{"title":"२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस","authors":"Badri Narayana Gautam","doi":"10.3126/hj.v15i1.63980","DOIUrl":null,"url":null,"abstract":"प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।","PeriodicalId":0,"journal":{"name":"","volume":"9 4","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63980","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिचआपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेकोछ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैतीदुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरणअभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमापरिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्रविरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेकोहो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी.एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।