{"title":"Historical Analysis of the Term Terai Madhesh तराई मधेस शब्दको ऐतिहासिक विश्लेषण","authors":"Vijay Mishra","doi":"10.3126/hj.v13i1.46225","DOIUrl":null,"url":null,"abstract":"नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भू–भागलाई मधेस वा तराई भनिन्छ । मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ । नेपाली बृहत शब्दकोशमा तराईको अर्थ पहाडमुनिको फराकिलो समतल भूभाग, मधेस भनिएको छ । त्यसैगरी सोही शब्दकोशमा मधेस भन्नाले मध्यदेश भनेर पहिलो बुँदामा ‘अग्लो होचो र डाँडाकाँडा नभएको एक्दम समथर भूमि, तराई, मधेश’ र दोस्रो बुँदामा ‘हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश ।’ नेपाली संक्षिप्त शव्दकोशमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ । नेपाली शब्द सागर (सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ । \n मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो । राजनीतिक पार्टीहरूले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारीरूपमा प्रयोग हुन थालेको छ । मधेस शब्द भनेको भुगोल पनि हो संस्कृति पनि हो । एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो । तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ । ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेस गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ । बृटिशहरू मधेस बुझ्दैनथे । तर तराई बुझ्दथे । नेपाल सरकारसंग गरेको संझौतामा उनीहरूले ‘तराई’ शब्द नै राखेका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"32 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46225","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भू–भागलाई मधेस वा तराई भनिन्छ । मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ । नेपाली बृहत शब्दकोशमा तराईको अर्थ पहाडमुनिको फराकिलो समतल भूभाग, मधेस भनिएको छ । त्यसैगरी सोही शब्दकोशमा मधेस भन्नाले मध्यदेश भनेर पहिलो बुँदामा ‘अग्लो होचो र डाँडाकाँडा नभएको एक्दम समथर भूमि, तराई, मधेश’ र दोस्रो बुँदामा ‘हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश ।’ नेपाली संक्षिप्त शव्दकोशमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ । नेपाली शब्द सागर (सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ ।
मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो । राजनीतिक पार्टीहरूले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारीरूपमा प्रयोग हुन थालेको छ । मधेस शब्द भनेको भुगोल पनि हो संस्कृति पनि हो । एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो । तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ । ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेस गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ । बृटिशहरू मधेस बुझ्दैनथे । तर तराई बुझ्दथे । नेपाल सरकारसंग गरेको संझौतामा उनीहरूले ‘तराई’ शब्द नै राखेका छन् ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.