首页 > 最新文献

Historical Journal最新文献

英文 中文
पुस्तक समीक्षा (जनकपुरधामको ऐतिहासिकता र गौरवपूर्ण मिथिला संस्कृति) पुस्तक समीक्षा (जनकपुरधामको ऐतिहासिकता र गौरवपूर्ण मिथिला संस्कृति)
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-21 DOI: 10.3126/hj.v15i1.63990
Jyoti Upadhyaya
Not available.
不详。
{"title":"पुस्तक समीक्षा (जनकपुरधामको ऐतिहासिकता र गौरवपूर्ण मिथिला संस्कृति)","authors":"Jyoti Upadhyaya","doi":"10.3126/hj.v15i1.63990","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63990","url":null,"abstract":"Not available.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-21","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140223741","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
बुद्धका क्रान्तिकारी विचारहरू बुद्धका क्रान्तिकारी विचारहरू
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63981
Raj Bahadur Rana
क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।
क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथाविसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण,उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रतिकडा संघर्ष गेरको पाइन्छ । उनले गाउँ, सहर、निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ,विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनीबुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमासमाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमासाँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय,ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियानसामाजिक्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।
{"title":"बुद्धका क्रान्तिकारी विचारहरू","authors":"Raj Bahadur Rana","doi":"10.3126/hj.v15i1.63981","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63981","url":null,"abstract":"क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140226938","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस २००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63980
Badri Narayana Gautam
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिचआपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेकोछ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैतीदुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरणअभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमापरिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्रविरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेकोहो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी.एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
{"title":"२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस","authors":"Badri Narayana Gautam","doi":"10.3126/hj.v15i1.63980","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63980","url":null,"abstract":"प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140227293","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन रा↪Lo923↩ाकाल↪Lo92E↩ा मुलुीक बन्दोवस्त अड्डाको संक्षिप्तसिंहावलोकन
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63979
Murari Krishna Gautam
नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।
नेपालको इतिहासमा १४-१५ सेप्टेम्बर १८४६ ई.१ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहदाुर कुँवर नेपालको राजनीतिमा उदाए । उनलेराणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाटबसेको राणशानसको जग वर्सम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक、केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय,जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोगगर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहतक्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्णभूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।
{"title":"राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन","authors":"Murari Krishna Gautam","doi":"10.3126/hj.v15i1.63979","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63979","url":null,"abstract":"नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140225599","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
आर्थिक सवालमा बुद्ध शिक्षाको महत्त्व आर्थिक सवालमा बुद्ध शिक्षाको महत्त्व
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63975
Anirudra Maharjan
यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजको आधुनिक समाजको रूपमा विकसित भई हरक्षेत्र तथा हरपलमा मानव जीवनमा आर्थिक पक्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्यु पश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकलाप चलायमान भई आर्थिक सम्पतिको संकलन तथा संरक्षणको महत्त्व तथा आवश्यकता रहन गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताको लागि मानव समाजमा हुने/नहुने, वैध/अवैध, नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिक तनावले ग्रसित बनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका, शील तथा नैतिक आचरण, हिरी र ओतप्प, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पदा, चार सुखसहित आर्थिक सवलताको लागि गरिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूको सुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयको उत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमा जति महत्व रहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक, महत्वपूर्ण तथा उपयोगसिद्ध रहेको छ ।
यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजकोनिक समाजको रूपमा विकसित भई。र्षेत्र तथा रपलमा मानव जीवनमा आर्थिक प्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्युपश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकला पचलायमान भई आर्थिक सम्पतिको संकलन तथ ासंरक्षणकोमहत्त्व तथा आवश्यकता रनह गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताकोलागि मानव समाजमा हुने/नहुने、वैध/अवैध、नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिकना तवले ग्रसितबनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका、शील तथा नैतिक आचरण, हिरी र ओत्पप, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पाद、चार सुखसहित आर्थिकसवलताको लागिर गिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूकोसुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयकोउत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमाि जत महत्वरहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक、महत्वपूर्ण तथा उपयोगसिद्ध रेहको छ ।
{"title":"आर्थिक सवालमा बुद्ध शिक्षाको महत्त्व","authors":"Anirudra Maharjan","doi":"10.3126/hj.v15i1.63975","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63975","url":null,"abstract":"यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजको आधुनिक समाजको रूपमा विकसित भई हरक्षेत्र तथा हरपलमा मानव जीवनमा आर्थिक पक्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्यु पश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकलाप चलायमान भई आर्थिक सम्पतिको संकलन तथा संरक्षणको महत्त्व तथा आवश्यकता रहन गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताको लागि मानव समाजमा हुने/नहुने, वैध/अवैध, नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिक तनावले ग्रसित बनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका, शील तथा नैतिक आचरण, हिरी र ओतप्प, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पदा, चार सुखसहित आर्थिक सवलताको लागि गरिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूको सुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयको उत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमा जति महत्व रहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक, महत्वपूर्ण तथा उपयोगसिद्ध रहेको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140226554","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Historical Dimensions of the 9/11 Attacks in America 美国 9/11 袭击事件的历史维度
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63973
Saleem Dhobi
The causes of the September eleven attacks on the World Trade Center and the Pentagon—the financial and military powers of the United States of America respectively—have been manifold. The inquiry into the historical veracities demonstrates that political, cultural and ideological have been the primary foundations of the conflict between the Americans and the perpetrators of the horrific incidents that took lives of many and left uncountable number of people traumatized. This paper investigates into the potential causes of the tragedy based on the secondary data from different scholarly writings of the post-9/11 attacks. The findings exhibit whatever the reasons have been of the attacks is traumatic and can trigger the clash between Western and Islamic civilizations at any momentum. Since the origin of divergence between the Western countries and the Middle Eastern nations lies in the political history that draws the line between these two civilizations which have collided against each other at different phases. The 9/11 attacks on the icons of American economy and militarism have not taken place in vacuum. Rather there have been diverse factors that led both Osama bin Laden—the commander-in-chief of Al-Qaeda and the Americans in general and the mainstream Americans in particular. The tragedy was the apex of their clash as perceived in the history of human civilization. 
9 月 11 日,世界贸易中心和五角大楼分别遭到美国金融和军事强国的袭击,其原因是多方面的。对历史真相的探究表明,政治、文化和意识形态是美国人与恐怖事件制造者之间冲突的主要基础,这些冲突夺走了许多人的生命,给无数人留下了创伤。本文根据 9/11 袭击后不同学术著作中的二手资料,对悲剧的潜在原因进行了调查。研究结果表明,无论袭击的原因是什么,都会造成创伤,并随时可能引发西方文明与伊斯兰文明之间的冲突。西方国家与中东国家之间分歧的根源在于政治历史,政治历史划定了这两种文明之间的界限,而这两种文明在不同阶段又相互碰撞。对美国经济和军国主义标志的 9/11 袭击并非发生在真空中。相反,导致基地组织总司令乌萨马-本-拉登和美国人,尤其是美国主流社会的因素多种多样。这场悲剧是人类文明史上双方冲突的顶点。
