उच्च माविमा अध्ययनरत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता {Academic writing of undergraduate students competence}

IF 0.9 Q3 EDUCATION, SPECIAL Rural Special Education Quarterly Pub Date : 2023-08-07 DOI:10.3126/jeqtu.v4i1.57411
शक्तिराज Shaktiraj नेपाल Nepal
{"title":"उच्च माविमा अध्ययनरत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता {Academic writing of undergraduate students competence}","authors":"शक्तिराज Shaktiraj नेपाल Nepal","doi":"10.3126/jeqtu.v4i1.57411","DOIUrl":null,"url":null,"abstract":"उच्च माविमा अध्ययनत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता नै यस लेखको शीर्षक हो । उच्च मावि अन्तर्गत सुनसरी जिल्ला, धरान उपमहानगरपालिका भित्रका ५ वटा सामुदायिक उच्च माविका कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र प्राज्ञिक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गरिएको छ । अध्ययनका लागि लेखनको शीर्षक र तार्किकता, शब्दचयन र सान्दर्भिकता, वाक्यगठन र पुनरावृत्ति, संसक्तता तथा अनुच्छेदगठन र शैली प्रस्तुति तथा प्राज्ञिकतालाई उपकरण बनाइएको छ भने समग्रता, भाषिक पृष्ठभूमि र लैङ्गिकतालाई अध्ययनको आधार बनाई तथ्याङ्क शास्त्रीय मध्यमानर प्रतिशत विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनको प्राप्तिअनुसार उच्च माविका विद्यार्थीको वाक्यगठन र पुनरावृत्तिमा सबभन्दा धेरै ६०% तथा शब्दचयन र सान्दर्भिकतामा ५८.३३% अभिक्षमता रहेको देखिएको छ । साथै संसक्तता र अनुच्छेद गठनमा सबैभन्दा कम ५०.६% अभिक्षमता रहेको पाइएको छ । समग्रमा कक्षा १२ का विद्यार्थीको प्राज्ञिक लेखनको क्षमता ५४.७४% प्रतिशत रहेको छ । लेखाइ सिपको विशिष्ट अभ्यासका रूपमा प्राज्ञिक लेखनलाई लिइने भएकाले विद्यार्थीले लेखन अभ्यासमा एकरूपता, औपचारिक ढाँचा, प्रौढ भाषाशैली, संसक्तता, चुस्त र अन्तरसम्बद्ध स्वरूपको अभ्यासमा बढी जोड दिनुपर्ने देखिन्छ । स्थलगत सर्वेक्षण तथा कक्षा अवलोकन विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको यस लेखमा परिमाणात्मक अध्ययन पद्धतिलाई अपनाइएको छ साथमा प्राज्ञिक लेखनका प्रवृत्तिहरू; शीर्षक चयन र तार्किकता, शब्द चयनर सान्दर्भिकता, वाक्य गठन र पुनरावृत्ति, संसक्तता र अनुच्छेद गठन तथा शैली, प्रस्तुति र प्राज्ञिकताका आधारमा विश्लेषणको अवधारणात्मक ढाँचा बनाइएको छ । प्राज्ञिक लेखनजस्तो विशिष्ट प्रकृतिको लेखनमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले अलि बढीध्यान दिनुपर्ने देखिन्छ र ती सरोकारवालाहरूलाई यस अध्ययनले प्राज्ञिक लेखनका सवालमा सहयोग पुर्याउने देखिएको छ ।","PeriodicalId":45133,"journal":{"name":"Rural Special Education Quarterly","volume":"10 1","pages":""},"PeriodicalIF":0.9000,"publicationDate":"2023-08-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rural Special Education Quarterly","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jeqtu.v4i1.57411","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q3","JCRName":"EDUCATION, SPECIAL","Score":null,"Total":0}
引用次数: 0

Abstract

उच्च माविमा अध्ययनत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता नै यस लेखको शीर्षक हो । उच्च मावि अन्तर्गत सुनसरी जिल्ला, धरान उपमहानगरपालिका भित्रका ५ वटा सामुदायिक उच्च माविका कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र प्राज्ञिक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गरिएको छ । अध्ययनका लागि लेखनको शीर्षक र तार्किकता, शब्दचयन र सान्दर्भिकता, वाक्यगठन र पुनरावृत्ति, संसक्तता तथा अनुच्छेदगठन र शैली प्रस्तुति तथा प्राज्ञिकतालाई उपकरण बनाइएको छ भने समग्रता, भाषिक पृष्ठभूमि र लैङ्गिकतालाई अध्ययनको आधार बनाई तथ्याङ्क शास्त्रीय मध्यमानर प्रतिशत विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनको प्राप्तिअनुसार उच्च माविका विद्यार्थीको वाक्यगठन र पुनरावृत्तिमा सबभन्दा धेरै ६०% तथा शब्दचयन र सान्दर्भिकतामा ५८.३३% अभिक्षमता रहेको देखिएको छ । साथै संसक्तता र अनुच्छेद गठनमा सबैभन्दा कम ५०.६% अभिक्षमता रहेको पाइएको छ । समग्रमा कक्षा १२ का विद्यार्थीको प्राज्ञिक लेखनको क्षमता ५४.७४% प्रतिशत रहेको छ । लेखाइ सिपको विशिष्ट अभ्यासका रूपमा प्राज्ञिक लेखनलाई लिइने भएकाले विद्यार्थीले लेखन अभ्यासमा एकरूपता, औपचारिक ढाँचा, प्रौढ भाषाशैली, संसक्तता, चुस्त र अन्तरसम्बद्ध स्वरूपको अभ्यासमा बढी जोड दिनुपर्ने देखिन्छ । स्थलगत सर्वेक्षण तथा कक्षा अवलोकन विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको यस लेखमा परिमाणात्मक अध्ययन पद्धतिलाई अपनाइएको छ साथमा प्राज्ञिक लेखनका प्रवृत्तिहरू; शीर्षक चयन र तार्किकता, शब्द चयनर सान्दर्भिकता, वाक्य गठन र पुनरावृत्ति, संसक्तता र अनुच्छेद गठन तथा शैली, प्रस्तुति र प्राज्ञिकताका आधारमा विश्लेषणको अवधारणात्मक ढाँचा बनाइएको छ । प्राज्ञिक लेखनजस्तो विशिष्ट प्रकृतिको लेखनमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले अलि बढीध्यान दिनुपर्ने देखिन्छ र ती सरोकारवालाहरूलाई यस अध्ययनले प्राज्ञिक लेखनका सवालमा सहयोग पुर्याउने देखिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
求助全文
约1分钟内获得全文 去求助
来源期刊
Rural Special Education Quarterly
Rural Special Education Quarterly EDUCATION, SPECIAL-
CiteScore
3.00
自引率
6.70%
发文量
16
期刊最新文献
Preparing Future Special Education Faculty for Service in Rural Communities Riding Fences Inference Instruction for Students With Reading Disabilities Environmental and Educational Systems for Gifted Students: Rural and Central Contexts Compassion Fatigue, Resilience, and Endurance of Special Educators in Rural P-12 and Higher Education
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1