{"title":"मानवीय जीवन पद्धति र बुद्धदर्शन","authors":"Jagat Prasad Parajuli","doi":"10.3126/HJ.V12I1.35631","DOIUrl":null,"url":null,"abstract":"पृथ्वीमा मानवरूपी शरीर लिएर जन्मिनु आपैmमा एउटा महŒवपूर्ण घटना हो। यसलाई युगान्तकारी परिघटनाकोरूपमा पनि स्वीकार्न सकिन्छ । यस संसारमा अबतरित भएर जीवनलाई सार्थक बनाउने किसिमका सबैखालेनैतिक, चारित्रिक, आध्यात्मिक लगायतका समसामयिक पक्षहरूलाई सवल र उपलब्धिमूलक बनाउन गरिएकावैध कृयाकलापहरू, खेलिएका भूमिका, पु¥याएको योगदान आदिले मानवीय जीवन पद्धतिलाई प्रभावकारीतुल्याइरहेको हुन्छ । हरेक दिन, प्रत्येक प्रहर मानिसको जीवनसँग सुख, दुःख, लाभ, हानी, निन्दा, प्रशंसा, यशर अपयश गरी ८ वटा लोकधर्म सानिध्य र अन्योन्यास्रित भएर निरन्तर दोहोरिरहन्छन्। बुद्धद्वारा प्रदत्त उत्तममंगल देशनाद्वारा तिनीहरूको परिपालन गर्न ३८ वटा मंगल धर्मको मार्ग वा उपाय अवलम्बन गर्न सुझाइएकोछ । जन्मदेखि मृत्युसम्म नै सुखान्तक र दुःखान्तक परिवेशले छायाँ बनेर लगातार पच्छ्याइरहेको हुन्छ । यस्तोस्थितिलाई संयमित, अनुशासित, मर्यादित तथा अविचलित भएर सुल्झाउन सद्कार्य गरिहनु आवश्यक हुन्छ ।यसका लागि पनि भगवान् बुद्धले दशपारमिताको उपाय र समरूपी मध्यस्थ बिन्दुको माध्यमबाट पार पाउनसकिने उपदेश दिनुभएको छ । शोक, दुःख र विपत्तिको शिकार हुन नदिनू यो आपैmमा सर्वोत्कृष्ट मार्ग हो।मानिसको जीवन सधैँ सरसपूर्ण, सहजपूर्ण, सरलतम्, फराकिलो र निस्फिक्री ढंगले मात्र अगाडि बढ्दैन, सरलरेखाबाट मात्र परिचालित हुँदैन । अनेकौँ विघ्नवाधा, हन्डर, भुक्तमान र विश्मयका जंघारहरू पनि तर्नुपर्छ,सहन गर्नुपर्छ । यसका लागि सन्तुलित, सुरक्षित, शितल र निर्भयताका साथ उभिनु अनिवार्य हुन्छ । यसर्थजीवनलाई समभाव, समदृष्टि र समव्यवहारबाट सुसज्जित गराउनु अपरिहार्य छ । शान्ति, अमनचयन, सुख,समृद्धि आदि बाह्य सतहमा हुँदैन । त्यसैगरी विश्मयादी परिदृश्य पनि बाहिरको क्षितिजमा निहित रहँदैन । तीसबै क्षणहरू आपूmभित्र नै अन्तरनिहित हुन्छन् । गुलाफको पूmलको जीवनवृत्त जस्तै मानवरूपी शरीरभित्र नैतिनीहरूको अस्तित्व रहन्छ । फेरबदल, चलखेल र विकासक्रम पनि दुबै पाटाबाट अविच्छिन्न रूपमा परिचालितभइरहन्छ । मानव जीवनलाई सुसंगठित, सुव्यवस्थित, सुनियोजित र सुनिश्चित तुल्याउन, बुद्धदर्शन नै अद्वितीयअनुपम, अतुलनीय र औपदेशिक शिक्षाद्वारा सम्भव हुन्छ । बुद्धधर्मसँग सम्बन्धित अलौकिक, लौकिक, परलौकिक,आध्यात्मिक विधाहरूलाई हृदयङ्गम गर्नु, अनुशरण गर्नु र अनुकरण गर्नु श्रेयस्कर ठहर्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"17 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/HJ.V12I1.35631","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
