{"title":"दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}","authors":"शान्तश्री रत्न Shantashree Ratna बज्राचार्य Bajracharya","doi":"10.3126/voc.v9i1.49883","DOIUrl":null,"url":null,"abstract":"बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा नरक, प्रेत, तीर्यक, मनुष्य, असुरलगायत अरु ६ वटा देवलोक सहित ११ वटा लोकहरु छन् । रुपधातु अन्तर्गत ब्रह्मपरिषददेखि अकनिष्ठ लोकधातुसम्म १६ वटा लोकहरु र अरुपधातु अन्तर्गत आकाशानन्त्यायतनोपग, विज्ञानानन्त्यायतनोपग, ओकिञ्चन्यायतनोपग रनैवसंज्ञानामसंज्ञायतनोपग गरी जम्मा ४ वटा लोक रहेको उल्लेख छ । यसरी जम्मा ३१ वटा लोक धातु भएको अवधारणा पाइन्छ (देव, १९५८) । यी लोकहरुमध्ये देवलोक, असुरलोक र मनुष्यलोक तीनवटालाई सुगति र तिर्यकलोक, प्रेतलोकर नरकलोक तीनवटा दुर्गती भनि मानिएका छन् (वाग्ची, १९७०) । सुगती भन्नाले राम्रो लोक जहाँ पुण्यकर्म गर्न अवसर हुन्छ र मुक्तिको लागि सम्भावना हुन्छ । त्यसैगरी दुर्गती भन्नाले यस्तो गती अर्थात्् लोक हो जहाँ दुःख भोग गर्नेवाहेक पुण्य कर्म आदि गर्ने अवसर प्राप्त हुँदैन । जहाँबाट मुक्ति हुने सम्भावनाधेरै कम मात्रै हुन्छ । कर्म र फलको सिद्धान्तमा पूर्णरुपमा आधारित भएको बुद्धधर्मअनुसार, मृत्यु पश्चात यदि अकुशल कर्मको कारणले दुर्गतीमा फस्न पुगेमा अति कारुणीक दुःखदायी जीवन विताउन वाध्य हुनुपर्ने कुरा उल्लेख छ । साथै यस गतीमा फसेमा पुनः उद्धार हुन अत्यन्त झिनो मात्र सम्भावना हुने कुरा पनि उल्लेख भएको पाइन्छ । बुद्धधर्ममध्ये महायान बुद्धधर्मको मुख्य लक्ष्य नै सम्पूर्ण सङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नवाट बचाउने र दुःख भोगिरहेकाहरुको उद्धार गर्ने हो । यही लक्ष्यअनुसार सर्वसङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नबाट बचाउन र अन्त्यमा बुद्धङ्खव लाभ गराउन महायानीहरु निरन्तर लागि रहन्छन् । यसै क्रममायदि कोहि व्यक्ति साच्चै नै त्रिरत्नको शरणमा गइन्छ भने उक्त व्यक्ति कहिल्यैपनि दुर्गतीमा फस्दैन भनि विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख छन् । त्यसैले महायानी परम्परामा कुनै पनि बौद्ध क्रियाकलाप गर्न अगाडी त्रिरत्न शरणगमन जाने तथा जान लगाउने प्रचलन रहि आएको पाइन्छ । त्यसैगरी थेरवादपरम्परामा पनि कुनै पनि बौद्ध कार्यक्रम गर्न अगाडी त्रिरत्न शरण जाने गरिन्छ । तर त्रिरत्न शरणको गमन गर्ने तरिकामा भने परम्पराअनुसार अलिअलि भिन्नता पाइन्छ । {In Buddhism, there are six realms or concepts of the Loka. Among them, Devalok, Ashurlok (demond), and Manushyalok (human being) are considered to be the three good (Sugati) realms whereas Trayakalok (animal and insect realm), Pretalok (the ghost realm),and Narakalok(hell) are considered to be the three bad realms (Durgati). Buddhism, which is a religion solely based on the principle of cause and effect (karma and outcome), implies that if you fall into a bad realm or durgati due to immoral(unethical) karma, you will be forced to live a painful life after death. Additionally, it is also mentioned that there is little to no chance of recuperation if caught in a bad realm (durgati). One of the sects of Buddhism isthe Mahayana Buddhism. The main goal of Mahayana Buddhism is to save all sentient beings from sufferings and liberate those who are suffering. Based on this principle, the Mahayanisconstantly strive to not only liberate all living beings from suffering and pain but also to help them achieve enlightenment. In various Buddhist scriptures, it has been mentioned that if a person takes refuge in the Triratna, the person will not fall into a bad realm of evil. The journey to Triratnasharana is found to be different across different traditions.