नेपालको सन्दर्भमा वर्णव्यवस्थाको समाजशास्त्रीय विश्लेषण

सुमन्त Sumanta घिमिरे Ghimire
{"title":"नेपालको सन्दर्भमा वर्णव्यवस्थाको समाजशास्त्रीय विश्लेषण","authors":"सुमन्त Sumanta घिमिरे Ghimire","doi":"10.3126/tuj.v38i01.56219","DOIUrl":null,"url":null,"abstract":"वर्णव्यवस्था हिन्दु उपमहाद्वीपको चारवर्ण (ब्राह्मण, क्षेत्री, बैश्य, शूद्र) सँग सम्बन्धित छ । यस अध्ययनमा नेपालका खस आर्य, नेवार र मैथिली गरी तीन साँस्कृतिक/भौगोलिक समुदायमा वर्ण व्यवस्था कसरी विस्तार भएको छ भनी व्याख्या गरिएको छ । यो अध्ययन पुस्तकालय विधिबाट गरिएको छ  । पुस्तकालयमा उपलब्ध लेख रचनाको विषयवस्तुलाई यस अध्ययनको तथ्याङ्कको रूपमा प्रयोग गरिएको छ । यसरी अध्ययन गर्दा समाजशास्त्रीय दृष्टिले जातीय व्यवस्था, परम्रागत रूपमा स्थापित नभई खास ऐतिहासिक सन्दर्भमा यसको थालनी भएको र त्यसका खास कारणहरू रहेको देखिन्छ । सोही आधारमा वर्णव्यवस्था स्थापित हुँदै आएको छ भन्ने कुराको व्याख्या गरिएको छ । वर्ण तथा जातजातिका विसङ्गति जहाँबाट जताबाट पसे पनि समाजमा यसको प्रभाव कम भएको अनुभूति हुन्छ । सामाजिक विकाशको नियमित प्रक्रियामा जन्ममा आधारित जात व्यवस्थाका तमाम दुर्गुण हिजो भन्दा आज निकै कम भएका छन् ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56219","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

वर्णव्यवस्था हिन्दु उपमहाद्वीपको चारवर्ण (ब्राह्मण, क्षेत्री, बैश्य, शूद्र) सँग सम्बन्धित छ । यस अध्ययनमा नेपालका खस आर्य, नेवार र मैथिली गरी तीन साँस्कृतिक/भौगोलिक समुदायमा वर्ण व्यवस्था कसरी विस्तार भएको छ भनी व्याख्या गरिएको छ । यो अध्ययन पुस्तकालय विधिबाट गरिएको छ  । पुस्तकालयमा उपलब्ध लेख रचनाको विषयवस्तुलाई यस अध्ययनको तथ्याङ्कको रूपमा प्रयोग गरिएको छ । यसरी अध्ययन गर्दा समाजशास्त्रीय दृष्टिले जातीय व्यवस्था, परम्रागत रूपमा स्थापित नभई खास ऐतिहासिक सन्दर्भमा यसको थालनी भएको र त्यसका खास कारणहरू रहेको देखिन्छ । सोही आधारमा वर्णव्यवस्था स्थापित हुँदै आएको छ भन्ने कुराको व्याख्या गरिएको छ । वर्ण तथा जातजातिका विसङ्गति जहाँबाट जताबाट पसे पनि समाजमा यसको प्रभाव कम भएको अनुभूति हुन्छ । सामाजिक विकाशको नियमित प्रक्रियामा जन्ममा आधारित जात व्यवस्थाका तमाम दुर्गुण हिजो भन्दा आज निकै कम भएका छन् ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1