चण्डीभगवती मन्दिर परिसरका कलाकृतिहरु

संगिता पंच
{"title":"चण्डीभगवती मन्दिर परिसरका कलाकृतिहरु","authors":"संगिता पंच","doi":"10.3126/nc.v17i1.64419","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख भक्तपुर क्वाछें टोलको चण्डीभगवती मन्दिर परिसरका कलाकृतिका बारेमा साँस्कृतिक प्रत्यक्षवाद अवधारणा अनुसार तयार पारिएको हो । यो लेख खोजमूलक रुपमा प्रत्यक्ष स्थलगत अवलोकन गरेर तयार गरिएको छ । भक्तपुरको प्रसिद्ध ङातापोल, भैरवमन्दिर र तिलमाधव नारायण मन्दिरबाट करिब १५० मिटर पूर्व क्वाछेंमा एक तहको तल्ले (प्यागोडा) शैलीको चण्डी भगवती मन्दिर रहेको छ । यो मूर्ति नेपालका प्रख्यात भगवतीका अन्य मूर्तिभन्दा पृथक, दुर्लभ र प्राचिन देखिन्छ । चण्डी भगवतीको हातमा रहेको तिनवटा त्रिशुलहरुले महिषासुर लगायत चण्ड र मुण्डलाई पनि छात्तीमा प्रहार गरेर बध गरेका चित्रण गरिएको छ । यो विशेषता नेपालका अन्य दुर्गा मूर्तिहरुमा दुर्लभ मात्र पाइन्छ । चण्डी भगवती मूर्तिमा मूर्त धर्म र शास्त्रको आधारमा बनेको कथालाई हुबहु जिवन्त रुपमा उतारिएको देखिन्छ । यसको मूल गर्भगृहमा शिवको मूर्ति रहनुले अध्यनलाई थप रोचक बनाएको छ । यो अध्ययन गुणात्मक सोध विधि तथा ग्राउन्डेड थ्योरी अनुसार प्रत्यक्ष स्थलगत अवलोकन गरेर पूरा गरिएको छ । यो अध्ययन मूर्तिकला, वास्तुकलाको बिशेषता बारेमा प्रतिकात्मक सिद्वान्तको प्रयोग गरेर पूरा गरिएको छ । प्राप्त तथ्याङकहरुलाई विश्लेषण र तुलना गरेर सत्यताको जाँच गरिएको छ । यसमा प्राथमिक र द्धितियक दुवै प्रकारका स्रोतको प्रयोग गरिएको छ । मूलरुपमा भगवती मन्दिर भनिएता पूर्व दिशामा शिवलिङ्गको जलहरि, दक्षिण दिशामा नृत्यमुद्राको गणेश र पश्चिम दिशामा मूल गर्वगृहमा शिवलिङ्ग रहनुले सो भगवती मन्दिरको वास्तुकलाको विशिष्टता मानिएको छ ।","PeriodicalId":500624,"journal":{"name":"Nepalese Culture","volume":"10 2","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Nepalese Culture","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/nc.v17i1.64419","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख भक्तपुर क्वाछें टोलको चण्डीभगवती मन्दिर परिसरका कलाकृतिका बारेमा साँस्कृतिक प्रत्यक्षवाद अवधारणा अनुसार तयार पारिएको हो । यो लेख खोजमूलक रुपमा प्रत्यक्ष स्थलगत अवलोकन गरेर तयार गरिएको छ । भक्तपुरको प्रसिद्ध ङातापोल, भैरवमन्दिर र तिलमाधव नारायण मन्दिरबाट करिब १५० मिटर पूर्व क्वाछेंमा एक तहको तल्ले (प्यागोडा) शैलीको चण्डी भगवती मन्दिर रहेको छ । यो मूर्ति नेपालका प्रख्यात भगवतीका अन्य मूर्तिभन्दा पृथक, दुर्लभ र प्राचिन देखिन्छ । चण्डी भगवतीको हातमा रहेको तिनवटा त्रिशुलहरुले महिषासुर लगायत चण्ड र मुण्डलाई पनि छात्तीमा प्रहार गरेर बध गरेका चित्रण गरिएको छ । यो विशेषता नेपालका अन्य दुर्गा मूर्तिहरुमा दुर्लभ मात्र पाइन्छ । चण्डी भगवती मूर्तिमा मूर्त