भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता

शिव प्रसाद Shiva Prasad तिमल्सेना Timalsena
{"title":"भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता","authors":"शिव प्रसाद Shiva Prasad तिमल्सेना Timalsena","doi":"10.3126/pdmdj.v5i2.59596","DOIUrl":null,"url":null,"abstract":"भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रियताको भावको जागरण आदि कार्य गर्ने गर्दछ । यसरी भाषालाई विस्तार गर्ने, भाषिक जीवन्तता कायम गर्ने, राष्ट्रिय अखण्डता कायम गर्ने, भाषालाई देश विदेशसम्म प्रचारप्रसार गर्ने आदि कार्य गर्ने भएकाले एक भाषिक वा बहुभाषिक मुलुकका लागि भाषा योजनाको निर्माण र कार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा प्रभावकारी भाषा योजनाको निर्माण र कार्यान्वयनमा अग्रसर भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचय दिई यसका उद्देश्य, कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।","PeriodicalId":500575,"journal":{"name":"Pragya Darshan प्रज्ञा दर्शन","volume":"108 2","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-11-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Pragya Darshan प्रज्ञा दर्शन","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/pdmdj.v5i2.59596","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रियताको भावको जागरण आदि कार्य गर्ने गर्दछ । यसरी भाषालाई विस्तार गर्ने, भाषिक जीवन्तता कायम गर्ने, राष्ट्रिय अखण्डता कायम गर्ने, भाषालाई देश विदेशसम्म प्रचारप्रसार गर्ने आदि कार्य गर्ने भएकाले एक भाषिक वा बहुभाषिक मुलुकका लागि भाषा योजनाको निर्माण र कार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा प्रभावकारी भाषा योजनाको निर्माण र कार्यान्वयनमा अग्रसर भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचय दिई यसका उद्देश्य, कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता
भाषाको विकास, संरक्षण、संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिनेकार्यान्वयनको खाकलाई भाषा योजना भनिन्छ । यस्तो योजनाकार्यमूलकर प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाईकार्यान्वयनको बाटोमाल ैजाने गर्दछ ।ा भषा योजना मूलतः भाषाको शुद्धीकरण、पुनरुत्थान,सुधार,मानकीकरण、विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन,भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथ सामाजिक सद्भाव र रा्षट्रियताको भावको जागरण आदिकार्य ग्नरे गर्दछ । यसरी भाषालाई विस्तार गर्ने、भाषिक जीवन्तताकायम गर्ने, राष्ट्रिय अखण्डताकायम गर्ने、भाषालाई देश विदेशसम्म प्रचाप्रसार गर्ने आदिकार्य गर्ने भएकाले एक भाषिका व बहुभाषिक मुलुकालागि भषाा योजनाको निर्माणरकार्यान्वयन आवश्यक मानिन्छ । तर नेपालकोसन्दर्भमा हेर्दा प्रभावकारी भा योजषानाको निर्माणर कार्यान्वयनमा अग्रस भएको अवस्था पाइँदैन । यिनै सन्दर्भमा यस लेखमा भाषा योजनाको परिचयद िई यसका उद्देश्य、कार्य तथा आवश्यकतालाई निरूपण गर्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचाामा संरचित यस लेखमा आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय पद्धतिबाटविभिन्न सन्दर्भकृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अनाइएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Perception towards Digital Mode of Teaching at Higher Education: A Qualitative Research Factors Motivating the Decision to Major in Mathematics at the Higher Secondary Level Nepal-India Political Relations: A Comprehensive Analysis of Historical Dynamics, Contemporary Challenges, and Future Prospects Off The Margin: Portrayal of Slavery in Guru Prasad Mainali’s Short Fictions वैदिकसादित्ये विश्वशान्तिस्तथा सद्भावः
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1