{"title":"अर्को क्षितिजको खोज कथामा विश्वदृष्टि {A worldview in the story of the discovery of another horizon}","authors":"जीवनाथ Jivanath तिवारी Tiwari","doi":"10.3126/tribj.v1i1.53588","DOIUrl":null,"url":null,"abstract":"भागीरथी श्रेष्ठद्वारा लिखित विभ्रम कथासङ्ग्रहमा सङ्गृहीत अर्को क्षितिजको खोज कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको देखिन्छ । प्रस्तुत कथामा अभिभावक अर्थात् मातृपितृ वर्गको पुरानो पुस्ता र तिनका सन्ततिहरूको नवीन पुस्ता गरी दुईवटा पुस्ता विश्वदृष्टिका केन्द्र बनेका छन् । यस खालका पुराना र नयाँखालका पुस्ताले जीवनजगत्का बारेमा भिन्न भिन्न विश्वदृष्टिको विकास गरेका छन् । सन्ततिहरूलाई अटुट माया गर्ने, उनीहरूको शिक्षादीक्षामा विशेष चासो राख्ने, गरगहना बेचेर दुःख कष्ट सहेर भए पनि आफ्ना सन्ततिहरूको उज्वल भविष्यको लागि सधै चिन्तित रहने पुरानो पुस्तामा विकसित आशावादी विश्वदृष्टि र नवीन पुस्तामा विकसित अभिभावकहरूलाई तिरस्कार अपमान तथा घृणा गर्ने एकल परिवारमा रमाउने चरम पुँजीवादका कारण विकसित हुँदै गइरहेको विमा नवीकरणको विश्वदृष्टि विकसित भएको पाइन्छ । नवीन पुस्तास्वार्थ प्रेरित ढङ्गले अगाडि बढ्दै गएको छ । शिक्षित सहरिया सम्पन्न परिवारमा एकल परिवारको अवधारणा विकसित हुँदै गइरहेको छ । सहरिया सम्पन्नताले मानवता, मानवीय धर्म र कर्तव्य पातलिँदै गएको छ । यसरी विकसित विश्वदृष्टिले संरचनाको समान धर्मितासमेत कायम गरेको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"12 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53588","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
भागीरथी श्रेष्ठद्वारा लिखित विभ्रम कथासङ्ग्रहमा सङ्गृहीत अर्को क्षितिजको खोज कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको देखिन्छ । प्रस्तुत कथामा अभिभावक अर्थात् मातृपितृ वर्गको पुरानो पुस्ता र तिनका सन्ततिहरूको नवीन पुस्ता गरी दुईवटा पुस्ता विश्वदृष्टिका केन्द्र बनेका छन् । यस खालका पुराना र नयाँखालका पुस्ताले जीवनजगत्का बारेमा भिन्न भिन्न विश्वदृष्टिको विकास गरेका छन् । सन्ततिहरूलाई अटुट माया गर्ने, उनीहरूको शिक्षादीक्षामा विशेष चासो राख्ने, गरगहना बेचेर दुःख कष्ट सहेर भए पनि आफ्ना सन्ततिहरूको उज्वल भविष्यको लागि सधै चिन्तित रहने पुरानो पुस्तामा विकसित आशावादी विश्वदृष्टि र नवीन पुस्तामा विकसित अभिभावकहरूलाई तिरस्कार अपमान तथा घृणा गर्ने एकल परिवारमा रमाउने चरम पुँजीवादका कारण विकसित हुँदै गइरहेको विमा नवीकरणको विश्वदृष्टि विकसित भएको पाइन्छ । नवीन पुस्तास्वार्थ प्रेरित ढङ्गले अगाडि बढ्दै गएको छ । शिक्षित सहरिया सम्पन्न परिवारमा एकल परिवारको अवधारणा विकसित हुँदै गइरहेको छ । सहरिया सम्पन्नताले मानवता, मानवीय धर्म र कर्तव्य पातलिँदै गएको छ । यसरी विकसित विश्वदृष्टिले संरचनाको समान धर्मितासमेत कायम गरेको छ ।