{"title":"नेपाली संसद र संसदीय पत्रकारिताका आठ दशक","authors":"Jagat Nepal","doi":"10.3126/hj.v14i2.59068","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राणाकालदेखि शुरु भएको संसदीय अभ्यास र जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसदको गरिमा वढाउन प्रेसले पु¥याउदै आएको योगदानका बिषयमा केन्द्रीत छ । राणा शासनको अन्तिम कालखण्डबाट मुलुकमा संसदीय अभ्यास आरम्भ भएदेखि नै नेपाली मिडियाले यसका कामकारवाहीबारे जनतालाई सुसूचित गर्ने भूमिका खेल्दै आएको छ । नागरिक अधिकार, प्रजातन्त्र र प्रेस स्वतन्त्रता नभएको, गोरखापत्र वाहेक अरु मिडिया नरहेको, शासकको हुकुम नै कानून सरह हुने भएकाले राणाकालमा संसद नाम मात्रको संस्था थियो । २००७ सालको क्रान्तिबाट राणा शासन अन्त्य भएर मुलुकमा प्रजातन्त्र स्थापना भएपछि प्रेसमैत्री वातावरण वन्यो । त्यसयता २००७ देखि २०८० को अवधिमा सल्लाहकारसभा, प्रतिनिधिसभा र महासभा, राष्ट्रि«य पञ्चायत फेरी प्रतिनिधिसभा र राष्ट्रि«यसभा, पुनस्र्थापित प्रतिनिधिसभा, व्यवस्थापिका संसद, संविधानसभा हुँदै नेपालमा संघीय संसद र प्रादेशिक संसदको अभ्यास भैरहेको छ । यि कालखण्डमा नेपाली प्रेसले जनप्रतिनिधिहरुका काम कारवाहीबारे जनतालाई सत्य, तथ्य, विश्वसनीय सूचना प्रवाह गर्दै देश र जनताको पक्षमा काम गर्न सचेत गराउने, संसदका महत्वपूर्ण मुद्दाहरुमा मुद्दाहरुमा बहस चलाएर संसद र सांसदहरुलाई जनताप्रति उत्तदायी वनाउने भूमिका निर्वाह गर्दै आफूलाई संसदको अभिन्न अंकका रुपमा स्थापित गरेको छ । पछिल्लो समय संसद र प्रेस एक अर्काका परिपूरकका रुपमा रहेका छन् । संसदले प्रेसलाई आमन्त्रित सदस्यका रुपमा महत्व दिदै संसद र संसदीय समितिका बैठकमा सम्मानजनक स्थान दिने गरेको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2023-10-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपाली संसद र संसदीय पत्रकारिताका आठ दशक\",\"authors\":\"Jagat Nepal\",\"doi\":\"10.3126/hj.v14i2.59068\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राणाकालदेखि शुरु भएको संसदीय अभ्यास र जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसदको गरिमा वढाउन प्रेसले पु¥याउदै आएको योगदानका बिषयमा केन्द्रीत छ । राणा शासनको अन्तिम कालखण्डबाट मुलुकमा संसदीय अभ्यास आरम्भ भएदेखि नै नेपाली मिडियाले यसका कामकारवाहीबारे जनतालाई सुसूचित गर्ने भूमिका खेल्दै आएको छ । नागरिक अधिकार, प्रजातन्त्र र प्रेस स्वतन्त्रता नभएको, गोरखापत्र वाहेक अरु मिडिया नरहेको, शासकको हुकुम नै कानून सरह हुने भएकाले राणाकालमा संसद नाम मात्रको संस्था थियो । २००७ सालको क्रान्तिबाट राणा शासन अन्त्य भएर मुलुकमा प्रजातन्त्र स्थापना भएपछि प्रेसमैत्री वातावरण वन्यो । त्यसयता २००७ देखि २०८० को अवधिमा सल्लाहकारसभा, प्रतिनिधिसभा र महासभा, राष्ट्रि«य पञ्चायत फेरी प्रतिनिधिसभा र राष्ट्रि«यसभा, पुनस्र्थापित प्रतिनिधिसभा, व्यवस्थापिका संसद, संविधानसभा हुँदै नेपालमा संघीय संसद र प्रादेशिक संसदको अभ्यास भैरहेको छ । यि कालखण्डमा नेपाली प्रेसले जनप्रतिनिधिहरुका काम कारवाहीबारे जनतालाई सत्य, तथ्य, विश्वसनीय सूचना प्रवाह गर्दै देश र जनताको पक्षमा काम गर्न सचेत गराउने, संसदका महत्वपूर्ण मुद्दाहरुमा मुद्दाहरुमा बहस चलाएर संसद र सांसदहरुलाई जनताप्रति उत्तदायी वनाउने भूमिका निर्वाह गर्दै आफूलाई संसदको अभिन्न अंकका रुपमा स्थापित गरेको छ । पछिल्लो समय संसद र प्रेस एक अर्काका परिपूरकका रुपमा रहेका छन् । संसदले प्रेसलाई आमन्त्रित सदस्यका रुपमा महत्व दिदै संसद र