{"title":"वसन्तपुर कुमारीघरका सांस्कृतिक सम्पदाहरु","authors":"श्याम मदन के.सी.","doi":"10.3126/nc.v17i1.64427","DOIUrl":null,"url":null,"abstract":"ऋषिमुनि, दार्शनिक, चिन्त्तक एवम् पूर्वजहरुले संस्कृतिलाई जीवनको मूल आधार मानेको देखिन्छ । उनीहरुले कुमारीलाई ‘प्रत्यक्ष वा जिवित देवी’ को रुपमा लिन्छन् । यस लेखमा गुणात्मक विधिमा आधारित ग्राउण्डेड पद्धतीको उपयोग गरि बहु–श्रोतवाट सूचनाहरु सङ्कलन गरिएको छ । तत्कालिन ढाँचाको उपयोग गरि बहु–सूचनाको उपयोग भएको छ । स्नोवल नमूना छनोट विधिको अवलम्बन गरिएको छ । विभिन्न स्रोतबाट प्राप्त सूचनाहरु लिइसकेपछि त्यसलाई वहु–दृष्टिकोणमा आधारित भएर ब्याख्या गरिएको छ । नेपालको जीवित कुमारी परम्परालाई विश्वकै दुलर्भ मानिएको छ । राजा त्रैलोक्य मल्लको समयदेखि शाक्य कुलको कन्यालाई कुमारी बनाई तुलजा भवानीको प्रतिक मानी पूजा गर्ने चलनको शुरुवात भएको हो । जयप्रकाश मल्लले वि.स. १८१३ मा कुमारी घरसँगै तीन तले पगोडा शैलीको रथ निर्माण गरि भदौं शुक्ल चतुर्दशी र पूर्णिमा रथ यात्रा चलाए । श्री ३ जंगबहादुर रणाले आश्विन कृृष्ण चौथीमा नानिचा या भनी थप एक दिन रथ सुरु गरे । यसरी कुमारीको रथ तीन दिन यात्रा गर्ने परम्परा बसेको हो । कुमारीलाई बौद्ध तथा हिन्दुहरुले दुवैको धार्मिक सहिष्णुताका प्रतिक मानिन्छन् । देवी भगवती जगदम्वा भवानी कुमारीको पूजा उपासना गर्ने पहिलो देव अवतारी महापुरुष भगवान् श्रीकृष्ण रहेको ग्रन्थहरुको अध्ययनबाट देखिन्छ । रातो मत्स्येन्द्रनाथको बुंगमतीमा प्रवेशसंगै सद्य कुमारी स्थापना गरेकोले यसलाई नै सर्वप्राचिन मानिन्छ । मल्ल राजाहरुले तुलजा भवानीलाई आफ्ना इष्टदेवीको रुपमा लिन्थे । कुमारी घरको ढोका, झयाल, तोरण, थाम आदि सवै सुन्दर कलाकृतिले भरिएका छन् । उत्तराभिमुख भएको झिंगटी छाना छाएको यस घरको मूलद्वारबाट प्रवेश गर्ने वित्तिकै देखिने सानो र चिटिक्क परेको ढुंगा छापिएको चारकुने चोक रहेको छ । कुमारी घरको चारैतिर विभिन्न देवदेवीका सा–साना मन्दिर र चैत्यहरु अवस्थित छन् । कुमारी घरको बाँयातिर श्री त्रैलोक्य मोहन नारायणको विशाल मन्दिर अवस्थित रहेको छ ।","PeriodicalId":500624,"journal":{"name":"Nepalese Culture","volume":"36 4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Nepalese Culture","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/nc.v17i1.64427","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
ऋषिमुनि, दार्शनिक, चिन्त्तक एवम् पूर्वजहरुले संस्कृतिलाई जीवनको मूल आधार मानेको देखिन्छ । उनीहरुले कुमारीलाई ‘प्रत्यक्ष वा जिवित देवी’ को रुपमा लिन्छन् । यस लेखमा गुणात्मक विधिमा आधारित ग्राउण्डेड पद्धतीको उपयोग गरि बहु–श्रोतवाट सूचनाहरु सङ्कलन गरिएको छ । तत्कालिन ढाँचाको उपयोग गरि बहु–सूचनाको उपयोग भएको छ । स्नोवल नमूना छनोट विधिको अवलम्बन गरिएको छ । विभिन्न स्रोतबाट प्राप्त सूचनाहरु लिइसकेपछि त्यसलाई वहु–दृष्टिकोणमा आधारित भएर ब्याख्या गरिएको छ । नेपालको जीवित कुमारी परम्परालाई विश्वकै दुलर्भ मानिएको छ । राजा त्रैलोक्य मल्लको समयदेखि शाक्य कुलको कन्यालाई कुमारी बनाई तुलजा भवानीको प्रतिक मानी पूजा गर्ने चलनको शुरुवात भएको हो । जयप्रकाश मल्लले वि.