{"title":"नेपालीउखानकोपर्यावरणीयअध्ययन在尼泊尔箴言}{环境研究","authors":"लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari","doi":"10.3126/kdk.v3i1.52142","DOIUrl":null,"url":null,"abstract":"नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो । \n ","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"26 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-10","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs}\",\"authors\":\"लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari\",\"doi\":\"10.3126/kdk.v3i1.52142\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो । \\n \",\"PeriodicalId\":332111,\"journal\":{\"name\":\"Kaumodaki: Journal of Multidisciplinary Studies\",\"volume\":\"26 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-02-10\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Kaumodaki: Journal of Multidisciplinary Studies\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/kdk.v3i1.52142\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v3i1.52142","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाकाककोणबाट विश्लेषणगरिएको छ । पर्यावरणीय समालोचना भन्नाल मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिकवातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता,अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीयसमालोचनाका विशेषता नेपाली उखानमा खोज्नुकासाथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा सरीव्यक्त भएको छ भनी अध्ययन गर्ने उद्दे श्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको सरंक्षण、जैविक खानपिन、मानवको आचरणं भाकिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्ेलषण गरिएको छ । उखानरह↪Lo_Mn_942↩को सङ्कलन तथा विश्लेषणका लागि आवश्यकसैद्धान्तिकसामग्रीपुस्तकालय र अनलाइन माध्यमको पत9↩ गरी गरिएको छ प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मकर सैद्धान्तिक कुरालाईउखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोज गर्नुकासाथै बलियो सम्बन्ध रहेकापक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेो निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।
नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs}
नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।