स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोग {The Use of Learning Naturalization in the Nepali Education Class of Bachelor}

विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma
{"title":"स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोग {The Use of Learning Naturalization in the Nepali Education Class of Bachelor}","authors":"विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma","doi":"10.3126/kdk.v3i1.52126","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ । यस लेखको उद्देश्य त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोगको अवस्थाका बारेमा शिक्षकहरूको धारणा पहिल्याउनु रहेको छ । यो अनुसन्धान गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभव पद्धति र रचनावादी (निर्माणवादी) सिद्धान्तमा आधारित छ । यसका लागि पोखरा महानगरपालिकाका स्नातक तहमा अध्यापन गर्ने शिक्षकलाई सूचकका रूपमा लिई अन्तर्वार्ता उपकरणका माध्यमबाट उनीहरूका सिकाइ सहजीकरणसँग सम्बन्धित जीवन्त अनुभव सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कलाई अभिलेखन गर्ने, सङ्केतन गर्ने र आशय (थिम) बनाई प्रस्तुतीकरणका साथ छलफल गरी निष्कर्ष निकालिएको छ । अनुसन्धानको प्राप्तितर्फ दृष्टि दिँदा उक्त तहका नेपाली भाषा विषयका विद्यार्थीहरू सिकाइमा नियमित, सक्रिय र सहभागी भएको पाइन्छ । सिकाइ सहजीकरणमा स्तरअनुसारका विधि, सामग्री, सूचना र प्रविधि तथा कक्षा व्यवस्थापन भएको पाइन्छ । सिकारुलाई सिद्धान्त र व्यवहारबिच समन्वय गराई आत्मप्रतिविम्बन र बहुबौद्धिकताको उपयोगका साथ ज्ञान हस्तान्तरण गर्ने नभई उनीहरूमा ज्ञानको निर्माण गर्ने अवसर दिनुपर्छ भन्ने शिक्षकको अभिमत देखिन्छ । सहयोगात्मक सिकाइ, सिर्जनात्मक र परियोजना कार्य तथा विद्यार्थीलाई नै समस्याको समाधान गर्न उत्प्रेरित गर्ने र आवश्यक पृष्ठपोषण दिने गर्नाले सिकारुमा अपनत्वको भावनाको विकास भई सिकाइमा स्थायी परिवर्तन आउने धारणा सम्बन्धित शिक्षकहरूको छ । अतः स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोग गर्दा यस्ता पक्षहरूमा ध्यान दिनु आवश्यक देखिन्छ । सिकाइ सहजीकरणको उपयोगका विषयमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत लेखले सहयोग पु¥याउने अपेक्षा राखिएको छ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"25 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-10","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v3i1.52126","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ । यस लेखको उद्देश्य त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोगको अवस्थाका बारेमा शिक्षकहरूको धारणा पहिल्याउनु रहेको छ । यो अनुसन्धान गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभव पद्धति र रचनावादी (निर्माणवादी) सिद्धान्तमा आधारित छ । यसका लागि पोखरा महानगरपालिकाका स्नातक तहमा अध्यापन गर्ने शिक्षकलाई सूचकका रूपमा लिई अन्तर्वार्ता उपकरणका माध्यमबाट उनीहरूका सिकाइ सहजीकरणसँग सम्बन्धित जीवन्त अनुभव सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कलाई अभिलेखन गर्ने, सङ्केतन गर्ने र आशय (थिम) बनाई प्रस्तुतीकरणका साथ छलफल गरी निष्कर्ष निकालिएको छ । अनुसन्धानको प्राप्तितर्फ दृष्टि दिँदा उक्त तहका नेपाली भाषा विषयका विद्यार्थीहरू सिकाइमा नियमित, सक्रिय र सहभागी भएको पाइन्छ । सिकाइ सहजीकरणमा स्तरअनुसारका विधि, सामग्री, सूचना र प्रविधि तथा कक्षा व्यवस्थापन भएको पाइन्छ । सिकारुलाई सिद्धान्त र व्यवहारबिच समन्वय गराई आत्मप्रतिविम्बन र बहुबौद्धिकताको उपयोगका साथ ज्ञान हस्तान्तरण गर्ने नभई उनीहरूमा ज्ञानको निर्माण गर्ने अवसर दिनुपर्छ भन्ने शिक्षकको अभिमत देखिन्छ । सहयोगात्मक सिकाइ, सिर्जनात्मक र परियोजना कार्य तथा विद्यार्थीलाई नै समस्याको समाधान गर्न उत्प्रेरित गर्ने र आवश्यक पृष्ठपोषण दिने गर्नाले सिकारुमा अपनत्वको भावनाको विकास भई सिकाइमा स्थायी परिवर्तन आउने धारणा सम्बन्धित शिक्षकहरूको छ । अतः स्नातक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको उपयोग गर्दा यस्ता पक्षहरूमा ध्यान दिनु आवश्यक देखिन्छ । सिकाइ सहजीकरणको उपयोगका विषयमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत लेखले सहयोग पु¥याउने अपेक्षा राखिएको छ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
स्नातकतहकोनेपालीभाषाकक्षामासिकाइसहजीकरणकोउपयोग{学习的使用归化的尼泊尔教育类本科}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Role of Earliest Arrival Flow in an Evacuation Network जयभुँडी सङ्ग्रहका निबन्धमा आख्यानात्मकता {The Narratives in Jayabhundi, an Essay Collection} Human and Nature Interactions in Kesar Lall’s Folk Tales from Nepal: An Eco-Critical Reading ऋतुविचार काव्यमा प्रस्तुत अद्वैत चिन्तन {Vedantic Philosophy in Hrituvichar} Rudyard Kipling’s Oriental Perspective and Representation in Kim
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1