संसदीय समितिका बैठकमा सम्मानजनक स्थान दिने गरेको छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2023-10-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v14i2.59068\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i2.59068","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राणाकालदेखि शुरु भएको संसदीय अभ्यास र जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसदको गरिमा वढाउन प्रेसले पु¥याउदै आएको योगदानका बिषयमाकेन्द्रीत छ । राणा शासनको अन्तिम कालखण्डबाट मुलुकमा संसदीय अभ्यास आरम्भ भएदेखि नै नेपाली मिडियाले यसका कामकारवाहीबारे जनतालाई सुसूचित गर्ने भूमिका खेल्दै आएको छ । नागरिक अधिकार,प्रजातन्त्र प्रेस स्वतन्त्रता नभएको, गोरखापत्र वाहेक अरु मिडिया नरहेको、शासको हुकुम नै कानून सरह हुने भएकाले राणाकालमास ंसद नाम मात्रको संस्था थियो । २००७ सालको क्रान्तिबाट राणा शासन अन्त्यभएर मुलुकमा प्रजातन्त्र स्थापना भएपछि प्रेसमैत्री वातावरणन्यो । त्यसयता २००७ देखि २०८० को अवधिमा स्लहाकारसभा、प्रतिनिधिसभार महासभा、राष्ट्रि"य पञ्चायत फेरी प्रतनिधिसभा रराष्ट्रि"यसभा, पुनस्र्थापित प्रतिनिधिसभा, व्यवस्थापका संसद、संविधानसभा हुँदै नेापलमा संघीय संसद र प्रादेशिकसंसदको अभ्यास भैर हेको छ । यिकालखण्डमा नेपली प्रेसले जनप्रतिनिधिहरुका काम कारवाीबारे जनतालाई सत्य、तथ्य, विश्वसीनय सूचना प्रवाह गर्दै देश र जनताको पक्षमाकाम गर्न सचेत गराउने、संसदका महत्वपूर्ण मुद्दाहरुमा मुद्दाहरुमा बहस चलाएर संसद र सांसदहरुलाई जनताप्रति उत्तदायी वनाउने भूमिका निर्वाह गर्दै आफूलाई संसदको अभिन्न अंकका रुपमा स्थापित गरेको छ ।पछिल्लो समय संसद र प्रेस एक अर्काका परिपूरकका रुपमा रहेका छन् । संसदले प्रेसलाई आमन्त्रित सदस्यका रुपमा महत्व दिदै संसद र संसदीय समितिका बैठकमा सम्मानजनक स्थान दिने गरेको छ ।
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा राणाकालदेखि शुरु भएको संसदीय अभ्यास र जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसदको गरिमा वढाउन प्रेसले पु¥याउदै आएको योगदानका बिषयमा केन्द्रीत छ । राणा शासनको अन्तिम कालखण्डबाट मुलुकमा संसदीय अभ्यास आरम्भ भएदेखि नै नेपाली मिडियाले यसका कामकारवाहीबारे जनतालाई सुसूचित गर्ने भूमिका खेल्दै आएको छ । नागरिक अधिकार, प्रजातन्त्र र प्रेस स्वतन्त्रता नभएको, गोरखापत्र वाहेक अरु मिडिया नरहेको, शासकको हुकुम नै कानून सरह हुने भएकाले राणाकालमा संसद नाम मात्रको संस्था थियो । २००७ सालको क्रान्तिबाट राणा शासन अन्त्य भएर मुलुकमा प्रजातन्त्र स्थापना भएपछि प्रेसमैत्री वातावरण वन्यो । त्यसयता २००७ देखि २०८० को अवधिमा सल्लाहकारसभा, प्रतिनिधिसभा र महासभा, राष्ट्रि«य पञ्चायत फेरी प्रतिनिधिसभा र राष्ट्रि«यसभा, पुनस्र्थापित प्रतिनिधिसभा, व्यवस्थापिका संसद, संविधानसभा हुँदै नेपालमा संघीय संसद र प्रादेशिक संसदको अभ्यास भैरहेको छ । यि कालखण्डमा नेपाली प्रेसले जनप्रतिनिधिहरुका काम कारवाहीबारे जनतालाई सत्य, तथ्य, विश्वसनीय सूचना प्रवाह गर्दै देश र जनताको पक्षमा काम गर्न सचेत गराउने, संसदका महत्वपूर्ण मुद्दाहरुमा मुद्दाहरुमा बहस चलाएर संसद र सांसदहरुलाई जनताप्रति उत्तदायी वनाउने भूमिका निर्वाह गर्दै आफूलाई संसदको अभिन्न अंकका रुपमा स्थापित गरेको छ । पछिल्लो समय संसद र प्रेस एक अर्काका परिपूरकका रुपमा रहेका छन् । संसदले प्रेसलाई आमन्त्रित सदस्यका रुपमा महत्व दिदै संसद र संसदीय समितिका बैठकमा सम्मानजनक स्थान दिने गरेको छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.