{"title":"संरक्षण कविता यात्रा (२०५३) मा पर्यावरण [Environment in Conservation Poetry Journey (2053)]","authors":"गीता Geeta त्रिपाठी Tripathi","doi":"10.3126/sirjana.v7i1.39885","DOIUrl":null,"url":null,"abstract":"‘संरक्षण कविता यात्रा (२०५३)’ सङ्ग्रहभित्र दस जना कविहरू हरिदेवी कोइराला, जे. अस्मिता, भूपिन व्याकुल, धनप्रसाद तामाङ, नवराज अधिकारी, सरस्वती श्रेष्ठ ‘सरू’, सुकुम शर्मा, रमेश श्रेष्ठ, पुष्प आचार्य तथा सरूभक्तका कविताहरू सङ्कलित छन् । यसभित्र पाँच जना स्थानीय सहभागीका प्रकृतिमुखी लयात्मक सिर्जनालाई पनि समावेश गरिएको छ । प्रकृति संरक्षणको मुख्य ध्येय बनाएरआरम्भ गरिएको यस अभियानका मुख्य परिकल्पनाकार कवि सरूभक्त हुन् । प्रस्तुत अध्ययन संरक्षणकविता यात्रा (२०५३) का कवितामा प्रयुक्त पर्यावरणीय चेतनाको खोजीसँग सम्बद्ध रहेको छ । यसकानिम्ति संरक्षण कविता यात्रा (२०५३) मा सङ्कलित कविताहरूबाट प्रतिनिधि साक्ष्यहरूको विश्लेषण गरीयहाँ प्रयुक्त पर्यावरणीय समस्या पहिल्याउनु तथा ती कवितामा प्रयुक्त शिल्पगत विशिष्टताको पहिचानगर्नुमा केन्द्रित रही अध्ययन गरिएको छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"87 10 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-09-21","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v7i1.39885","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
‘संरक्षण कविता यात्रा (२०५३)’ सङ्ग्रहभित्र दस जना कविहरू हरिदेवी कोइराला, जे. अस्मिता, भूपिन व्याकुल, धनप्रसाद तामाङ, नवराज अधिकारी, सरस्वती श्रेष्ठ ‘सरू’, सुकुम शर्मा, रमेश श्रेष्ठ, पुष्प आचार्य तथा सरूभक्तका कविताहरू सङ्कलित छन् । यसभित्र पाँच जना स्थानीय सहभागीका प्रकृतिमुखी लयात्मक सिर्जनालाई पनि समावेश गरिएको छ । प्रकृति संरक्षणको मुख्य ध्येय बनाएरआरम्भ गरिएको यस अभियानका मुख्य परिकल्पनाकार कवि सरूभक्त हुन् । प्रस्तुत अध्ययन संरक्षणकविता यात्रा (२०५३) का कवितामा प्रयुक्त पर्यावरणीय चेतनाको खोजीसँग सम्बद्ध रहेको छ । यसकानिम्ति संरक्षण कविता यात्रा (२०५३) मा सङ्कलित कविताहरूबाट प्रतिनिधि साक्ष्यहरूको विश्लेषण गरीयहाँ प्रयुक्त पर्यावरणीय समस्या पहिल्याउनु तथा ती कवितामा प्रयुक्त शिल्पगत विशिष्टताको पहिचानगर्नुमा केन्द्रित रही अध्ययन गरिएको छ ।