{"title":"भाषाशिक्षककादृष्टिकोणमासुनाइसिपपरीक्षण{听力测试从语文老师的角度}","authors":"उमेश Umesh काफ्ले Kafle","doi":"10.3126/jeqtu.v4i1.57416","DOIUrl":null,"url":null,"abstract":"कथ्य वा विद्युतीय सामग्रीमा व्यक्त भाव, विषयवस्तु, सन्देश, सूचना, तथ्य वा अनुभव बुझ्ने गरी सुन्नुलाई सुनाइ सिप भनिन्छ । उपर्य‘क्त पक्षको प्राप्ति भए नभएको मापन वा लेखाजोखा गर्नु नै सुनाइ सिप परीक्षण हो । सुनाइ सिप परीक्षणबारे भाषा शिक्षकको दृष्टिकोण पहिचान गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ । पूर्वकार्यको समीक्षालाई आधार मान्दा नेपालमा प्रयोगात्मक मूल्याङ्कनको सन्दर्भमा सुनाइ सिप परीक्षणको व्यवस्था भए पनि यसको कार्यान्वयनका विषयमा अध्ययन भएको देखिँदैन । सर्वेक्षण विधिको प्रयोग गरी ४१ जना शिक्षकबाट मतावली लिई परिमाणात्मक ढाँचामा यस अध्ययनलाई पूरा गरिएको छ । सुनाइ सिप परीक्षण सम्बन्धी कथन निर्माण गरी लिकर्ट पद्धतिबाट विश्लेषण गरिएको छ । पाँचओटा स्केलमा दृष्टिकोण लिई प्रतिशतमार्फत परिणामको छलफल गरी निष्कर्षमा पुगिएको छ । माध्यमिक तहमा सुनाइ सिप परीक्षणमा शिक्षकहरू सचेत भए पनि यसको प्रयोग र व्यवहारमा सैद्धान्तिक दृष्टिले एकरूपता हुन नसकेको देखिन्छ । प्रयोगात्मक मूल्याङ्कनमार्फत सुनाइ र बोलाइ सिपको परीक्षण गर्ने व्यवस्था प्रशंसनीय भए पनि यसको साधन र परीक्षण पद्धतिमा निश्चित मार्गदर्शन हुन सकेको देखिएन । सुनाइ सिप परीक्षण गर्दा मौखिक अभिव्यक्तिबाट तथा श्रुतिलेखन र श्रुतिबोधलाई मुख्य आधार मान्नुपर्ने तथ्यबाट पुष्टि भएको छ । श्रव्य सामग्रीको उचित व्यवस्थापनका साथ वस्तुगत प्रश्नबाटविद्यार्थीको सुनाइ सिप परीक्षण गरिएको छ । यस लेखबाट प्राप्त तथ्यले पाठ्यक्रम निर्माता,पाठ्यपुस्तक लेखक, भाषा शिक्षक तथा शिक्षण सिकाइसँग सरोकार राखी नवप्रवर्तनप्रति चासो दिने सम्पूर्ण व्यक्तिलाई सहयोग पुग्दछ ।","PeriodicalId":45133,"journal":{"name":"Rural Special Education Quarterly","volume":"16 1","pages":""},"PeriodicalIF":0.9000,"publicationDate":"2023-08-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"भाषा शिक्षकका दृष्टिकोणमा सुनाइ सिप परीक्षण {Listening skills test from a language teacher's point of view}\",\"authors\":\"उमेश Umesh काफ्ले Kafle\",\"doi\":\"10.3126/jeqtu.v4i1.57416\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"कथ्य वा विद्युतीय सामग्रीमा व्यक्त भाव, विषयवस्तु, सन्देश, सूचना, तथ्य वा अनुभव बुझ्ने गरी सुन्नुलाई सुनाइ सिप भनिन्छ । उपर्य‘क्त पक्षको प्राप्ति भए नभएको मापन वा लेखाजोखा गर्नु नै सुनाइ सिप परीक्षण हो । सुनाइ सिप परीक्षणबारे भाषा शिक्षकको दृष्टिकोण पहिचान गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ । पूर्वकार्यको समीक्षालाई आधार मान्दा नेपालमा प्रयोगात्मक मूल्याङ्कनको सन्दर्भमा सुनाइ सिप परीक्षणको व्यवस्था भए पनि यसको कार्यान्वयनका विषयमा अध्ययन भएको देखिँदैन । सर्वेक्षण विधिको प्रयोग गरी ४१ जना शिक्षकबाट मतावली लिई परिमाणात्मक ढाँचामा यस अध्ययनलाई पूरा गरिएको छ । सुनाइ सिप परीक्षण सम्बन्धी कथन निर्माण गरी लिकर्ट पद्धतिबाट विश्लेषण गरिएको छ । पाँचओटा स्केलमा दृष्टिकोण लिई प्रतिशतमार्फत परिणामको छलफल गरी निष्कर्षमा पुगिएको छ । माध्यमिक तहमा सुनाइ सिप परीक्षणमा शिक्षकहरू सचेत भए पनि यसको