थैले खत्रीको इतिहास कथामा प्रगतिवाद {Progressivism in Thale Khatri's historical fiction}

टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai
{"title":"थैले खत्रीको इतिहास कथामा प्रगतिवाद {Progressivism in Thale Khatri's historical fiction}","authors":"टंकप्रसाद Tankaprasad भट्टराई Bhattarai","doi":"10.3126/tribj.v1i1.53583","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानमूलक लेख प्रदीप नेपालको “थैले खत्रीको इतिहास’ कथाको विश्लेषणमा आधारित छ । समाजमा विद्यमान शोषक र शोषित दुई वर्गमध्ये शोषक वर्गद्वारा शोषित वर्गमाथि गरिने चरम अन्याय र त्यसको विरुद्धमा शोषित वर्गले गर्ने विद्रोहलाई प्रस्तुत गर्ने कथा लेखनका केन्द्रीयतामा अध्ययनलाई अगाडि बढाइएको छ । समकालीन कथा लेखनका क्षेत्रमा प्रगतिवादी कथाकारको परिचय बनाएका प्रदीप नेपालको ‘धरहराको सहर’ कथासङ्ग्रह भित्रको ‘थैले खत्रीको इतिहास’ उनको प्रतिनिधि कथा हो । यस कथाले प्रगतिवादी विचारधारालाई बलियोसँग उठाएको छ । समाजका दुई वर्ग शोषक र शोषितमध्ये शोषितहरूले गर्ने विद्रोहलाई प्रगतिवादका सापेक्षतामा अध्ययन गर्न प्रदीप नेपालको ‘थैले खत्रीको इतिहास’ कथालाई विश्लेष्य सामग्रीकारूपमा चयन गरी कथाले सामाजिक शोषणको कुन रूपलाई प्रस्तुत गरेको छ र त्यसको विरुद्ध विद्रोह गर्नेवर्गको विरोधको विरुद्ध कसरी प्रस्तुत भएको छ भन्ने दृष्टिकोणबाट कथाको विश्लेषणलाई अगाडि बढाई त्यसैका केन्द्रीयतामा यस अनुसन्धानात्मक लेखको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53583","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख प्रदीप नेपालको “थैले खत्रीको इतिहास’ कथाको विश्लेषणमा आधारित छ । समाजमा विद्यमान शोषक र शोषित दुई वर्गमध्ये शोषक वर्गद्वारा शोषित वर्गमाथि गरिने चरम अन्याय र त्यसको विरुद्धमा शोषित वर्गले गर्ने विद्रोहलाई प्रस्तुत गर्ने कथा लेखनका केन्द्रीयतामा अध्ययनलाई अगाडि बढाइएको छ । समकालीन कथा लेखनका क्षेत्रमा प्रगतिवादी कथाकारको परिचय बनाएका प्रदीप नेपालको ‘धरहराको सहर’ कथासङ्ग्रह भित्रको ‘थैले खत्रीको इतिहास’ उनको प्रतिनिधि कथा हो । यस कथाले प्रगतिवादी विचारधारालाई बलियोसँग उठाएको छ । समाजका दुई वर्ग शोषक र शोषितमध्ये शोषितहरूले गर्ने विद्रोहलाई प्रगतिवादका सापेक्षतामा अध्ययन गर्न प्रदीप नेपालको ‘थैले खत्रीको इतिहास’ कथालाई विश्लेष्य सामग्रीकारूपमा चयन गरी कथाले सामाजिक शोषणको कुन रूपलाई प्रस्तुत गरेको छ र त्यसको विरुद्ध विद्रोह गर्नेवर्गको विरोधको विरुद्ध कसरी प्रस्तुत भएको छ भन्ने दृष्टिकोणबाट कथाको विश्लेषणलाई अगाडि बढाई त्यसैका केन्द्रीयतामा यस अनुसन्धानात्मक लेखको निष्कर्ष निकालिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1