस्कृतिक विशिष्टताहरू युगान्तकारी、परिवर्तनगाम ीर ऐतिहासिक महत्वका विषयरहू बन्न पुगेका छन् । यसको अर्थ सभ्यतार संस्कृतिको उत्थानसँगसँगै मानव म्तिष्कमासचेतनाका अनमोल गुणहरू कायम रेकोले समाज विकासको यात्रासुगम बन्दै अग्रगमनतरप्m उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार、प्रगति、विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध,खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रेको छ । समय-समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धनाकै परिणामद्वारा निस्रित भएका हुन् ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Implications of Geopolitics in International Diplomacy मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi} नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study} Role and Contribution of Pokhara's Civil Society in the People's Movement of 2005/2006 Nepalese and Indian Foreign Policy and International Relations
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1