}","PeriodicalId":432790,"journal":{"name":"Voice of Culture","volume":"152 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Voice of Culture","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/voc.v9i1.49883","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा नरक, प्रेत, तीर्यक, मनुष्य, असुरलगायत अरु ६ वटा देवलोक सहित ११ वटा लोकहरु छन् । रुपधातु अन्तर्गत ब्रह्मपरिषददेखि अकनिष्ठ लोकधातुसम्म १६ वटा लोकहरु र अरुपधातु अन्तर्गत आकाशानन्त्यायतनोपग, विज्ञानानन्त्यायतनोपग, ओकिञ्चन्यायतनोपग रनैवसंज्ञानामसंज्ञायतनोपग गरी जम्मा ४ वटा लोक रहेको उल्लेख छ । यसरी जम्मा ३१ वटा लोक धातु भएको अवधारणा पाइन्छ (देव, १९५८) । यी लोकहरुमध्ये देवलोक, असुरलोक र मनुष्यलोक तीनवटालाई सुगति र तिर्यकलोक, प्रेतलोकर नरकलोक तीनवटा दुर्गती भनि मानिएका छन् (वाग्ची, १९७०) । सुगती भन्नाले राम्रो लोक जहाँ पुण्यकर्म गर्न अवसर हुन्छ र मुक्तिको लागि सम्भावना हुन्छ । त्यसैगरी दुर्गती भन्नाले यस्तो गती अर्थात्् लोक हो जहाँ दुःख भोग गर्नेवाहेक पुण्य कर्म आदि गर्ने अवसर प्राप्त हुँदैन । जहाँबाट मुक्ति हुने सम्भावनाधेरै कम मात्रै हुन्छ । कर्म र फलको सिद्धान्तमा पूर्णरुपमा आधारित भएको बुद्धधर्मअनुसार, मृत्यु पश्चात यदि अकुशल कर्मको कारणले दुर्गतीमा फस्न पुगेमा अति कारुणीक दुःखदायी जीवन विताउन वाध्य हुनुपर्ने कुरा उल्लेख छ । साथै यस गतीमा फसेमा पुनः उद्धार हुन अत्यन्त झिनो मात्र सम्भावना हुने कुरा पनि उल्लेख भएको पाइन्छ । बुद्धधर्ममध्ये महायान बुद्धधर्मको मुख्य लक्ष्य नै सम्पूर्ण सङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नवाट बचाउने र दुःख भोगिरहेकाहरुको उद्धार गर्ने हो । यही लक्ष्यअनुसार सर्वसङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नबाट बचाउन र अन्त्यमा बुद्धङ्खव लाभ गराउन महायानीहरु निरन्तर लागि रहन्छन् । यसै क्रममायदि कोहि व्यक्ति साच्चै नै त्रिरत्नको शरणमा गइन्छ भने उक्त व्यक्ति कहिल्यैपनि दुर्गतीमा फस्दैन भनि विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख छन् । त्यसैले महायानी परम्परामा कुनै पनि बौद्ध क्रियाकलाप गर्न अगाडी त्रिरत्न शरणगमन जाने तथा जान लगाउने प्रचलन रहि आएको पाइन्छ । त्यसैगरी थेरवादपरम्परामा पनि कुनै पनि बौद्ध कार्यक्रम गर्न अगाडी त्रिरत्न शरण जाने गरिन्छ । तर त्रिरत्न शरणको गमन गर्ने तरिकामा भने परम्पराअनुसार अलिअलि भिन्नता पाइन्छ । {In Buddhism, there are six realms or concepts of the Loka. Among them, Devalok, Ashurlok (demond), and Manushyalok (human being) are considered to be the three good (Sugati) realms whereas Trayakalok (animal and insect realm), Pretalok (the ghost realm),and Narakalok(hell) are considered to be the three bad realms (Durgati). Buddhism, which is a religion solely based on the principle of cause and effect (karma and outcome), implies that if you fall into a bad realm or durgati due to immoral(unethical) karma, you will be forced to live a painful life after death. Additionally, it is also mentioned that there is little