राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन

Pub Date : 2024-03-20 DOI:10.3126/hj.v15i1.63979
Murari Krishna Gautam
{"title":"राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन","authors":"Murari Krishna Gautam","doi":"10.3126/hj.v15i1.63979","DOIUrl":null,"url":null,"abstract":"नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।","PeriodicalId":0,"journal":{"name":"","volume":"3 6","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63979","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
रा↪Lo923↩ाकाल↪Lo92E↩ा मुलुीक बन्दोवस्त अड्डाको संक्षिप्तसिंहावलोकन
नेपालको इतिहासमा १४-१५ सेप्टेम्बर १८४६ ई.१ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहदाुर कुँवर नेपालको राजनीतिमा उदाए । उनलेराणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाटबसेको राणशानसको जग वर्सम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक、केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय,जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोगगर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहतक्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्णभूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1