प्रयोग र व्यवहारमा सैद्धान्तिक दृष्टिले एकरूपता हुन नसकेको देखिन्छ । प्रयोगात्मक मूल्याङ्कनमार्फत सुनाइ र बोलाइ सिपको परीक्षण गर्ने व्यवस्था प्रशंसनीय भए पनि यसको साधन र परीक्षण पद्धतिमा निश्चित मार्गदर्शन हुन सकेको देखिएन । सुनाइ सिप परीक्षण गर्दा मौखिक अभिव्यक्तिबाट तथा श्रुतिलेखन र श्रुतिबोधलाई मुख्य आधार मान्नुपर्ने तथ्यबाट पुष्टि भएको छ । श्रव्य सामग्रीको उचित व्यवस्थापनका साथ वस्तुगत प्रश्नबाटविद्यार्थीको सुनाइ सिप परीक्षण गरिएको छ । यस लेखबाट प्राप्त तथ्यले पाठ्यक्रम निर्माता,पाठ्यपुस्तक लेखक, भाषा शिक्षक तथा शिक्षण सिकाइसँग सरोकार राखी नवप्रवर्तनप्रति चासो दिने सम्पूर्ण व्यक्तिलाई सहयोग पुग्दछ ।\",\"PeriodicalId\":45133,\"journal\":{\"name\":\"Rural Special Education Quarterly\",\"volume\":\"16 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.9000,\"publicationDate\":\"2023-08-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Rural Special Education Quarterly\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/jeqtu.v4i1.57416\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q3\",\"JCRName\":\"EDUCATION, SPECIAL\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rural Special Education Quarterly","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jeqtu.v4i1.57416","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q3","JCRName":"EDUCATION, SPECIAL","Score":null,"Total":0}
भाषा शिक्षकका दृष्टिकोणमा सुनाइ सिप परीक्षण {Listening skills test from a language teacher's point of view}
कथ्य वा विद्युतीय सामग्रीमा व्यक्त भाव, विषयवस्तु, सन्देश, सूचना, तथ्य वा अनुभव बुझ्ने गरी सुन्नुलाई सुनाइ सिप भनिन्छ । उपर्य‘क्त पक्षको प्राप्ति भए नभएको मापन वा लेखाजोखा गर्नु नै सुनाइ सिप परीक्षण हो । सुनाइ सिप परीक्षणबारे भाषा शिक्षकको दृष्टिकोण पहिचान गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ । पूर्वकार्यको समीक्षालाई आधार मान्दा नेपालमा प्रयोगात्मक मूल्याङ्कनको सन्दर्भमा सुनाइ सिप परीक्षणको व्यवस्था भए पनि यसको कार्यान्वयनका विषयमा अध्ययन भएको देखिँदैन । सर्वेक्षण विधिको प्रयोग गरी ४१ जना शिक्षकबाट मतावली लिई परिमाणात्मक ढाँचामा यस अध्ययनलाई पूरा गरिएको छ । सुनाइ सिप परीक्षण सम्बन्धी कथन निर्माण गरी लिकर्ट पद्धतिबाट विश्लेषण गरिएको छ । पाँचओटा स्केलमा दृष्टिकोण लिई प्रतिशतमार्फत परिणामको छलफल गरी निष्कर्षमा पुगिएको छ । माध्यमिक तहमा सुनाइ सिप परीक्षणमा शिक्षकहरू सचेत भए पनि यसको प्रयोग र व्यवहारमा सैद्धान्तिक दृष्टिले एकरूपता हुन नसकेको देखिन्छ । प्रयोगात्मक मूल्याङ्कनमार्फत सुनाइ र बोलाइ सिपको परीक्षण गर्ने व्यवस्था प्रशंसनीय भए पनि यसको साधन र परीक्षण पद्धतिमा निश्चित मार्गदर्शन हुन सकेको देखिएन । सुनाइ सिप परीक्षण गर्दा मौखिक अभिव्यक्तिबाट तथा श्रुतिलेखन र श्रुतिबोधलाई मुख्य आधार मान्नुपर्ने तथ्यबाट पुष्टि भएको छ । श्रव्य सामग्रीको उचित व्यवस्थापनका साथ वस्तुगत प्रश्नबाटविद्यार्थीको सुनाइ सिप परीक्षण गरिएको छ । यस लेखबाट प्राप्त तथ्यले पाठ्यक्रम निर्माता,पाठ्यपुस्तक लेखक, भाषा शिक्षक तथा शिक्षण सिकाइसँग सरोकार राखी नवप्रवर्तनप्रति चासो दिने सम्पूर्ण व्यक्तिलाई सहयोग पुग्दछ ।