{"title":"तबला वादन : कला, शैली तथा परम्परा [Tabala playing: Art, Style and Tradition]","authors":"नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane","doi":"10.3126/sirjana.v5i1.39858","DOIUrl":null,"url":null,"abstract":"तबला वादनको परम्परा इस्वी संवत् सत्रौ“–अठारौ“ शताब्दीदेखि सुरु भएको मानिन्छ । विभिन्न कालखण्डका अनेकौ“ कलाकारको निरन्तर साधनाका तथा पिढीपछि पिढीका गुरु–शिष्य परम्पराको फलस्वरूप नै आज तबलामा विभिन्न छ ओटा ‘घराना’ अर्थात् ‘बाजशैली’ स्थापित हुन सकेको छ । तबला वादनको इतिहासका सन्दर्भमा विभिन्न विद्वान्हरूले आआप्mनै तर्क र विचार प्रस्तुत गरेका छन् । यसको इतिहासको अध्ययनका व्रmममा प्राचीन चित्र, अभिलेख तथा ग्रन्थहरूलाई पनि आधार मान्न सकिन्छ । तबलामा विभिन्नबाज अथवा शैलीका आआफ्नै विशेषताहरू छन् र तिनलाई अनुसरण गर्दै फरक फरक शैली र घरानाका तबलावादकहरूले अभ्यासगर्दै आएका छन् । तदनुरूप नै उनीहरूले आप्mना ज्ञान र सिपलाई विस्तार गर्दै आएका छन् । समयको क्रमसंगै तबला वादनको क्षेत्र परिष्कृत एवम् परिमार्जित हुदै गइरहेको छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"118 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v5i1.39858","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
तबला वादनको परम्परा इस्वी संवत् सत्रौ“–अठारौ“ शताब्दीदेखि सुरु भएको मानिन्छ । विभिन्न कालखण्डका अनेकौ“ कलाकारको निरन्तर साधनाका तथा पिढीपछि पिढीका गुरु–शिष्य परम्पराको फलस्वरूप नै आज तबलामा विभिन्न छ ओटा ‘घराना’ अर्थात् ‘बाजशैली’ स्थापित हुन सकेको छ । तबला वादनको इतिहासका सन्दर्भमा विभिन्न विद्वान्हरूले आआप्mनै तर्क र विचार प्रस्तुत गरेका छन् । यसको इतिहासको अध्ययनका व्रmममा प्राचीन चित्र, अभिलेख तथा ग्रन्थहरूलाई पनि आधार मान्न सकिन्छ । तबलामा विभिन्नबाज अथवा शैलीका आआफ्नै विशेषताहरू छन् र तिनलाई अनुसरण गर्दै फरक फरक शैली र घरानाका तबलावादकहरूले अभ्यासगर्दै आएका छन् । तदनुरूप नै उनीहरूले आप्mना ज्ञान र सिपलाई विस्तार गर्दै आएका छन् । समयको क्रमसंगै तबला वादनको क्षेत्र परिष्कृत एवम् परिमार्जित हुदै गइरहेको छ ।