{"title":"‘बन्धनबाट मुक्ति’ कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन {Marginalization and old age management in the story 'Freedom from bondage'}","authors":"सुरज Suraj पौडेल Poudel","doi":"10.3126/kdk.v2i1.43178","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत ‘बन्धनबाट मुक्ति कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन’ शीर्षकको लेख शारीरिक अशक्ततागत सीमान्तीयताका कोणबाट ‘बन्धनबाट मुक्ति’ कथाको विश्लेषण गरी उक्त कथाका सापेक्षतामा बुढ्यौली व्यवस्थापनका उपायहरू सुझाउने उद्देश्यले तयार पारिएको हो । कथा विश्लेषण एवम् बुढ्यौली व्यवस्थापन सम्बन्धी आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । पुस्तकालयबाट सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त सूचना वा तथ्याङ्कलाई वर्णनात्मक तथा व्याख्यात्मक विधिको उपयोगगरी कथाको विश्लेषण गर्नुका साथै बुढ्यौली व्यवस्थापन सम्बन्धी उपायहरूलाई आलेखमा उल्लेख गरिएको छ ।राजेन्द्र विमल (२००३) द्वारा लिखित उक्त कथाको प्रमुख पात्र चोआलाल र उनकी पत्नीले जीवनको उत्तरार्धमा आफ्नै सन्तानबाट भोग्नु परेका पीडा र व्यथाहरूलाई उमेरगत सीमान्तीयताका कोणबाट केलाइएको छ ।केलाउँदा कथाका केन्द्रीय पात्र चोआलाल र उनकी पत्नीले आफ्ना सन्तानबाट घृणा, अपहेलना, संवादहीनता, एक्लोपन,अर्थ÷सम्पति हरणजस्ता विकराल समस्याहरू भोग्नु परेको पाइन्छ । कथाकै सापेक्षतामा बुढ्यौलीको असल व्यवस्थापनकालागि सक्रिय शारीरिक जीवन, स्वस्थ र सन्तुलित भोजन, तनाव व्यवस्थापन, सकारात्मक सोच र समान व्यवहार,सामाजिक र आध्यात्मिक सोच, आत्मसंयमता र आत्मसन्तुष्टि, सरसफाइमा ध्यान, अध्ययन र भ्रमणजस्ता उपायहरूसुझाइएको छ । सन्तानले आफ्नो भविष्यको परिकल्पना र बाबुआमाले आफ्नो विगतलाई स्मरण गर्ने हो भने मात्रै पनिकेही हद्सम्म वृद्ध अवस्थामा कुनै पनि बाबुआमा आफ्ना सन्तानबाट प्रताडित र अपहेलित हुनु नपर्ने निष्कर्ष लेखमाप्रस्तुत गरिएको छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"27 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-02-16","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v2i1.43178","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत ‘बन्धनबाट मुक्ति कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन’ शीर्षकको लेख शारीरिक अशक्ततागत सीमान्तीयताका कोणबाट ‘बन्धनबाट मुक्ति’ कथाको विश्लेषण गरी उक्त कथाका सापेक्षतामा बुढ्यौली व्यवस्थापनका उपायहरू सुझाउने उद्देश्यले तयार पारिएको हो । कथा विश्लेषण एवम् बुढ्यौली व्यवस्थापन सम्बन्धी आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । पुस्तकालयबाट सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त सूचना वा तथ्याङ्कलाई वर्णनात्मक तथा व्याख्यात्मक विधिको उपयोगगरी कथाको विश्लेषण गर्नुका साथै बुढ्यौली व्यवस्थापन सम्बन्धी उपायहरूलाई आलेखमा उल्लेख गरिएको छ ।राजेन्द्र विमल (२००३) द्वारा लिखित उक्त कथाको प्रमुख पात्र चोआलाल र उनकी पत्नीले जीवनको उत्तरार्धमा आफ्नै सन्तानबाट भोग्नु परेका पीडा र व्यथाहरूलाई उमेरगत सीमान्तीयताका कोणबाट केलाइएको छ ।केलाउँदा कथाका केन्द्रीय पात्र चोआलाल र उनकी पत्नीले आफ्ना सन्तानबाट घृणा, अपहेलना, संवादहीनता, एक्लोपन,अर्थ÷सम्पति हरणजस्ता विकराल समस्याहरू भोग्नु परेको पाइन्छ । कथाकै सापेक्षतामा बुढ्यौलीको असल व्यवस्थापनकालागि सक्रिय शारीरिक जीवन, स्वस्थ र सन्तुलित भोजन, तनाव व्यवस्थापन, सकारात्मक सोच र समान व्यवहार,सामाजिक र आध्यात्मिक सोच, आत्मसंयमता र आत्मसन्तुष्टि, सरसफाइमा ध्यान, अध्ययन र भ्रमणजस्ता उपायहरूसुझाइएको छ । सन्तानले आफ्नो भविष्यको परिकल्पना र बाबुआमाले आफ्नो विगतलाई स्मरण गर्ने हो भने मात्रै पनिकेही हद्सम्म वृद्ध अवस्थामा कुनै पनि बाबुआमा आफ्ना सन्तानबाट प्रताडित र अपहेलित हुनु नपर्ने निष्कर्ष लेखमाप्रस्तुत गरिएको छ ।