पृथ्वीमा मानवरूपी शरीर लिएर जन्मिनु आपैmमा एउटा महŒवपूर्ण घटना हो। यसलाई युगान्तकारी परिघटनाकोरूपमा पनि स्वीकार्न सकिन्छ । यस संसारमा अबतरित भएर जीवनलाई सार्थक बनाउने किसिमका सबैखालेनैतिक, चारित्रिक, आध्यात्मिक लगायतका समसामयिक पक्षहरूलाई सवल र उपलब्धिमूलक बनाउन गरिएकावैध कृयाकलापहरू, खेलिएका भूमिका, पु¥याएको योगदान आदिले मानवीय जीवन पद्धतिलाई प्रभावकारीतुल्याइरहेको हुन्छ । हरेक दिन, प्रत्येक प्रहर मानिसको जीवनसँग सुख, दुःख, लाभ, हानी, निन्दा, प्रशंसा, यशर अपयश गरी ८ वटा लोकधर्म सानिध्य र अन्योन्यास्रित भएर निरन्तर दोहोरिरहन्छन्। बुद्धद्वारा प्रदत्त उत्तममंगल देशनाद्वारा तिनीहरूको परिपालन गर्न ३८ वटा मंगल धर्मको मार्ग वा उपाय अवलम्बन गर्न सुझाइएकोछ । जन्मदेखि मृत्युसम्म नै सुखान्तक र दुःखान्तक परिवेशले छायाँ बनेर लगातार पच्छ्याइरहेको हुन्छ । यस्तोस्थितिलाई संयमित, अनुशासित, मर्यादित तथा अविचलित भएर सुल्झाउन सद्कार्य गरिहनु आवश्यक हुन्छ ।यसका लागि पनि भगवान् बुद्धले दशपारमिताको उपाय र समरूपी मध्यस्थ बिन्दुको माध्यमबाट पार पाउनसकिने उपदेश दिनुभएको छ । शोक, दुःख र विपत्तिको शिकार हुन नदिनू यो आपैmमा सर्वोत्कृष्ट मार्ग हो।मानिसको जीवन सधैँ सरसपूर्ण, सहजपूर्ण, सरलतम्, फराकिलो र निस्फिक्री ढंगले मात्र अगाडि बढ्दैन, सरलरेखाबाट मात्र परिचालित हुँदैन । अनेकौँ विघ्नवाधा, हन्डर, भुक्तमान र विश्मयका जंघारहरू पनि तर्नुपर्छ,सहन गर्नुपर्छ । यसका लागि सन्तुलित, सुरक्षित, शितल र निर्भयताका साथ उभिनु अनिवार्य हुन्छ । यसर्थजीवनलाई समभाव, समदृष्टि र समव्यवहारबाट सुसज्जित गराउनु अपरिहार्य छ । शान्ति, अमनचयन, सुख,समृद्धि आदि बाह्य सतहमा हुँदैन । त्यसैगरी विश्मयादी परिदृश्य पनि बाहिरको क्षितिजमा निहित रहँदैन । तीसबै क्षणहरू आपूmभित्र नै अन्तरनिहित हुन्छन् । गुलाफको पूmलको जीवनवृत्त जस्तै मानवरूपी शरीरभित्र नैतिनीहरूको अस्तित्व रहन्छ । फेरबदल, चलखेल र विकासक्रम पनि दुबै पाटाबाट अविच्छिन्न रूपमा परिचालितभइरहन्छ । मानव जीवनलाई सुसंगठित, सुव्यवस्थित, सुनियोजित र सुनिश्चित तुल्याउन, बुद्धदर्शन नै अद्वितीयअनुपम, अतुलनीय र औपदेशिक शिक्षाद्वारा सम्भव हुन्छ । बुद्धधर्मसँग सम्बन्धित अलौकिक, लौकिक, परलौकिक,आध्यात्मिक विधाहरूलाई हृदयङ्गम गर्नु, अनुशरण गर्नु र अनुकरण गर्नु श्रेयस्कर ठहर्छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.