{"title":"Historical Dimensions of the 9/11 Attacks in America","authors":"Saleem Dhobi","doi":"10.3126/hj.v15i1.63973","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63973","url":null,"abstract":"The causes of the September eleven attacks on the World Trade Center and the Pentagon—the financial and military powers of the United States of America respectively—have been manifold. The inquiry into the historical veracities demonstrates that political, cultural and ideological have been the primary foundations of the conflict between the Americans and the perpetrators of the horrific incidents that took lives of many and left uncountable number of people traumatized. This paper investigates into the potential causes of the tragedy based on the secondary data from different scholarly writings of the post-9/11 attacks. The findings exhibit whatever the reasons have been of the attacks is traumatic and can trigger the clash between Western and Islamic civilizations at any momentum. Since the origin of divergence between the Western countries and the Middle Eastern nations lies in the political history that draws the line between these two civilizations which have collided against each other at different phases. The 9/11 attacks on the icons of American economy and militarism have not taken place in vacuum. Rather there have been diverse factors that led both Osama bin Laden—the commander-in-chief of Al-Qaeda and the Americans in general and the mainstream Americans in particular. The tragedy was the apex of their clash as perceived in the history of human civilization. ","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140227130","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Awareness and Use of Family Planning Methods among Married Women in A Community 一个社区已婚妇女对计划生育方法的认识和使用情况
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63969
Asmita Awal, Ambika Chand
Family planning/contraception reduces the need for abortion, especially unsafe abortion, reduces infant mortality, helps prevent HIV/AIDs, reduces adolescent pregnancies and helps to slow down increasing population growth. Over 60% of unintended pregnancies end in abortion, safe or unsafe, legal or illegal. An estimated 45% of all abortions remain unsafe and hospitalizes about 7 million women a year in developing countries. A descriptive cross-sectional research was carried out in ward no.14, Kathmandu Metropolitan city. The objective of this study was to find out awareness and use of Family planning method among married women in a community. Non probability, purposive sampling method was used. Sample size was 68 married women. The respondents mean age was 33.1 years and standard deviation was 6.5 years. All of the respondents (100%) were familiar with condom, pills, depo-provera, female sterilization whereas 95.6% heard about implants. Almost all of the respondents (98.5%) stated implants prevents pregnancy for 5 years and half of them (47.1%) were aware implants doesn't interfere with breast feeding. major source of information regarding family planning methods was from health professionals (80.8%) Whereas husband (13.2) level of awareness regarding family planning methods where 1.5% of the respondents had inadequate awareness, 54.3% had moderately adequate awareness and 44.1% of the respondents had adequate awareness. there is no significant association with age (0.479), duration of marriage (0.325), occupation (0.146) of the mother with level of awareness regarding family planning methods.
计划生育/避孕减少了堕胎需求,尤其是不安全堕胎,降低了婴儿死亡率,有助于预防艾滋病毒/艾滋病,减少了青少年怀孕,并有助于减缓日益增长的人口。超过 60% 的意外怀孕以堕胎告终,无论是安全的还是不安全的,合法的还是非法的。据估计,45%的人工流产仍不安全,发展中国家每年约有 700 万名妇女因此住院。本研究在加德满都市区第 14 号病房进行了一项描述性横断面研究。研究的目的是了解社区已婚妇女对计划生育方法的认识和使用情况。研究采用了非概率、目的性抽样方法。样本量为 68 名已婚妇女。受访者的平均年龄为 33.1 岁,标准差为 6.5 岁。所有受访者(100%)都熟悉避孕套、避孕药、避孕药、女性绝育术,而 95.6% 的受访者听说过植入手术。几乎所有的受访者(98.5%)都表示假体植入可以避孕 5 年,其中一半人(47.1%)知道假体植入不会影响母乳喂养。母亲的年龄(0.479)、婚姻持续时间(0.325)和职业(0.146)与对计划生育方法的认识水平无明显关系。
