जिरो कटेज उपन्यासमा पर्यावरणीय सङ्कट {Environmental Crisis in Zero Cottage Novel}

दीपकप्रसाद Dipakprasad ढकाल Dhakal
{"title":"जिरो कटेज उपन्यासमा पर्यावरणीय सङ्कट {Environmental Crisis in Zero Cottage Novel}","authors":"दीपकप्रसाद Dipakprasad ढकाल Dhakal","doi":"10.3126/tuj.v37i1.48299","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख जिरो कटेज उपन्यासको पर्यावरणीय सङ्कटमा केन्द्रित छ । प्रविधिसंस्कृति र आविष्कारका कारण पर्यावरणको अत्यधिक दोहन हुँदा पर्याचक्रमा परेको प्रतिकूलतालाई यस लेखमा विश्लेषण गरिएको छ । कृतिमा पर्याचक्रीय प्रभावको विश्लेषण गर्ने पर्यावरण सिद्धान्त यस लेखको मुख्य सैद्धान्तिक आधार हो । आरम्भमा पर्यावरणीय विश्लेषणका प्रतिमान दिएर पाठका साक्ष्य प्रस्तुत गरिएकाले यसमा निगमनात्मक विश्लेषण विधिको प्रयोग भएको छ । विश्लेषणलाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्ने क्रममा यस लेखमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । विश्लेषणका क्रममा जिरो कटेजलाई प्राथमिक र पार्यवरणीय सिद्धान्ततथा व्याख्यात्मक सन्दर्भका अन्य सामग्रीलाई द्वितीयकका रूपमा  पुस्तकालय स्रोतबाट प्रयोग गरिएको छ । जिरो कटेज साइबर संस्कृति र पर्यावरणीय सङ्कटको संयोजित प्रयोग भएको उपन्यास हो । पृथ्वीमा रहेका प्राकृतिक साधनको अत्यधिक दोहनका कारण मानव लगायत अन्य प्रजातिका जीवन एवं पर्याचक्र समाप्त हुने सम्भावनाको सत्याभासमा यो उपन्यास आधारित छ । भूमण्डलीकृत पुँजीवादका कारण नेपाल जस्ता विकासशील देशले पर्याचक्रमा आएका प्रतिकूलताका प्रभाव भोग्नु पर्ने अवस्थाको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48299","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख जिरो कटेज उपन्यासको पर्यावरणीय सङ्कटमा केन्द्रित छ । प्रविधिसंस्कृति र आविष्कारका कारण पर्यावरणको अत्यधिक दोहन हुँदा पर्याचक्रमा परेको प्रतिकूलतालाई यस लेखमा विश्लेषण गरिएको छ । कृतिमा पर्याचक्रीय प्रभावको विश्लेषण गर्ने पर्यावरण सिद्धान्त यस लेखको मुख्य सैद्धान्तिक आधार हो । आरम्भमा पर्यावरणीय विश्लेषणका प्रतिमान दिएर पाठका साक्ष्य प्रस्तुत गरिएकाले यसमा निगमनात्मक विश्लेषण विधिको प्रयोग भएको छ । विश्लेषणलाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्ने क्रममा यस लेखमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । विश्लेषणका क्रममा जिरो कटेजलाई प्राथमिक र पार्यवरणीय सिद्धान्ततथा व्याख्यात्मक सन्दर्भका अन्य सामग्रीलाई द्वितीयकका रूपमा  पुस्तकालय स्रोतबाट प्रयोग गरिएको छ । जिरो कटेज साइबर संस्कृति र पर्यावरणीय सङ्कटको संयोजित प्रयोग भएको उपन्यास हो । पृथ्वीमा रहेका प्राकृतिक साधनको अत्यधिक दोहनका कारण मानव लगायत अन्य प्रजातिका जीवन एवं पर्याचक्र समाप्त हुने सम्भावनाको सत्याभासमा यो उपन्यास आधारित छ । भूमण्डलीकृत पुँजीवादका कारण नेपाल जस्ता विकासशील देशले पर्याचक्रमा आएका प्रतिकूलताका प्रभाव भोग्नु पर्ने अवस्थाको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
जिरोकटेजउपन्यासमापर्यावरणीयसङ्कट{环境危机在小说零小屋}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1