मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}

शालिकराम Shalikram पौड्याल Poudyal
{"title":"मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}","authors":"शालिकराम Shalikram पौड्याल Poudyal","doi":"10.3126/tuj.v37i1.48300","DOIUrl":null,"url":null,"abstract":"मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48300","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
मोटेलअमेरिकाउपन्यासमाआप्रवासीचेतना{移民美国意识在小说中汽车旅馆}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1