{"title":"卢姆的传统地名","authors":"Omkareswara Shrestha","doi":"10.3126/hj.v14i1.52971","DOIUrl":null,"url":null,"abstract":"महालक्ष्मी नगरपालिकाका १०वटा वडामध्ये वडानं ८ मा लुँभु रहेको छ । यसको अवस्थिति ८५०२४' पूर्वी देशान्तर र २७० ३९' उत्तरी अक्षांशमा र समुद्री सतहबाट ४,२२६-५,१०२ फुटको उचाईमा रहेको छ । यस वडाको जनसंख्या सन् २०११को जनगणनाअनुसार ८,२७२ छ । नेपालभाषाका स्थानीय स्थान नामबाट खुल्ने भौगोलिक बनोट, ऐतिहासिक कथ्य र लोकवार्ताका कतिपय कुराहरू खुल्नै नसकेर हराउन थालेका छन् । यस अध्ययनका लागि मूलतः यी प्रश्नहरूलाई समस्याको रूपमा लिइएको छ । स्थाननामको प्रायोगिक अर्थ के हो ? स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरू के के छन् ? यस अध्ययनले प्रायोगिक अर्थ, स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरूको विषयमा खुलस्त पार्नेछ । यसको सीमा श्री महालक्ष्मी मार्ग क्षेत्रलाई समेटिएको छ । अध्ययनका सामग्री क्षेत्रकार्यबाट लिइएका छन् । यसको उपलब्धिमा भाषावैज्ञानिक अध्ययनको आधारमा लुँभुको बस्तीको समय मध्यकालतिर बसेको देखियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2023-03-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Traditional Loconyms of Lum̐bhu\",\"authors\":\"Omkareswara Shrestha\",\"doi\":\"10.3126/hj.v14i1.52971\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"महालक्ष्मी नगरपालिकाका १०वटा वडामध्ये वडानं ८ मा लुँभु रहेको छ । यसको अवस्थिति ८५०२४' पूर्वी देशान्तर र २७० ३९' उत्तरी अक्षांशमा र समुद्री सतहबाट ४,२२६-५,१०२ फुटको उचाईमा रहेको छ । यस वडाको जनसंख्या सन् २०११को जनगणनाअनुसार ८,२७२ छ । नेपालभाषाका स्थानीय स्थान नामबाट खुल्ने भौगोलिक बनोट, ऐतिहासिक कथ्य र लोकवार्ताका कतिपय कुराहरू खुल्नै नसकेर हराउन थालेका छन् । यस अध्ययनका लागि मूलतः यी प्रश्नहरूलाई समस्याको रूपमा लिइएको छ । स्थाननामको प्रायोगिक अर्थ के हो ? स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरू के के छन् ? यस अध्ययनले प्रायोगिक अर्थ, स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरूको विषयमा खुलस्त पार्नेछ । यसको सीमा श्री महालक्ष्मी मार्ग क्षेत्रलाई समेटिएको छ । अध्ययनका सामग्री क्षेत्रकार्यबाट लिइएका छन् । यसको उपलब्धिमा भाषावैज्ञानिक अध्ययनको आधारमा लुँभुको बस्तीको समय मध्यकालतिर बसेको देखियो ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2023-03-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v14i1.52971\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i1.52971","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
महालक्ष्मी नगरपालिकाका १०वटा वडामध्ये वडानं ८ मा लुँभु रहेको छ । यसको अवस्थिति ८५०२४' पूर्वी देशान्तर र २७० ३९' उत्तरी अक्षांशमा र समुद्री सतहबाट ४,२२६-५,१०२ फुटको उचाईमा रहेको छ । यस वडाको जनसंख्या सन् २०११को जनगणनाअनुसार ८,२७२ छ । नेपालभाषाका स्थानीय स्थान नामबाट खुल्ने भौगोलिक बनोट, ऐतिहासिक कथ्य र लोकवार्ताका कतिपय कुराहरू खुल्नै नसकेर हराउन थालेका छन् । यस अध्ययनका लागि मूलतः यी प्रश्नहरूलाई समस्याको रूपमा लिइएको छ । स्थाननामको प्रायोगिक अर्थ के हो ? स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरू के के छन् ? यस अध्ययनले प्रायोगिक अर्थ, स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरूको विषयमा खुलस्त पार्नेछ । यसको सीमा श्री महालक्ष्मी मार्ग क्षेत्रलाई समेटिएको छ । अध्ययनका सामग्री क्षेत्रकार्यबाट लिइएका छन् । यसको उपलब्धिमा भाषावैज्ञानिक अध्ययनको आधारमा लुँभुको बस्तीको समय मध्यकालतिर बसेको देखियो ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.