{"title":"Awareness and Use of Family Planning Methods among Married Women in A Community","authors":"Asmita Awal, Ambika Chand","doi":"10.3126/hj.v15i1.63969","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63969","url":null,"abstract":"Family planning/contraception reduces the need for abortion, especially unsafe abortion, reduces infant mortality, helps prevent HIV/AIDs, reduces adolescent pregnancies and helps to slow down increasing population growth. Over 60% of unintended pregnancies end in abortion, safe or unsafe, legal or illegal. An estimated 45% of all abortions remain unsafe and hospitalizes about 7 million women a year in developing countries. A descriptive cross-sectional research was carried out in ward no.14, Kathmandu Metropolitan city. The objective of this study was to find out awareness and use of Family planning method among married women in a community. Non probability, purposive sampling method was used. Sample size was 68 married women. The respondents mean age was 33.1 years and standard deviation was 6.5 years. All of the respondents (100%) were familiar with condom, pills, depo-provera, female sterilization whereas 95.6% heard about implants. Almost all of the respondents (98.5%) stated implants prevents pregnancy for 5 years and half of them (47.1%) were aware implants doesn't interfere with breast feeding. major source of information regarding family planning methods was from health professionals (80.8%) Whereas husband (13.2) level of awareness regarding family planning methods where 1.5% of the respondents had inadequate awareness, 54.3% had moderately adequate awareness and 44.1% of the respondents had adequate awareness. there is no significant association with age (0.479), duration of marriage (0.325), occupation (0.146) of the mother with level of awareness regarding family planning methods.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140225925","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
An Analysis of Sequence and Series 序列和系列分析
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63974
Yogendra Prasad Shah
This article provides a comprehensive exploration of sequences and series, fundamental concepts in mathematics with wide-ranging applications. Starting with an introduction to sequences, including arithmetic and geometric sequences, the discussion extends to finite sequences and n-tuple sequences. Arithmetic and geometric series are explored, with formulas for their sums. The article delves into the properties of sequences and series, discussing convergence, divergence, and absolute convergence. Various types of sequences, such as bounded and monotonic sequences, are defined, and the Cauchy Criterion is introduced as a criterion for the existence of the limit of a sequence. Elementary facts about series, including absolute convergence and the number e as the sum of a series, are covered. Additionally, the concept of sequences of functions is introduced. The article concludes by emphasizing the significance of sequences and series in fields like higher mathematics, art, science, technology, and finance, showcasing their crucial role in decision-making, financial analysis, and risk assessment across diverse disciplines.
本文全面探讨了序列和数列这一应用广泛的数学基本概念。文章从介绍序列开始,包括算术序列和几何序列,进而讨论有限序列和 n 元组序列。文章探讨了算术数列和几何数列及其和的公式。文章深入探讨了序列和数列的性质,讨论了收敛、发散和绝对收敛。文章定义了有界数列和单调数列等各种类型的数列,并介绍了作为数列极限存在性判据的考希判据。此外,还涉及有关序列的基本事实,包括绝对收敛性和作为序列之和的数 e。此外,还介绍了函数序列的概念。文章最后强调了序列和数列在高等数学、艺术、科学、技术和金融等领域的重要意义,展示了它们在不同学科的决策、金融分析和风险评估中的关键作用。
{"title":"An Analysis of Sequence and Series","authors":"Yogendra Prasad Shah","doi":"10.3126/hj.v15i1.63974","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63974","url":null,"abstract":"This article provides a comprehensive exploration of sequences and series, fundamental concepts in mathematics with wide-ranging applications. Starting with an introduction to sequences, including arithmetic and geometric sequences, the discussion extends to finite sequences and n-tuple sequences. Arithmetic and geometric series are explored, with formulas for their sums. The article delves into the properties of sequences and series, discussing convergence, divergence, and absolute convergence. Various types of sequences, such as bounded and monotonic sequences, are defined, and the Cauchy Criterion is introduced as a criterion for the existence of the limit of a sequence. Elementary facts about series, including absolute convergence and the number e as the sum of a series, are covered. Additionally, the concept of sequences of functions is introduced. The article concludes by emphasizing the significance of sequences and series in fields like higher mathematics, art, science, technology, and finance, showcasing their crucial role in decision-making, financial analysis, and risk assessment across diverse disciplines.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140227875","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Development and Democracy: Society, State, and Market in the Development Process 发展与民主:发展进程中的社会、国家和市场
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63972
Ram Bahadur K.C.
