सकोमि कुनाबिना

Pub Date : 2024-03-20 DOI:10.3126/hj.v15i1.63977
Omkareswara Shrestha
{"title":"सकोमि कुनाबिना","authors":"Omkareswara Shrestha","doi":"10.3126/hj.v15i1.63977","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा साँखुको सामान्य परिचय दिएर त्यहाँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोले शंखरापुर नाम रहन गएको छ । यस अध्यनको भौगोलिक क्षेत्र सांखुको माधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यस लेखले स्थानीयले आफ्नो कूलनामको महत्त्व बुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रहन्छ, उक्त जातिकै भाषाबाट उसको सांस्कृतिक मूर्त अमूर्त छाप परेको हुन्छ । यसैलाई भाषिक पहिचान भनिन्छ । यो सैध्दान्तिक आधार रहेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केही क्षेत्रकार्यबाट पनि संकलन गरिएका छन् । पुस्तकालयका सामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमा साँखुमा पाइएका १४७ वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रका नेवारहरूलाई चाहिने र मानिसको वरिपरि हुने चरा, पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।","PeriodicalId":0,"journal":{"name":"","volume":"11 17","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63977","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

यस लेखमा साँखुको सामान्य परिचय दिएर त्यहाँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोले शंखरापुर नाम रहन गएको छ । यस अध्यनको भौगोलिक क्षेत्र सांखुको माधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यस लेखले स्थानीयले आफ्नो कूलनामको महत्त्व बुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रहन्छ, उक्त जातिकै भाषाबाट उसको सांस्कृतिक मूर्त अमूर्त छाप परेको हुन्छ । यसैलाई भाषिक पहिचान भनिन्छ । यो सैध्दान्तिक आधार रहेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केही क्षेत्रकार्यबाट पनि संकलन गरिएका छन् । पुस्तकालयका सामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमा साँखुमा पाइएका १४७ वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रका नेवारहरूलाई चाहिने र मानिसको वरिपरि हुने चरा, पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
सकोमि कुनाबिना
य सेलखमा साँखुको सामान्य परिचय दिएर त्याहँ पाइने कुनाबिनाको वर्णन गरिएको छ । वर्तमान साँखुको गठन नेपाल सरकार मन्त्रिपरषदको मिति२०७३।८।१६ गतेको निर्णयबाट भएको हो । यहाँ ६३५३ जना नेवारहरू बस्छन् । यो शहर शंख आकारको भएकोेल शंखरापुर नामरहन गएको छ । अध्यनकोभौगोलिक क्ेत्र सांखुकोाधवनारायणको प्रदक्षिणा मार्गभित्रको क्षेत्र समेटिएको छ । यसलेखले स्थानीयले आफ्नो कूलनामको महत्त्वबुझ्न सजिलो बनाउने हुँदा आफ्नो कुलनाम आउँदा दिनमा स्थानीयले अझ धेरै प्रयोग गर्ने छन् । जुन स्थानमा जुन जातिको बसोबास रन्छ、उक्त जातिकै भाषाबाट उसको संस्कृतिकर मू्त अमूर्त छापपरेको हुन्छ । यसैलाई भाषिक पहिचान भन्न्छ । यो सैध्दान्तिकआधार हेको छ । यस अध्ययनलाई चाहिने सूचना मूलतः बालगोपाल श्रेष्ठबाट साभार लिइएको छ । केहीक्षेत्रकार्यबाट पनिसंकलन गरिएका छन् प। पुस्तकालयकासामग्री पनि यथास्थानमा यथोचित प्रयोग भएका छन् । यस लेखमासाँखुमा पाइएका १४७वटा कुनाबिनालाई १४ वटा कोटीमा वर्गीकरण गरिएका छन् । बस्तीभित्रकानेवारहरूलाई चाहिनेर मानिसको वरिपरि हुने चरा、पशु, काम गर्ने कर्मि, तिनका पदप्रतिष्ठा, व्यक्तिनाम, आकृति, खाद्य सामग्री, स्वभाव, सामाजिक अवस्था तथा तिनले चलाउने सरसामान सबैबाट आफ्ना कूलनाम र विशेषनाम राखेको पाइयो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1