अर्को क्षितिजको खोज कथामा विश्वदृष्टि {A worldview in the story of the discovery of another horizon}

जीवनाथ Jivanath तिवारी Tiwari
{"title":"अर्को क्षितिजको खोज कथामा विश्वदृष्टि {A worldview in the story of the discovery of another horizon}","authors":"जीवनाथ Jivanath तिवारी Tiwari","doi":"10.3126/tribj.v1i1.53588","DOIUrl":null,"url":null,"abstract":"भागीरथी श्रेष्ठद्वारा लिखित विभ्रम कथासङ्ग्रहमा सङ्गृहीत अर्को क्षितिजको खोज कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको देखिन्छ । प्रस्तुत कथामा अभिभावक अर्थात् मातृपितृ वर्गको पुरानो पुस्ता र तिनका सन्ततिहरूको नवीन पुस्ता गरी दुईवटा पुस्ता विश्वदृष्टिका केन्द्र बनेका छन् । यस खालका पुराना र नयाँखालका पुस्ताले जीवनजगत्का बारेमा भिन्न भिन्न विश्वदृष्टिको विकास गरेका छन् । सन्ततिहरूलाई अटुट माया गर्ने, उनीहरूको शिक्षादीक्षामा विशेष चासो राख्ने, गरगहना बेचेर दुःख कष्ट सहेर भए पनि आफ्ना सन्ततिहरूको उज्वल भविष्यको लागि सधै चिन्तित रहने पुरानो पुस्तामा विकसित आशावादी विश्वदृष्टि र नवीन पुस्तामा विकसित अभिभावकहरूलाई तिरस्कार अपमान तथा घृणा गर्ने एकल परिवारमा रमाउने चरम पुँजीवादका कारण विकसित हुँदै गइरहेको विमा नवीकरणको विश्वदृष्टि विकसित भएको पाइन्छ । नवीन पुस्तास्वार्थ प्रेरित ढङ्गले अगाडि बढ्दै गएको छ । शिक्षित सहरिया सम्पन्न परिवारमा एकल परिवारको अवधारणा विकसित हुँदै गइरहेको छ । सहरिया सम्पन्नताले मानवता, मानवीय धर्म र कर्तव्य पातलिँदै गएको छ । यसरी विकसित विश्वदृष्टिले संरचनाको समान धर्मितासमेत कायम गरेको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53588","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

भागीरथी श्रेष्ठद्वारा लिखित विभ्रम कथासङ्ग्रहमा सङ्गृहीत अर्को क्षितिजको खोज कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको देखिन्छ । प्रस्तुत कथामा अभिभावक अर्थात् मातृपितृ वर्गको पुरानो पुस्ता र तिनका सन्ततिहरूको नवीन पुस्ता गरी दुईवटा पुस्ता विश्वदृष्टिका केन्द्र बनेका छन् । यस खालका पुराना र नयाँखालका पुस्ताले जीवनजगत्का बारेमा भिन्न भिन्न विश्वदृष्टिको विकास गरेका छन् । सन्ततिहरूलाई अटुट माया गर्ने, उनीहरूको शिक्षादीक्षामा विशेष चासो राख्ने, गरगहना बेचेर दुःख कष्ट सहेर भए पनि आफ्ना सन्ततिहरूको उज्वल भविष्यको लागि सधै चिन्तित रहने पुरानो पुस्तामा विकसित आशावादी विश्वदृष्टि र नवीन पुस्तामा विकसित अभिभावकहरूलाई तिरस्कार अपमान तथा घृणा गर्ने एकल परिवारमा रमाउने चरम पुँजीवादका कारण विकसित हुँदै गइरहेको विमा नवीकरणको विश्वदृष्टि विकसित भएको पाइन्छ । नवीन पुस्तास्वार्थ प्रेरित ढङ्गले अगाडि बढ्दै गएको छ । शिक्षित सहरिया सम्पन्न परिवारमा एकल परिवारको अवधारणा विकसित हुँदै गइरहेको छ । सहरिया सम्पन्नताले मानवता, मानवीय धर्म र कर्तव्य पातलिँदै गएको छ । यसरी विकसित विश्वदृष्टिले संरचनाको समान धर्मितासमेत कायम गरेको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
अर्कोक्षितिजकोखोजकथामाविश्वदृष्टि{世界观的发现的故事另一个地平线}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1