उत्तरवर्ती नेपाली निबन्धमा पर्यावरणीय चेतना

रजनी Rajani ढकाल Dhakal
{"title":"उत्तरवर्ती नेपाली निबन्धमा पर्यावरणीय चेतना","authors":"रजनी Rajani ढकाल Dhakal","doi":"10.3126/tuj.v38i01.56216","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा पर्यावरणीय चेतना भएका केही उत्तरवर्ती नेपाली निबन्धलाई पाठका रूपमा लिई तिनमा प्रयुक्त पर्यावरणीय चेतनाका विभिन्न आयामहरूको विश्लेषण गरी उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको निरूपण गरिएको छ । यस लेखको उद्देश्य प्रकृति र मानव तथा जीवजगत् बिचको अन्तर्सम्बन्धलाई चित्रण गरिएका उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको स्वपरूप पहिल्याउनु हो । यस अध्ययनमा उत्तरवर्ती नेपाली निबन्धमा मानव र प्रकृतिको आत्मीय सम्बन्ध, पर्यावरणीय गहनताको चित्रण, पर्यावरणीय नारीवादी चेतनाको प्रस्तुति, जनजाति र पर्यावरणका बीचको तादात्म्य तथा ग्राम्य र अप्रदूषित प्रकृतिको संवेदनशील चित्रण गरिएको भन्ने विचार पर्यावरणीय मान्यताका आधारमा अध्ययन गरिएको छ । यस अनुसन्धानमा सोद्देश्य नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी निबन्धको विश्लेषणका लागि पर्यावरणीय समालोचनाका आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी निबन्धको विश्लेषण गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा गहन पर्यावरण, पर्यावरणीय नारीवाद, जनजातीय पर्यावरणका मान्यतालाई विश्लेषणको ढाँचाका रूपमा उपयोग गरी बाइस वटा उत्तरवर्ती नेपाली निबन्धमा वातावरणीय विनाशको चिन्ताका साथै सामाजिक पहिचान र लैङ्गिक सन्दर्भबाट आउने जनजातीय र नारीवादी पर्यावरणीय सौन्दर्य चेतनाका दृष्टिले पनि उत्तरवर्ती नेपाली निबन्ध सबल रहेको तथा पर्यावरणप्रतिको सचेतता सघन रूपमा रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56216","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पर्यावरणीय चेतना भएका केही उत्तरवर्ती नेपाली निबन्धलाई पाठका रूपमा लिई तिनमा प्रयुक्त पर्यावरणीय चेतनाका विभिन्न आयामहरूको विश्लेषण गरी उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको निरूपण गरिएको छ । यस लेखको उद्देश्य प्रकृति र मानव तथा जीवजगत् बिचको अन्तर्सम्बन्धलाई चित्रण गरिएका उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको स्वपरूप पहिल्याउनु हो । यस अध्ययनमा उत्तरवर्ती नेपाली निबन्धमा मानव र प्रकृतिको आत्मीय सम्बन्ध, पर्यावरणीय गहनताको चित्रण, पर्यावरणीय नारीवादी चेतनाको प्रस्तुति, जनजाति र पर्यावरणका बीचको तादात्म्य तथा ग्राम्य र अप्रदूषित प्रकृतिको संवेदनशील चित्रण गरिएको भन्ने विचार पर्यावरणीय मान्यताका आधारमा अध्ययन गरिएको छ । यस अनुसन्धानमा सोद्देश्य नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी निबन्धको विश्लेषणका लागि पर्यावरणीय समालोचनाका आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी निबन्धको विश्लेषण गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा गहन पर्यावरण, पर्यावरणीय नारीवाद, जनजातीय पर्यावरणका मान्यतालाई विश्लेषणको ढाँचाका रूपमा उपयोग गरी बाइस वटा उत्तरवर्ती नेपाली निबन्धमा वातावरणीय विनाशको चिन्ताका साथै सामाजिक पहिचान र लैङ्गिक सन्दर्भबाट आउने जनजातीय र नारीवादी पर्यावरणीय सौन्दर्य चेतनाका दृष्टिले पनि उत्तरवर्ती नेपाली निबन्ध सबल रहेको तथा पर्यावरणप्रतिको सचेतता सघन रूपमा रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1