{"title":"Ten Royal Dharma in Jataka Stories जातककथामा दश राजधर्म","authors":"Aniruddha Maharjan","doi":"10.3126/hj.v13i1.46229","DOIUrl":null,"url":null,"abstract":"आजभन्दा २६०० वर्ष अगाडि शाक्यमुनि बुद्धले तत्कालीन घटना र सन्दर्भ जोडेर आफ्नो पूर्व जन्मको घटना बताइएका ५४७ वटा बोधिसत्व जातककथा संग्रह भएको पाइन्छ । ती जातककथाहरूमा राज्यमा सुख, शान्तितथा समृद्धिसहित सुव्यवस्था कायम गर्नको खातिर शासक वर्गले आफनो बानी, व्यवहार तथा कामकर्तव्य पालना गर्ने क्रममा आवश्यक दश गुण वादान, शील, परित्याग, अज्जव, मधव, तप, अक्रोध, अविहिंसा, क्षान्ति र अविरोधी राजधर्मको उल्लेख छन् । बुद्धले तत्कालिन परिस्थितिमा घटेका घटना, परिदृश्य एवम् प्रसंगलाई आफू पूर्व जन्ममा बोद्धिसत्व भएको समयमा घटेका घटनासँग जोड्दै देश नभएको जातककथाहरूमध्ये महाहंस, नन्दियमिगराज, तेलपत, सुमंगल, राजोवाद, कूरू धर्म, जनसंन्ध, भिक्खा परम्परमा दश राजधर्मको उल्लेख भएको पाइन्छ । कुनै कुनै जातकमा अलग-अलग रूपमा र कहीँ न कहीँ अवयव जोडिएर आएको तेसकुश, एकराज, शिवि र वेस्सन्तर जातककथाहरूमा उल्लेख छन् । यसरी जातककथाहरूमा राजाहरूले शासन गरेको घटनालाई जोडी बुद्धकालिन अवस्थाको चित्रण गरेर नैतिक तथा धार्मिक शिक्षा दिएको पाइन्छन् । अतः यो लेखले राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्थतालाई मध्यनजर राखी जातक कथामा आधारित दश राजधर्मले राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि महत्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको ज्ञानलाई प्रकाश पारिएको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"35 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46229","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
आजभन्दा २६०० वर्ष अगाडि शाक्यमुनि बुद्धले तत्कालीन घटना र सन्दर्भ जोडेर आफ्नो पूर्व जन्मको घटना बताइएका ५४७ वटा बोधिसत्व जातककथा संग्रह भएको पाइन्छ । ती जातककथाहरूमा राज्यमा सुख, शान्तितथा समृद्धिसहित सुव्यवस्था कायम गर्नको खातिर शासक वर्गले आफनो बानी, व्यवहार तथा कामकर्तव्य पालना गर्ने क्रममा आवश्यक दश गुण वादान, शील, परित्याग, अज्जव, मधव, तप, अक्रोध, अविहिंसा, क्षान्ति र अविरोधी राजधर्मको उल्लेख छन् । बुद्धले तत्कालिन परिस्थितिमा घटेका घटना, परिदृश्य एवम् प्रसंगलाई आफू पूर्व जन्ममा बोद्धिसत्व भएको समयमा घटेका घटनासँग जोड्दै देश नभएको जातककथाहरूमध्ये महाहंस, नन्दियमिगराज, तेलपत, सुमंगल, राजोवाद, कूरू धर्म, जनसंन्ध, भिक्खा परम्परमा दश राजधर्मको उल्लेख भएको पाइन्छ । कुनै कुनै जातकमा अलग-अलग रूपमा र कहीँ न कहीँ अवयव जोडिएर आएको तेसकुश, एकराज, शिवि र वेस्सन्तर जातककथाहरूमा उल्लेख छन् । यसरी जातककथाहरूमा राजाहरूले शासन गरेको घटनालाई जोडी बुद्धकालिन अवस्थाको चित्रण गरेर नैतिक तथा धार्मिक शिक्षा दिएको पाइन्छन् । अतः यो लेखले राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्थतालाई मध्यनजर राखी जातक कथामा आधारित दश राजधर्मले राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि महत्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको ज्ञानलाई प्रकाश पारिएको छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.