धर्म र शास्त्रको आधारमा बनेको कथालाई हुबहु जिवन्त रुपमा उतारिएको देखिन्छ । यसको मूल गर्भगृहमा शिवको मूर्ति रहनुले अध्यनलाई थप रोचक बनाएको छ । यो अध्ययन गुणात्मक सोध विधि तथा ग्राउन्डेड थ्योरी अनुसार प्रत्यक्ष स्थलगत अवलोकन गरेर पूरा गरिएको छ । यो अध्ययन मूर्तिकला, वास्तुकलाको बिशेषता बारेमा प्रतिकात्मक सिद्वान्तको प्रयोग गरेर पूरा गरिएको छ । प्राप्त तथ्याङकहरुलाई विश्लेषण र तुलना गरेर सत्यताको जाँच गरिएको छ । यसमा प्राथमिक र द्धितियक दुवै प्रकारका स्रोतको प्रयोग गरिएको छ । मूलरुपमा भगवती मन्दिर भनिएता पूर्व दिशामा शिवलिङ्गको जलहरि, दक्षिण दिशामा नृत्यमुद्राको गणेश र पश्चिम दिशामा मूल गर्वगृहमा शिवलिङ्ग रहनुले सो भगवती मन्दिरको वास्तुकलाको विशिष्टता मानिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
चण्डीभगवती मन्दिर परिसरका कलाकृतिहरु
प्रस्तुतलेख भक्तपुर क्वाछेंटोलको चण्डीभगवती मन्दिर परिसरकाकलाकृतिका बारेमासाँस्कृतिक प्रत्यक्षवाद अवधारणा अनतसार तुतार पारितकव.अनुासर तयार पारिएको हो । यो लेख खोजमूलक रुपमा परत्यक्ष स्थलगत अवलोकन गरेर तयार गरिएको छ । भक्तपुरको प्रसिद्ध ↪Lo_919ातापोल、भैरवमन्दिर र तिलमाधव नारायण मन्दिरबाट करिब १५० मिटर पूर्व क्वाछेंमा एक तहको तल्ले (प्यागोडा) शैलीको चण्डी भगवती मन्दिर रहेको छ । यो मूर्ति नेपालका प्रख्यात भगवतीका अन्य मूर्तिभन्दा पृथक,दुर्लभ र प्राचिन देखिन्छ । चण्डी भगवतको हातमार हेको तिनवटा त्रिशुलहरुे महिषासुर लगायत चण्डर मुण्डलाई पनि छात्तीमा प्रहारगरे बध गरेका चित्रण गरिएको छ । यो विशेषता नेपालका अन्य दुर्गा मूर्तिहरुमा दुर्लभ मात्र पाइन्छ । चण्डी भगवत मूरतिमा मूर्त धर्म रशास्त्रको आधारमा बनेको कथालाई हुबहु जिवन्त रुपमा उतारिएको देखिन्छ । यसको मूल गर्भगृहमा शिवको मूर्ति हरनुले अध्यनलाई थपरोचकबनाएको छ यो्ययन गुणात्मक सोध विधि तथा ग्राउन्डेड थ्योरी अनुसार प्रत्यक्ष स्थलगत अवलोकन गरे पूरा गरिएको छ । यो्ययन मूर्तकला、वास्तुकलाको बिशेषता बारेमा प्रतिकात्मकसिद्वान्तको प्रयोग गरेर पूरा गरिएको छ । प्राप्त तथ्याङकरहहुलाई विश्लेषण र तुलना गरेर सत्यताको जाँचगरिएको छ । यसमा प्राथमिक र द्धितियक दुवै प्रकारका स्रोतको प्रयोग गरिएको छ मूलरुपमा भगवती मन्दिर भनिएता पूर्वदिशामा शिवलि↪Lo_919्गको जलहरि、क्षिण दिशामा नृत्यमुद्राको गणेश र पश्चिम दिशामा मूल गर्वगृहमा शिवलिङ्ग रनुले सो भगवती मन्दिरको वास्तुकलाको विशिष्टता मानिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
वसन्तपुर कुमारीघरका सांस्कृतिक सम्पदाहरु Cultural Tourism Prospects of Bhaleswor Mahadev of Chandragiri Area, Kathmandu लिम्बू समुदायमा प्रचलित लोकनृत्य धाननाच Symbolism of Sacred Art in Water Conduits Mahalaxmi Jatra: An Amazing Festival Tourism Product of Lubhu, Nepal
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1