‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व

अनिल अधिकारी
{"title":"‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व","authors":"अनिल अधिकारी","doi":"10.3126/prajna.v124i2.60520","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"79 3-4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60520","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय,स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिकालागि यो लेख तयार पारिएको हो समाख्यानाात्मका वच्यत्वकोमूल अभिप्राय आख्यानात्मकपाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेकोछ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत ग _COPY0िररहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै कने्द्रीय विचारकारूपमा आएको कथ्यसन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेकासहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति हरेको छ । प्रस्तुत कथामाप्रथम पुरु ष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखीकथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्वअधिकतर स्थितिवर्णन र अत्यल्पएकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तका माध्यमबाट परस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनकालागिसर्वोत्तम पात्र बालबािका र तिनका निश्छलतार निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्णजवनयात्रा समान्दासाननू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आन्ददायीर नने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।ो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र ‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1