{"title":"आर्थिक सवालमा बुद्ध शिक्षाको महत्त्व","authors":"Anirudra Maharjan","doi":"10.3126/hj.v15i1.63975","DOIUrl":null,"url":null,"abstract":"यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजको आधुनिक समाजको रूपमा विकसित भई हरक्षेत्र तथा हरपलमा मानव जीवनमा आर्थिक पक्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्यु पश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकलाप चलायमान भई आर्थिक सम्पतिको संकलन तथा संरक्षणको महत्त्व तथा आवश्यकता रहन गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताको लागि मानव समाजमा हुने/नहुने, वैध/अवैध, नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिक तनावले ग्रसित बनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका, शील तथा नैतिक आचरण, हिरी र ओतप्प, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पदा, चार सुखसहित आर्थिक सवलताको लागि गरिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूको सुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयको उत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमा जति महत्व रहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक, महत्वपूर्ण तथा उपयोगसिद्ध रहेको छ ।","PeriodicalId":0,"journal":{"name":"","volume":"8 2","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63975","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजको आधुनिक समाजको रूपमा विकसित भई हरक्षेत्र तथा हरपलमा मानव जीवनमा आर्थिक पक्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्यु पश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकलाप चलायमान भई आर्थिक सम्पतिको संकलन तथा संरक्षणको महत्त्व तथा आवश्यकता रहन गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताको लागि मानव समाजमा हुने/नहुने, वैध/अवैध, नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिक तनावले ग्रसित बनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका, शील तथा नैतिक आचरण, हिरी र ओतप्प, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पदा, चार सुखसहित आर्थिक सवलताको लागि गरिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूको सुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयको उत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमा जति महत्व रहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक, महत्वपूर्ण तथा उपयोगसिद्ध रहेको छ ।
यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजकोनिक समाजको रूपमा विकसित भई。र्षेत्र तथा रपलमा मानव जीवनमा आर्थिक प्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्युपश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकला पचलायमान भई आर्थिक सम्पतिको संकलन तथ ासंरक्षणकोमहत्त्व तथा आवश्यकता रनह गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताकोलागि मानव समाजमा हुने/नहुने、वैध/अवैध、नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिकना तवले ग्रसितबनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका、शील तथा नैतिक आचरण, हिरी र ओत्पप, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पाद、चार सुखसहित आर्थिकसवलताको लागिर गिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूकोसुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयकोउत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमाि जत महत्वरहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक、महत्वपूर्ण तथा उपयोगसिद्ध रेहको छ ।