{"title":"Trilakshana: the Real Nature of Existence त्रिलक्षणः जीवन र जगतको यथार्थ स्वभाव","authors":"Lalita Dhakhwa","doi":"10.3126/hj.v13i1.46228","DOIUrl":null,"url":null,"abstract":"बुद्धशिक्षामा अनित्य, दुःख र अनात्मलाई ‘त्रिलक्षण’ भनिन्छ । जति पनि परिस्थितिजन्य अथवा कुनै कारणद्वारा उत्पन्न हुने प्रत्युत्पन्न वस्तुहरू छन्, ती सबै अनित्य, दुःख र अनात्म लक्षणयुक्त छन् । अनित्य भनेको परिवर्तन हुने, क्षय हुने, व्यय (विनाश) भई जाने स्वभाव हो । अनित्यले गर्दा दुःख उत्पन्न हुन्छ । भय उत्पन्न हुनु पनि दुःख लक्षण हो । जुन अनित्य, दुःख र विपरिणाम हुने स्वभावको छ, त्यसमा म, मेरो, सत्व, प्राणी, आत्मा भनी ग्रहण गर्न लायकको सार तत्व केही हुँदैन । ती दुःखका कारक हुन् । ती आफूले भने जस्तै नहुने, आफ्नो वशमा नहुने भएकोले अनात्म हुन् । पञ्चस्कन्धमा यी स्वभाव परमार्थ (यथार्थ) सत्यको रूपमा विद्यमानं भईरहन्छ । जीव अथवा प्राणी भनेको पञ्चस्कन्ध वा नामरूप समूह मात्र हो । बुद्धको उपदेशअनुसार पञ्चस्कन्धलाई प्रज्ञा दृष्टिले हेर्न सक्यो भने, अनित्य, दुःख र अनात्मलाई राम्ररी थाहा पाउन सक्ने हुन्छ । प्राणीहरूमा आत्मदृष्टि (म, मेरो भन्ने आसक्तियुक्त धारणा) भएका कारण उनीहरूले राग, द्वेष, मोह जस्ता क्लेशको वशमा परी अनेक कर्म गर्दछन् । फलस्वरूप जन्म मरणको चक्रमा परी दुःख भोग गरिरहेका हुन्छन् । बुद्धकालीन समयमा बुद्धदेशित त्रिलक्षण सम्बन्धी उपदेशहरूलाई मनन गरी विपस्सना भावना अभ्यासद्वारा धेरै व्यक्तिहरूले आ–आफ्नो जीवनमा विपुल सुख प्राप्त गरेका कुराहरू बौद्ध साहित्यमा पाइन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"92 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46228","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
बुद्धशिक्षामा अनित्य, दुःख र अनात्मलाई ‘त्रिलक्षण’ भनिन्छ । जति पनि परिस्थितिजन्य अथवा कुनै कारणद्वारा उत्पन्न हुने प्रत्युत्पन्न वस्तुहरू छन्, ती सबै अनित्य, दुःख र अनात्म लक्षणयुक्त छन् । अनित्य भनेको परिवर्तन हुने, क्षय हुने, व्यय (विनाश) भई जाने स्वभाव हो । अनित्यले गर्दा दुःख उत्पन्न हुन्छ । भय उत्पन्न हुनु पनि दुःख लक्षण हो । जुन अनित्य, दुःख र विपरिणाम हुने स्वभावको छ, त्यसमा म, मेरो, सत्व, प्राणी, आत्मा भनी ग्रहण गर्न लायकको सार तत्व केही हुँदैन । ती दुःखका कारक हुन् । ती आफूले भने जस्तै नहुने, आफ्नो वशमा नहुने भएकोले अनात्म हुन् । पञ्चस्कन्धमा यी स्वभाव परमार्थ (यथार्थ) सत्यको रूपमा विद्यमानं भईरहन्छ । जीव अथवा प्राणी भनेको पञ्चस्कन्ध वा नामरूप समूह मात्र हो । बुद्धको उपदेशअनुसार पञ्चस्कन्धलाई प्रज्ञा दृष्टिले हेर्न सक्यो भने, अनित्य, दुःख र अनात्मलाई राम्ररी थाहा पाउन सक्ने हुन्छ । प्राणीहरूमा आत्मदृष्टि (म, मेरो भन्ने आसक्तियुक्त धारणा) भएका कारण उनीहरूले राग, द्वेष, मोह जस्ता क्लेशको वशमा परी अनेक कर्म गर्दछन् । फलस्वरूप जन्म मरणको चक्रमा परी दुःख भोग गरिरहेका हुन्छन् । बुद्धकालीन समयमा बुद्धदेशित त्रिलक्षण सम्बन्धी उपदेशहरूलाई मनन गरी विपस्सना भावना अभ्यासद्वारा धेरै व्यक्तिहरूले आ–आफ्नो जीवनमा विपुल सुख प्राप्त गरेका कुराहरू बौद्ध साहित्यमा पाइन्छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.