सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना

उषा आचार्य
{"title":"सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना","authors":"उषा आचार्य","doi":"10.3126/prajna.v124i2.60580","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"389 3","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60580","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ,बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसकालागि पुस्तकालयीय अध्ययनकााआधारमा सामग्री सङ्कलन गर पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञानानाटकमा विज्ञानको चरम विकासँगै मानव र यन्त्र समान भएको、पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएकोसाथै मानवले अन्तरिक्षमा बस्तीबसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास、मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ ।सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र ‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1