to no chance of recuperation if caught in a bad realm (durgati). One of the sects of Buddhism isthe Mahayana Buddhism. The main goal of Mahayana Buddhism is to save all sentient beings from sufferings and liberate those who are suffering. Based on this principle, the Mahayanisconstantly strive to not only liberate all living beings from suffering and pain but also to help them achieve enlightenment. In various Buddhist scriptures, it has been mentioned that if a person takes refuge in the Triratna, the person will not fall into a bad realm of evil. The journey to Triratnasharana is found to be different across different traditions.}
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरुकामधातु、रुपधातु र अरुपधातु हुन् । यिनीरहुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्येकामधातुमानरक, प्रेत, तीर्यक, मनुष्य、असुरलगायत अरु ६ वटा देवलोक सहित ११ वटा लोकहरु छन् । रुपधातु अन्तर्गत ब्रह्मपरिषददेखि अकनिष्ठ लोकधातुसम्म १६ वटा लोकहरु र अरुपधातु अन्तर्गत आकाशानन्त्यायतनोपग, विज्ञानानन्त्यायतनोपग, ओकिञ्चन्यायतनोपग रनैवसंज्ञानामसंज्ञायतनोपग गरी जम्मा ४ वटा लोक रहेको उल्लेख छ । यरस जमी्मा ३१ वटा लोक धातुको अवधारणा पाइन्छ (देव、१९५८) । यी लोकहरुमध्ये देवलोक, असुरलोक र मनुष्यलोक तीनवटालाई सुगतिर तर्यकलोक, प्रेतलोकर नरकलोक तीनवटा दुर्गती भनि मानिएका छन (वाग्ची、१९७०) । सुगती भन्नाले राम्रो लोक जहाँ पुण्यकर्म गर्न अवसर हुन्छ र मुक्तिको लागि सम्भावना हुन्छ । त्यसैगरी दुर्गती भन्नाले यस्तो गती अर्थात्् लोक हो जहाँ दुःख भोगगर्नेवाहेक पुण्य कर्म आदि गर्ने अवसर प्राप्त हुँदैन । जहाँबाट मुक्ति हुने सम्भावनाधेरै कम मात्रै हुन्छ । कर्म र फलको सिद्धान्तमा पूर्णरुपमा आधारित भएको बुद्धधर्मअनुसार,मृत्यु पश्चात यदि अकुशल कर्मको कारणले दुर्गतीमा फस्न पुगेमा अति कारुणीक दुःखदायी जीवन विताउन वाध्य हुनुपर्ने कुरा उल्लेखछ । साथै यस गतीमा फसेमा पुनः उद्धार हुन अत्यन्त झिनो मात्र सम्भावना हुने कुरा पनि उल्लेख भएको पाइन्छ । बुद्धधर्ममध्येमहायान बुद्धधर्मको मुख्य लक्ष्य नैसम्पूर्ण सङ्खव प्राणीरुलाई दुर्गतीमा पर्नवाट बचाउनेर दुःख भोगिरेकाहरुको उद्धारगर्ने हो । यी लक्ष्यअनुसार सर्वसङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नबाट बचाउन र अन्त्यमा बुद्धङ्खवलाभ गराउन माहयानीरु.निरन्तरल ागि रहन्छन् । यसै क्रममायदि कोहि व्यक्ति साच्चै नै त्रिरत्नको शरणमा गइन्छ भने उक्त व्यक्ति किल्यैपनि दुर्गतीमाफस्दैन भनि विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख छन् । त्यसैेल महायानी परम्परामाकुनै पनि बौद्धक्रियाकला गपर्न अगाडीत्रिरत्न शरणगमन जाने तथा जान लगा↪Lo_909ने प्रचलन रहि आएको पाइन्छ । त्यसैगरी थेरवादरपम्परामा पनिकुनै पनि बौद्ध कार्यक्रम गर्नअगाडी त्रिरत्न शरण जाने गरिन्छ । तर त्रिरत्न शरणको गमन गर्ने तरिकामा भने परम्पराअनुसार अलिअलि भिन्नता पाइन्छ । {在佛教中、在佛教中,"洛迦 "有六个境界或概念。其中,德瓦罗克(Devalok)、阿修罗克(Ashurlok)(德蒙德)和马努沙罗克(Manushyalok)(人)被认为是三善界(Sugati),而崔亚卡洛克(Trayakalok)(动物和昆虫界)、普雷塔洛克(Pretalok)(鬼界)和那拉卡洛克(Narakalok)(地狱)被认为是三恶界(Durgati)。佛教是一种完全基于因果原则(业力和结果)的宗教,它暗示,如果你因不道德(不道德)的业力而堕入恶界或 Durgati,那么你死后将被迫过着痛苦的生活。此外,它还提到,如果陷入坏境界(durgati),几乎没有恢复的机会。佛教的一个教派是大乘佛教。大乘佛教的主要目标是拯救所有受苦受难的众生,并让受苦受难的众生获得解脱。根据这一原则,大乘佛教不仅要努力使众生从痛苦中解脱出来,还要帮助他们获得觉悟。在各种佛经中都提到,如果一个人皈依了 Triratna,就不会堕入恶趣。在不同的传统中,通往 Triratnasharana 的旅程也不尽相同。}