This article tries to analyze the relationship between development and democracy from the vantage point of prior well-informed and substantive participation of stakeholders in development processes. It focuses on the processes of prior well-informed and substantive participation of stakeholders that are followed (or not followed) in the land development projects. Land development projects focus on accumulating stakeholders’ odd- or irregular-sized non-serviced parcels of land, and re-arrange them in smaller plots with road, drainage, open space, and other necessary infrastructure facilities. The issue of ‘development and democracy’ has been assessed from the dimensions of society, state, and market relations. Moreover, how the market is capitalizing on the situation created by the inadequate national policy as well as the ineffective roles of development agents have also been assessed.
本文试图从利益攸关方事先充分知情并实质性参与发展进程的角度来分析发展与民主之间的关系。文章重点关注土地开发项目中利益相关者事先知情和实质性参与的过程(或不参与)。土地开发项目的重点是将利益相关者的零星或不规则大小的无服务地块集中起来,并将其重新整理成较小的地块,同时配备道路、排水系统、空地和其他必要的基础设施。发展与民主 "问题已从社会、国家和市场关系的维度进行了评估。此外,还评估了市场如何利用国家政策不完善以及发展机构作用不彰所造成的局面。
{"title":"Development and Democracy: Society, State, and Market in the Development Process","authors":"Ram Bahadur K.C.","doi":"10.3126/hj.v15i1.63972","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63972","url":null,"abstract":"This article tries to analyze the relationship between development and democracy from the vantage point of prior well-informed and substantive participation of stakeholders in development processes. It focuses on the processes of prior well-informed and substantive participation of stakeholders that are followed (or not followed) in the land development projects. Land development projects focus on accumulating stakeholders’ odd- or irregular-sized non-serviced parcels of land, and re-arrange them in smaller plots with road, drainage, open space, and other necessary infrastructure facilities. The issue of ‘development and democracy’ has been assessed from the dimensions of society, state, and market relations. Moreover, how the market is capitalizing on the situation created by the inadequate national policy as well as the ineffective roles of development agents have also been assessed.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140227805","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Tribhuvan University Pioneering Higher Education in the History of Nepal 特里布万大学:尼泊尔高等教育史上的先锋
IF 0.8 1区 历史学 Q1 Arts and Humanities Pub Date : 2024-03-20 DOI: 10.3126/hj.v15i1.63971
Manoj Kumar Karna
As per the requirement of changes in higher education to meet the global challenges in the different time beings, Nepal has been witnessing the formal education planning since 1955 and especially the high level education commission since 1983 with various updates in every step. Historically, Tribhuvan University (TU) is the only central and the eldest university of Nepal which carries about eighty percent weight of higher education and its activities are demonstratively a sample for other universities of Nepal. Currently, Nepal has seventeen universities and still there are many in the pipeline. Despite having many sources of higher education in Nepal, the brain drain is a major problem here. This research article consults different book, websites, report and the relevant recent media sources to make a true sense of the qualitative research. A historical brief study of higher education of Nepal, the planner and the stake-holders will get insights for quality education so that the universities like TU will retain its glorious image again.
