{"title":"नेपालमा नारी तबलावादक र चुनौतीहरू {Women tabla players and challenges in Nepal}","authors":"परशुराम प्रसाद Parashuram Prasad पौडेल: Poudel","doi":"10.3126/tuj.v36i01.43629","DOIUrl":null,"url":null,"abstract":"वाद्यवादनमा तबलावादन सङ्गीतक्षेत्रको अभिन्न अङ्ग रही आएको छ । ताल विनासङ्गीतका अन्य क्षेत्रहरू गायन, सुरवादन तथा नृत्य अधुरो मानिन्छ । पूर्वीय सङ्गीतको क्षेत्रमा तालसम्बन्धी साङ्गीतिक प्रस्तुतिको मुख्य माध्यमको रूपमा तबला वादनलाई प्रमुख प्राथमिकतादिइँदै आइरहेको पाइन्छ । परम्परागत रूपबाट तबलामा विभिन्न घरानाका वादन शैलीहरूलाईआजको स्थितिसम्म ल्याउनको लागि पुरूष तबला वादकहरू झैँ महिला तबला वादकहरूकोपनि भूमिका रहेको छ । ती प्रत्यक्ष अप्रत्यक्ष भूमिकाले यथार्थपरक परिवेशलाई उजागर गरेकाछन् र आजको स्थितिमा ल्याएका छन् । आधा आकाश ढाकेर रहेका यस सृष्टिका अभिन्न अङ्गतथा सृष्टि र सृजनामा अपरिहार्य एवं अनिवार्य भूमिका वहन गर्दै आइरहेका नारी शक्तिकोसङ्गीत जगत्को तबला वादनको क्षेत्रमा पनि उत्तिकै सशक्त भूमिका देखिन्छ आफ्नो तन, मनर धनको बलिदान गर्दै आइरहेका नारीका प्रशस्त उदाहरणहरू यथार्थमा यत्रतत्र भेटिएकातथ्यहरूलाई जानकारीमा ल्याउनु यसको मुख्य ध्येय रहेको छ । \n{The music industry. Without rhythm Other areas of music such as singing, melody and dance are considered incomplete. Rhythm in the field of Eastern music Tabla playing as the main medium of related musical presentation is a major priority It is being given. Traditionally the tabla has been played by different families Female tabla players like male tabla players to bring it to today's situation There is also a role. These direct and indirect roles have exposed the realistic environment Are and have brought to today's situation. An integral part of this creation covering half the sky And the power of women who have been playing an indispensable and indispensable role in creation and creation Your body and mind play an equally powerful role in the field of tabla playing in the world of music And there are plenty of examples of women sacrificing money Its main goal is to bring the facts to light.}","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"78 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v36i01.43629","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
वाद्यवादनमा तबलावादन सङ्गीतक्षेत्रको अभिन्न अङ्ग रही आएको छ । ताल विनासङ्गीतका अन्य क्षेत्रहरू गायन, सुरवादन तथा नृत्य अधुरो मानिन्छ । पूर्वीय सङ्गीतको क्षेत्रमा तालसम्बन्धी साङ्गीतिक प्रस्तुतिको मुख्य माध्यमको रूपमा तबला वादनलाई प्रमुख प्राथमिकतादिइँदै आइरहेको पाइन्छ । परम्परागत रूपबाट तबलामा विभिन्न घरानाका वादन शैलीहरूलाईआजको स्थितिसम्म ल्याउनको लागि पुरूष तबला वादकहरू झैँ महिला तबला वादकहरूकोपनि भूमिका रहेको छ । ती प्रत्यक्ष अप्रत्यक्ष भूमिकाले यथार्थपरक परिवेशलाई उजागर गरेकाछन् र आजको स्थितिमा ल्याएका छन् । आधा आकाश ढाकेर रहेका यस सृष्टिका अभिन्न अङ्गतथा सृष्टि र सृजनामा अपरिहार्य एवं अनिवार्य भूमिका वहन गर्दै आइरहेका नारी शक्तिकोसङ्गीत जगत्को तबला वादनको क्षेत्रमा पनि उत्तिकै सशक्त भूमिका देखिन्छ आफ्नो तन, मनर धनको बलिदान गर्दै आइरहेका नारीका प्रशस्त उदाहरणहरू यथार्थमा यत्रतत्र भेटिएकातथ्यहरूलाई जानकारीमा ल्याउनु यसको मुख्य ध्येय रहेको छ ।
{The music industry. Without rhythm Other areas of music such as singing, melody and dance are considered incomplete. Rhythm in the field of Eastern music Tabla playing as the main medium of related musical presentation is a major priority It is being given. Traditionally the tabla has been played by different families Female tabla players like male tabla players to bring it to today's situation There is also a role. These direct and indirect roles have exposed the realistic environment Are and have brought to today's situation. An integral part of this creation covering half the sky And the power of women who have been playing an indispensable and indispensable role in creation and creation Your body and mind play an equally powerful role in the field of tabla playing in the world of music And there are plenty of examples of women sacrificing money Its main goal is to bring the facts to light.}