स. १८१३ मा कुमारी घरसँगै तीन तले पगोडा शैलीको रथ निर्माण गरि भदौं शुक्ल चतुर्दशी र पूर्णिमा रथ यात्रा चलाए । श्री ३ जंगबहादुर रणाले आश्विन कृृष्ण चौथीमा नानिचा या भनी थप एक दिन रथ सुरु गरे । यसरी कुमारीको रथ तीन दिन यात्रा गर्ने परम्परा बसेको हो । कुमारीलाई बौद्ध तथा हिन्दुहरुले दुवैको धार्मिक सहिष्णुताका प्रतिक मानिन्छन् । देवी भगवती जगदम्वा भवानी कुमारीको पूजा उपासना गर्ने पहिलो देव अवतारी महापुरुष भगवान् श्रीकृष्ण रहेको ग्रन्थहरुको अध्ययनबाट देखिन्छ । रातो मत्स्येन्द्रनाथको बुंगमतीमा प्रवेशसंगै सद्य कुमारी स्थापना गरेकोले यसलाई नै सर्वप्राचिन मानिन्छ । मल्ल राजाहरुले तुलजा भवानीलाई आफ्ना इष्टदेवीको रुपमा लिन्थे । कुमारी घरको ढोका, झयाल, तोरण, थाम आदि सवै सुन्दर कलाकृतिले भरिएका छन् । उत्तराभिमुख भएको झिंगटी छाना छाएको यस घरको मूलद्वारबाट प्रवेश गर्ने वित्तिकै देखिने सानो र चिटिक्क परेको ढुंगा छापिएको चारकुने चोक रहेको छ । कुमारी घरको चारैतिर विभिन्न देवदेवीका सा–साना मन्दिर र चैत्यहरु अवस्थित छन् । कुमारी घरको बाँयातिर श्री त्रैलोक्य मोहन नारायणको विशाल मन्दिर अवस्थित रहेको छ ।
ऋषिमुनि, दार्शनिक、चिन्त्तक एवम् पूर्वजहरुले संस्कृतिलाई जीवनको मूल आधार मानेको देखिन्छ । उनीहरुले कुमारीलाई ‘प्रत्यक्ष वा जिवित देवी’ को रुपमा लिन्छन् । यस लेखमा गुणात्मक विधिमाआधारित ग्राउण्डेड पद्धतीको उपयोग गरि बहु-श्रोतवाट सूचनाहरु सङ्कलन गरिएको छ । तत्कालिन ढाँचाको उपयोग गरि बहु-सूचनाको उपयोग भएको छ । स्नोवल नमूना छनोट विधिकोअवलम्बन गरिएको छ । विभिन्न स्रोतबाट प्राप्त सूचनाहरु लिइसकेपछि त्यसलाई वहु–दृष्टिकोणमा आधारित भएर ब्याख्या गरिएको छ । नेपालको जीवित कुमारी परम्परालाई विश्वकैदुलर्भ मानिएको छ । राजा त्रैलोक्य मल्लको समयदेखि शाक्य कुलको कन्यालाई कुमारी बनाई तुलजा भवानीको प्रतिक मानी पूजा गर्ने चलनको शुरुवात भएको हो । जयप्रकाश मल्लले वि.स.१८१३ म कुमारी घरसँगै तीन तले पगोडा शैलीको रथ निर्माण गरि भदौं शुक्ल चतुर्दशी र पूर्णिमा रथ यात्रा चलाए । श्री ३ जंगबहदाुर रणाले आश्विन कृृष्ण चौथीमा नानिचा याभनी थप एक दिन रथ सुरु गरे । यसरीकुमारीको रथीन दिन यात्रा गर्ने परम्परा बसेको हो । कुमारीलाई बौद्ध तथा हिन्दुहरुले दुवैको धार्मिक सहिष्णुताका प्रतिक मानिन्छन् ।देवी भगवती जगदम्वा भवानीकुमारीको पूजा उपासना गर्ने हिलो देवारी महापुरुष भगवान् श्रीकृष्णर हेको ग्रन्थहरुको अध्ययनबाट देखिन्छ ।रातो मत्स्येन्द्रनाथकोबुंगमतीमा प्रवेशसंगै सद्य कुमारी स्थापना गरेकोले यसलाई नै सर्वप्राचिन मानिन्छ । मल्ल राजाहरुले तुलजा भवानीलाई आफ्ना इष्टदेवीको रुपमा लिन्थे । कुमारी घरको ढोका,झयाल, तोरण、थाम आदि सवै सुन्दर कलाकृतिले भरिएका छन् । उत्तराभिमुख भएको झिंगटी छाना छाएको यस घरको मूलद्वारबाट प्रवेश गर्ने वित्तिकै देखिने सानो र चिटिक्क परेको ढुंगा छापिएको चारकुनेचोक रहेको छ । कुमारी घरको चारैतिर विभिन्न देवदेवीका सा–साना मन्दिर र चैत्यहरु अवस्थित छन् । कुमारी घरको बाँयातिर श्री त्रैलोक्य मोहन नारायणको विशाल मन्दिर अवस्थित रहेको छ ।