{"title":"वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख","authors":"Junu Basukala Ranjitkar","doi":"10.3126/hj.v14i2.59072","DOIUrl":null,"url":null,"abstract":"काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं. १९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा पसल कवल, पहिलो तल्लामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन तल्लाको सतलको पुनर्निर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दा प्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमा सतलको दोस्रो तल्लामा स्थापना गरी दैनिक नित्यपूजा, पर्व पर्वको पूजा, धार्मिक वाचन गर्न, पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो । जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.सं. २०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथिल ब्राह्मण दुर्गालाल झासँग भैmझगडा भएकोले गुठि लगत तथा तहबिल कार्यालयले सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.सं. २०३६ सालमा देविदास मानन्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णको दैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिक कार्यहरू गर्दै आएका छन् । वि.सं. २०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमा रहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाको आर्थिक सहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचना केन्द्रको कार्यालय राखेर पर्यटकको आरामस्थल बनाएको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2023-10-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख\",\"authors\":\"Junu Basukala Ranjitkar\",\"doi\":\"10.3126/hj.v14i2.59072\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं. १९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा पसल कवल, पहिलो तल्लामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन तल्लाको सतलको पुनर्निर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दा प्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमा सतलको दोस्रो तल्लामा स्थापना गरी दैनिक नित्यपूजा, पर्व पर्वको पूजा, धार्मिक वाचन गर्न, पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो । जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.सं. २०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथिल ब्राह्मण दुर्गालाल झासँग भैmझगडा भएकोले गुठि लगत तथा तहबिल कार्यालयले सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.सं. २०३६ सालमा देविदास मानन्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णको दैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिक कार्यहरू गर्दै आएका छन् । वि.सं. २०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमा रहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाको आर्थिक सहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचना केन्द्रको कार्यालय राखेर पर्यटकको आरामस्थल बनाएको छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2023-10-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v14i2.59072\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i2.59072","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
摘要
काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं.१९२५ सालमा यस क्ेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्नारायण मान्धरले भूमितल्लामा १८ वटा पसलकवल、पिोतल्ामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन त्लाको सतलको पुनर्नर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दाप्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमासतलको दोस्रो तल्लामा स्थापना गरीदैनिक नित्यपूजा、पर्व पर्वको पूजा、धार्मिक वाचन गर्न、पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो। जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.सं.२०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथल ब्राह्मण दुर्गालाल झासँग भै_COPYm09ा भएकोले गुठिलगत तथा तहबल कार्यालये सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.सं.२०३६ सालमा देविदास मान्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णकोदैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिकार्यरू गर्दै आएका छन् । वि.सं.२०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमारहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाो आर्थिकसहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचनाकेन्द्रको कार्यालय राखेर पर्यटको आरामस्थल बनाएको छ ।
काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं. १९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा पसल कवल, पहिलो तल्लामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन तल्लाको सतलको पुनर्निर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दा प्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमा सतलको दोस्रो तल्लामा स्थापना गरी दैनिक नित्यपूजा, पर्व पर्वको पूजा, धार्मिक वाचन गर्न, पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो । जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.सं. २०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथिल ब्राह्मण दुर्गालाल झासँग भैmझगडा भएकोले गुठि लगत तथा तहबिल कार्यालयले सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.सं. २०३६ सालमा देविदास मानन्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णको दैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिक कार्यहरू गर्दै आएका छन् । वि.सं. २०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमा रहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाको आर्थिक सहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचना केन्द्रको कार्यालय राखेर पर्यटकको आरामस्थल बनाएको छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.