{"title":"Monarchy of Rana Regime Nepal: Brief Discussion राणाकालीन नेपालको राजतन्त्रः संक्षिप्त चर्चा","authors":"Badri Narayana Gautam","doi":"10.3126/hj.v13i1.46221","DOIUrl":null,"url":null,"abstract":"नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा राज्यलाई आत्मनिर्भर–सम्पन्न राष्ट्र बनाउने सपना देखेका राजा पृथ्वीनारायण शाहले राजा र जनता बिच मेल कायम गरेर देशलाई सम्पूर्ण देशवाशीहरूको साझा सम्पत्ति हो भन्ने भावना जनताको हृदयमा जगाउन सकेकाले नै आफ्नो राज्य विस्तार अभियानलाई नेपाल एकीकरण अभियानमा बदल्न सकेका हुन् । राष्ट्रिय उन्नती, विकास र सुदृढताका लागि राजशक्ति र जनशक्तिको मेल आवश्यक छ भन्ने मान्यताका आधारमा गतिशील भएर अपार जनसमर्थन पाएकाले एकीकरणकर्ताको स्थान पाएका पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनको नीतिलाई कायम राख्न सकेनन् । राजा भनेको जनताको रषक एवं हितको संरक्षण गर्ने संस्था प्रमुख हो भन्ने यथार्थ विपरीत उत्रिएका उनीहरूले सत्ता सङ्घर्षको खेलमा लागेर राज्यका महत्त्वपूर्ण भारदारहरूलाई बेवास्ता गरेर चाटुकार–रंगरेलियाका नायकहरूलाई विश्वास गर्ने र पुराना भारदारहरूलाई मृत्युदण्डको सजाय दिनेसम्मका कार्यहरू गरेपछि राजा प्रजाको एकता–विश्वास खण्डित हुन गयो । राज परिवार नै सत्ता खेल–गुटबन्दी र षड्यन्त्रमा लागेपछि बढेको भारदारी षडयन्त्रले राणा शासनको उदय गराएर राजालाई खोपाको देउताको रूपमा पुर्याइदियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46221","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा राज्यलाई आत्मनिर्भर–सम्पन्न राष्ट्र बनाउने सपना देखेका राजा पृथ्वीनारायण शाहले राजा र जनता बिच मेल कायम गरेर देशलाई सम्पूर्ण देशवाशीहरूको साझा सम्पत्ति हो भन्ने भावना जनताको हृदयमा जगाउन सकेकाले नै आफ्नो राज्य विस्तार अभियानलाई नेपाल एकीकरण अभियानमा बदल्न सकेका हुन् । राष्ट्रिय उन्नती, विकास र सुदृढताका लागि राजशक्ति र जनशक्तिको मेल आवश्यक छ भन्ने मान्यताका आधारमा गतिशील भएर अपार जनसमर्थन पाएकाले एकीकरणकर्ताको स्थान पाएका पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनको नीतिलाई कायम राख्न सकेनन् । राजा भनेको जनताको रषक एवं हितको संरक्षण गर्ने संस्था प्रमुख हो भन्ने यथार्थ विपरीत उत्रिएका उनीहरूले सत्ता सङ्घर्षको खेलमा लागेर राज्यका महत्त्वपूर्ण भारदारहरूलाई बेवास्ता गरेर चाटुकार–रंगरेलियाका नायकहरूलाई विश्वास गर्ने र पुराना भारदारहरूलाई मृत्युदण्डको सजाय दिनेसम्मका कार्यहरू गरेपछि राजा प्रजाको एकता–विश्वास खण्डित हुन गयो । राज परिवार नै सत्ता खेल–गुटबन्दी र षड्यन्त्रमा लागेपछि बढेको भारदारी षडयन्त्रले राणा शासनको उदय गराएर राजालाई खोपाको देउताको रूपमा पुर्याइदियो ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.