{"title":"विपद्मा नागरिकहरूको साथी नेपाली सेना","authors":"गोविन्द मरासिनी","doi":"10.3126/unityj.v5i1.63199","DOIUrl":null,"url":null,"abstract":"राष्ट्रकै गौरवशाली संगठनमध्ये सबैभन्दा पुरानो संस्था हो, नेपाली सेना । स्थापनाकालदेखि नै नेपाली सेनाले नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्याउँदै आएको छ । परिवर्तनका विभिन्न समयमा लोकतन्त्रको पक्षमा उभिएको सेना पटक–पटक लोकतन्त्रको रक्षाका लागि लड्यो भने भविष्यमा पनि लडिरहने दृढ संकल्पसाथ अगाडि बढिरहेको छ । देश र जनताका लागि आइपर्ने सुरक्षा–चुनौतीलाई सम्बोधन गर्नका लागि सक्षम र तयारी अवस्थामा सदैव नेपाली सेना रहेको छ । सेनाले राष्ट्र र जनतालाई हुने वाहृय आक्रमणबाट रक्षा मात्र नभई आन्तरिक सुरक्षा, राष्ट्रिय विकास, अन्तराष्ट्रिय स्तरमा शान्तिस्थापनामा र नेपालीहरूका हरेक आपत् विपद्मा समेत मलम लगाउँदैं आएको इतिहास हाम्रा सामु छर्लङ्ग छ । जनताका हरेक सवालमा अग्रस्थानमा देखिएको नेपाली सेनाले विपद् व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्याएको छ । यस लेखमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विपद् व्यवस्थापनमा के–कस्तो योगदान पुर्याएको छ ? भन्ने बिषयहरु उजागर गरिएको छ । संविधानले दिएको अधिकारको भरपुर उपयोग गर्दै रातदिन देश र जनताको सेवामा तल्लीन कर्मठ संगठन नेपाली सेनाले विपद् व्यवस्थापनमा पुर्याएको योगदान, भूमिका, विभिन्न ऐन, नियम र कानुनले नेपाली सेनालाई दिएका अधिकारका विषयमा केन्द्रित भई परिमाणात्मक र गुणात्मक (मिश्रित) अनुसन्धान विधि प्रयोग गरी लेख तयार गरिएको छ । साथै विपद् व्यवस्थापनका क्रममा नेपाली सेनाले भोगेका अनुभव, भोगाइ र समस्याहरूलाई समेत चर्चा गर्ने प्रयास गरिएको छ ।","PeriodicalId":498142,"journal":{"name":"Unity journal","volume":" 64","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-03-25","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Unity journal","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/unityj.v5i1.63199","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
राष्ट्रकै गौरवशाली संगठनमध्ये सबैभन्दा पुरानो संस्था हो, नेपाली सेना । स्थापनाकालदेखि नै नेपाली सेनाले नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्याउँदै आएको छ । परिवर्तनका विभिन्न समयमा लोकतन्त्रको पक्षमा उभिएको सेना पटक–पटक लोकतन्त्रको रक्षाका लागि लड्यो भने भविष्यमा पनि लडिरहने दृढ संकल्पसाथ अगाडि बढिरहेको छ । देश र जनताका लागि आइपर्ने सुरक्षा–चुनौतीलाई सम्बोधन गर्नका लागि सक्षम र तयारी अवस्थामा सदैव नेपाली सेना रहेको छ । सेनाले राष्ट्र र जनतालाई हुने वाहृय आक्रमणबाट रक्षा मात्र नभई आन्तरिक सुरक्षा, राष्ट्रिय विकास, अन्तराष्ट्रिय स्तरमा शान्तिस्थापनामा र नेपालीहरूका हरेक आपत् विपद्मा समेत मलम लगाउँदैं आएको इतिहास हाम्रा सामु छर्लङ्ग छ । जनताका हरेक सवालमा अग्रस्थानमा देखिएको नेपाली सेनाले विपद् व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्याएको छ । यस लेखमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विपद् व्यवस्थापनमा के–कस्तो योगदान पुर्याएको छ ? भन्ने बिषयहरु उजागर गरिएको छ । संविधानले दिएको अधिकारको भरपुर उपयोग गर्दै रातदिन देश र जनताको सेवामा तल्लीन कर्मठ संगठन नेपाली सेनाले विपद् व्यवस्थापनमा पुर्याएको योगदान, भूमिका, विभिन्न ऐन, नियम र कानुनले नेपाली सेनालाई दिएका अधिकारका विषयमा केन्द्रित भई परिमाणात्मक र गुणात्मक (मिश्रित) अनुसन्धान विधि प्रयोग गरी लेख तयार गरिएको छ । साथै विपद् व्यवस्थापनका क्रममा नेपाली सेनाले भोगेका अनुभव, भोगाइ र समस्याहरूलाई समेत चर्चा गर्ने प्रयास गरिएको छ ।
राष्ट्रकै गौरवशालीसंगठनमध्ये सबैभन्दा पुरानो संस्था हो、नेपाली सेना । स्थापनाकालदेखि नै नेपाली सनेाले नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीयदान पुर्याउँदै आएको छ ।परिवर्तनका विभिन्न समयमालोकतन्त्रको पक्षमा उभिएको सेना पटक-पटकलोकतन्त्रको रक्षाकल ागि लड्यो भने भविष्यमा निलडिरहने दृढ संकल्पसाथ अगाडि बढिरहेको छ । देश र जनताकाल ागि आइर्ने सुरक्षा-चुनौतीलाई सम्बोधन गर्नालागि सक्षमरतयारी अवस्थामासदैव नेपाली सेनार हेको छ सPo_964↩ सेनाले राष्ट्र र जनतालाई हुने वाहृय आक्रमणबाटरक्षा मात्र नभई आन्तरिक सुरक्सा 、व्कास、अन्तराष्ट्रिय स्तरमा शान्तिस्थापनामा र नेपालीहरूका हरेक आपत् विपद्मा समेत मलम लगाउँदैं आएको इतिहास हाम्रा सामु छर्लङ्ग छ । जनताका हरेक सवालमा अग्रस्थानमा देखिएकोनेपाली सेनाले विपद् व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्याएको छ । यस लेखमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विपद् व्यवस्थापनमा के–कस्तो योगदान पुर्याएको छ ?भन्ने बिषयहरु उजागर गरिएको छ । संविधानले दिएको अधिकारको भरपुर उपयोग गर्दै रातदिन देश र जनताको सेवामा तल्लीन कर्मठ संगठन नेपाली सेनाले विपद् व्यवस्थापनमा पुर्याएको योगदान, भूमिका, विभिन्न ऐन,नियम रकानुनले नेपाली सेनालाई दिएका अधिकारका विषयमा केन्द्रित भई परिमाणात्मकर गुणात्मक (मिश्रित)अनुसन्धान विधि प्रयोग गर ीलेख तयार गरिएको छ । साथै विपद् व्यवस्थापनका क्रममा नेालीसेनलाे भोगेका अनुभव、भोगाइ र समस्याहरूलाई समेत चर्चा गर्ने प्रयास गरिएको छ ।