根据高等教育变革的要求,尼泊尔自 1955 年起就开始制定正式的教育规划,特别是自 1983 年起成立了高级教育委员会,并在每一步都进行了各种更新。从历史上看,特里布万大学(Tribhuvan University,简称 TU)是尼泊尔唯一的中央大学,也是尼泊尔历史最悠久的大学,承担着尼泊尔高等教育约 80% 的重任,其活动也为尼泊尔其他大学树立了榜样。目前,尼泊尔有 17 所大学,还有许多大学正在筹建中。尽管尼泊尔有许多高等教育机构,但人才流失仍是一个主要问题。这篇研究文章参考了不同的书籍、网站、报告和相关的最新媒体资料,以便对定性研究有一个真实的了解。通过对尼泊尔高等教育历史的简要研究,规划者和利益相关者将获得对优质教育的真知灼见,从而使像TU这样的大学重新保持其光辉形象。
{"title":"Tribhuvan University Pioneering Higher Education in the History of Nepal","authors":"Manoj Kumar Karna","doi":"10.3126/hj.v15i1.63971","DOIUrl":"https://doi.org/10.3126/hj.v15i1.63971","url":null,"abstract":"As per the requirement of changes in higher education to meet the global challenges in the different time beings, Nepal has been witnessing the formal education planning since 1955 and especially the high level education commission since 1983 with various updates in every step. Historically, Tribhuvan University (TU) is the only central and the eldest university of Nepal which carries about eighty percent weight of higher education and its activities are demonstratively a sample for other universities of Nepal. Currently, Nepal has seventeen universities and still there are many in the pipeline. Despite having many sources of higher education in Nepal, the brain drain is a major problem here. This research article consults different book, websites, report and the relevant recent media sources to make a true sense of the qualitative research. A historical brief study of higher education of Nepal, the planner and the stake-holders will get insights for quality education so that the universities like TU will retain its glorious image again.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"140225717","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
期刊
Historical Journal
全部 Acc. Chem. Res. ACS Applied Bio Materials ACS Appl. Electron. Mater. ACS Appl. Energy Mater. ACS Appl. Mater. Interfaces ACS Appl. Nano Mater. ACS Appl. Polym. Mater. ACS BIOMATER-SCI ENG ACS Catal. ACS Cent. Sci. ACS Chem. Biol. ACS Chemical Health & Safety ACS Chem. Neurosci. ACS Comb. Sci. ACS Earth Space Chem. ACS Energy Lett. ACS Infect. Dis. ACS Macro Lett. ACS Mater. Lett. ACS Med. Chem. Lett. ACS Nano ACS Omega ACS Photonics ACS Sens. ACS Sustainable Chem. Eng. ACS Synth. Biol. Anal. Chem. BIOCHEMISTRY-US Bioconjugate Chem. BIOMACROMOLECULES Chem. Res. Toxicol. Chem. Rev. Chem. Mater. CRYST GROWTH DES ENERG FUEL Environ. Sci. Technol. Environ. Sci. Technol. Lett. Eur. J. Inorg. Chem. IND ENG CHEM RES Inorg. Chem. J. Agric. Food. Chem. J. Chem. Eng. Data J. Chem. Educ. J. Chem. Inf. Model. J. Chem. Theory Comput. J. Med. Chem. J. Nat. Prod. J PROTEOME RES J. Am. Chem. Soc. LANGMUIR MACROMOLECULES Mol. Pharmaceutics Nano Lett. Org. Lett. ORG PROCESS RES DEV ORGANOMETALLICS J. Org. Chem. J. Phys. Chem. J. Phys. Chem. A J. Phys. Chem. B J. Phys. Chem. C J. Phys. Chem. Lett. Analyst Anal. Methods Biomater. Sci. Catal. Sci. Technol. Chem. Commun. Chem. Soc. Rev. CHEM EDUC RES PRACT CRYSTENGCOMM Dalton Trans. Energy Environ. Sci. ENVIRON SCI-NANO ENVIRON SCI-PROC IMP ENVIRON SCI-WAT RES Faraday Discuss. Food Funct. Green Chem. Inorg. Chem. Front. Integr. Biol. J. Anal. At. Spectrom. J. Mater. Chem. A J. Mater. Chem. B J. Mater. Chem. C Lab Chip Mater. Chem. Front. Mater. Horiz. MEDCHEMCOMM Metallomics Mol. Biosyst. Mol. Syst. Des. Eng. Nanoscale Nanoscale Horiz. Nat. Prod. Rep. New J. Chem. Org. Biomol. Chem. Org. Chem. Front. PHOTOCH PHOTOBIO SCI PCCP Polym. Chem.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1