{"title":"बुद्धधर्ममा कर्म र कर्मफल","authors":"Lalita Dhakhwa","doi":"10.3126/HJ.V12I1.35632","DOIUrl":null,"url":null,"abstract":"चेतना युक्त भई मानिसले शरीर, वचन र मनले गर्ने सम्पूर्ण क्रियाकलापहरू कर्म हुन् । कर्म र कर्मफल बीच कारण र परिणामको सम्बन्ध रहेको हुन्छ । कर्मको नियमअनुसार कुशल (राम्रो) कर्मले कुशल फल दिन्छ र अकुशल (नराम्रो) कर्मले अकुशल फल दिन्छ । बुद्धधर्ममा कर्म र कर्मफलको बारेमा सही दृष्टिलाई (यथार्थता) आत्मसात् गर्नुपर्ने कुरामा जोड दिइएको छ । कर्म र कर्मफलमा विश्वास तथा स्वीकार गर्नु एक प्रकारको सम्यकदृष्टि (सही धारणा) हो भनिएको छ । मानिसले गर्ने कर्मको आधारमा नै उसले सुख र दुःख जीवनमा भोग गर्ने हुन्छ । त्यसैले मानिसहरूको कर्म नै आ–आफ्नो निजी सम्पत्ति हुन् भनिएको छ । बुद्धले आफ्नो मालिक आफैँ हो आफू बाहेक अरु कोही आफ्नो मालिक हुन सक्दैन भनेर व्यक्तिको आफ्नो प्रयासलाई सर्वोपरि महŒव दिई धर्ममा स्वावलम्बी हुने शिक्षा दिनुभएको छ । प्रस्तुत लेखमा कर्म र चेतनाको सम्बन्ध, कुशल कर्म, अकुशल कर्म, दशपुण्यक्रिया, कर्म र कर्मफल बीच अन्तरसम्बन्ध, कर्मका प्रकार, व्यक्ति स्वयं कर्मको भागिदार जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यी विषयहरू मनन गर्न सकेमा कर्म र कर्मफल सम्बन्धी सम्यकदृष्टि विकास गर्न मद्दत मिल्नेछ । गलत कर्म र सही कर्म पहिचान गर्न सक्ने भई अकुशल कार्यहरूलाई त्यागी कुशल कार्यहरू गर्ने तथा आफूभित्र असल गुणहरूको विकास गरी मनुष्य जीवनलाई सार्थक बनाउन सकिन्छ । ","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"4 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/HJ.V12I1.35632","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
चेतना युक्त भई मानिसले शरीर, वचन र मनले गर्ने सम्पूर्ण क्रियाकलापहरू कर्म हुन् । कर्म र कर्मफल बीच कारण र परिणामको सम्बन्ध रहेको हुन्छ । कर्मको नियमअनुसार कुशल (राम्रो) कर्मले कुशल फल दिन्छ र अकुशल (नराम्रो) कर्मले अकुशल फल दिन्छ । बुद्धधर्ममा कर्म र कर्मफलको बारेमा सही दृष्टिलाई (यथार्थता) आत्मसात् गर्नुपर्ने कुरामा जोड दिइएको छ । कर्म र कर्मफलमा विश्वास तथा स्वीकार गर्नु एक प्रकारको सम्यकदृष्टि (सही धारणा) हो भनिएको छ । मानिसले गर्ने कर्मको आधारमा नै उसले सुख र दुःख जीवनमा भोग गर्ने हुन्छ । त्यसैले मानिसहरूको कर्म नै आ–आफ्नो निजी सम्पत्ति हुन् भनिएको छ । बुद्धले आफ्नो मालिक आफैँ हो आफू बाहेक अरु कोही आफ्नो मालिक हुन सक्दैन भनेर व्यक्तिको आफ्नो प्रयासलाई सर्वोपरि महŒव दिई धर्ममा स्वावलम्बी हुने शिक्षा दिनुभएको छ । प्रस्तुत लेखमा कर्म र चेतनाको सम्बन्ध, कुशल कर्म, अकुशल कर्म, दशपुण्यक्रिया, कर्म र कर्मफल बीच अन्तरसम्बन्ध, कर्मका प्रकार, व्यक्ति स्वयं कर्मको भागिदार जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यी विषयहरू मनन गर्न सकेमा कर्म र कर्मफल सम्बन्धी सम्यकदृष्टि विकास गर्न मद्दत मिल्नेछ । गलत कर्म र सही कर्म पहिचान गर्न सक्ने भई अकुशल कार्यहरूलाई त्यागी कुशल कार्यहरू गर्ने तथा आफूभित्र असल गुणहरूको विकास गरी मनुष्य जीवनलाई सार्थक बनाउन सकिन्छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.