‘समयका सम्भावनाहरू’ निबन्धसङ्ग्रहमा राष्ट्रिय चेतना {National Consciousness in 'The Possibilities of Time' Essay Collection}

चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal
{"title":"‘समयका सम्भावनाहरू’ निबन्धसङ्ग्रहमा राष्ट्रिय चेतना {National Consciousness in 'The Possibilities of Time' Essay Collection}","authors":"चन्द्रप्रसाद Chandraprasad ढकाल Dhakal","doi":"10.3126/tuj.v37i1.48298","DOIUrl":null,"url":null,"abstract":"समयका सम्भावनाहरू (२०५९) निबन्धसङ्ग्रहका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् । उनले यस सङ्ग्रह भित्रका निबन्धहरूमा नेपाली समाज र नेपाली जनमानसको जीवनपद्धतिलाई चित्रण गरेका छन् । उनले यस सङ्ग्रहमा नेपाली समाजले भोगिरहेका समस्या, मानसिकता, व्यवहार तथा ती व्यवहारहरूका कारणले उत्पन्न हुँदै गएका समस्याहरूलाई प्रस्तुत गरेका छन् । उनका अधिकांश निबन्धहरूमा राष्ट्रिय चेतना तथा चिन्तन प्रबल रूपमा रहेको पाइन्छ । राष्ट्रियचेतना विभिन्न माध्यमबाट प्रस्तुत भए पनि यस अध्ययनमा औपनिवेशिक मानसिकताबाट मुक्तिको कामना, न्यायपूर्ण समाज निर्माणको चेतना, राष्ट्रिय प्रकृतिप्रतिको प्रेम, विस्तारवादी हस्तक्षेप विरुद्धको चेतना र आन्तरिक द्वन्द्व विरुद्धको चेतना, जातीय तथा भौगोलिक एकत्वको भावना आदिलाई अध्ययनको आधार बनाइएको छ । यस अध्ययनमा उल्लिखितबाहेक अन्य राष्ट्रिय चेतनाका पक्षहरूबाट कृतिको विश्लेषण गरिएको छैन । उल्लिखित उपशीर्षकहरू राखी निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको यस अध्ययनमा श्रीओम श्रेष्ठ ‘रोदन’ का निबन्धहरू राष्ट्रिय चेतनाले भरिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48298","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

समयका सम्भावनाहरू (२०५९) निबन्धसङ्ग्रहका लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् । उनले यस सङ्ग्रह भित्रका निबन्धहरूमा नेपाली समाज र नेपाली जनमानसको जीवनपद्धतिलाई चित्रण गरेका छन् । उनले यस सङ्ग्रहमा नेपाली समाजले भोगिरहेका समस्या, मानसिकता, व्यवहार तथा ती व्यवहारहरूका कारणले उत्पन्न हुँदै गएका समस्याहरूलाई प्रस्तुत गरेका छन् । उनका अधिकांश निबन्धहरूमा राष्ट्रिय चेतना तथा चिन्तन प्रबल रूपमा रहेको पाइन्छ । राष्ट्रियचेतना विभिन्न माध्यमबाट प्रस्तुत भए पनि यस अध्ययनमा औपनिवेशिक मानसिकताबाट मुक्तिको कामना, न्यायपूर्ण समाज निर्माणको चेतना, राष्ट्रिय प्रकृतिप्रतिको प्रेम, विस्तारवादी हस्तक्षेप विरुद्धको चेतना र आन्तरिक द्वन्द्व विरुद्धको चेतना, जातीय तथा भौगोलिक एकत्वको भावना आदिलाई अध्ययनको आधार बनाइएको छ । यस अध्ययनमा उल्लिखितबाहेक अन्य राष्ट्रिय चेतनाका पक्षहरूबाट कृतिको विश्लेषण गरिएको छैन । उल्लिखित उपशीर्षकहरू राखी निगमनात्मक विधिद्वारा विश्लेषण गरिएको यस अध्ययनमा श्रीओम श्रेष्ठ ‘रोदन’ का निबन्धहरू राष्ट्रिय चेतनाले भरिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
“समयकासम्भावनाहरू”निबन्धसङ्ग्रहमाराष्ट्रियचेतना{民族意识在“时间”的可能性的文章收集}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1