नरसिंह अवतार महाकाव्यमा प्रयोगशीलता {Applicability in Narasimha Avatar epic}

तुलसीप्रसाद Tulasiprasad गौतम Gautam
{"title":"नरसिंह अवतार महाकाव्यमा प्रयोगशीलता {Applicability in Narasimha Avatar epic}","authors":"तुलसीप्रसाद Tulasiprasad गौतम Gautam","doi":"10.3126/tuj.v37i02.51751","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा जगदीश शमशेर राणाद्वारा रचित नरसिंह अवतार महाकाव्यको प्रयोगवादी अवधारणाका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । प्रयोगवाद आफैंमा कुनै वाद होइन, साहित्यमा गरिने नयाँ–नयाँ प्रयोगलाई प्रयोगवादी भन्ने चलन छ । नेपाली कवितामा प्रयोगवाद भन्नाले वि.सं. २०१७ सालको रूपरेखा पत्रिकामा प्रकाशित मोहन कोइरालाको घाइतेयुग कविताबाट सुरु भएको नयाँ कविता धारालाई बुझिन्छ । यस धाराका कवितामा अमूर्त लेखनशैली, सम्प्रेषणहीनता, संरचनागत शिथिलता, नयाँ नयाँ बिम्ब, प्रतीक र मिथकको प्रयोग, विसङ्गतिको प्रस्तुति र अस्तित्ववादी चेत जस्ता कुरा मुख्य विशेषताका रूपमा रहेका छन् । यिनै कुरालाई आधार बनाई यसमा नरसिंह अवतारको विषयवस्तु, कथानक, चरित्र, परिवेश, उद्देश्य, भाषाशैली आदि तत्वहरूको अध्ययन तथा विश्लेषण गरिएको छ । यस अध्ययनबाट प्रस्तुत महाकाव्य विषयवस्तुको छनोटमा, कथानक निर्माणमा, पात्रविधानमा, परिवेश निर्माणमा, उद्देश्यका साथै भाषाशैली आदिको प्रयोगमा परम्परित महाकाव्यक संरचना भन्दा भिन्न र नयाँढाँचाको प्रयोगशील बन्न पुगेको प्रस्ट भएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i02.51751","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

यस लेखमा जगदीश शमशेर राणाद्वारा रचित नरसिंह अवतार महाकाव्यको प्रयोगवादी अवधारणाका आधारमा अध्ययन तथा विश्लेषण गरिएको छ । प्रयोगवाद आफैंमा कुनै वाद होइन, साहित्यमा गरिने नयाँ–नयाँ प्रयोगलाई प्रयोगवादी भन्ने चलन छ । नेपाली कवितामा प्रयोगवाद भन्नाले वि.सं. २०१७ सालको रूपरेखा पत्रिकामा प्रकाशित मोहन कोइरालाको घाइतेयुग कविताबाट सुरु भएको नयाँ कविता धारालाई बुझिन्छ । यस धाराका कवितामा अमूर्त लेखनशैली, सम्प्रेषणहीनता, संरचनागत शिथिलता, नयाँ नयाँ बिम्ब, प्रतीक र मिथकको प्रयोग, विसङ्गतिको प्रस्तुति र अस्तित्ववादी चेत जस्ता कुरा मुख्य विशेषताका रूपमा रहेका छन् । यिनै कुरालाई आधार बनाई यसमा नरसिंह अवतारको विषयवस्तु, कथानक, चरित्र, परिवेश, उद्देश्य, भाषाशैली आदि तत्वहरूको अध्ययन तथा विश्लेषण गरिएको छ । यस अध्ययनबाट प्रस्तुत महाकाव्य विषयवस्तुको छनोटमा, कथानक निर्माणमा, पात्रविधानमा, परिवेश निर्माणमा, उद्देश्यका साथै भाषाशैली आदिको प्रयोगमा परम्परित महाकाव्यक संरचना भन्दा भिन्न र नयाँढाँचाको प्रयोगशील बन्न पुगेको प्रस्ट भएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1