{"title":"‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता","authors":"अशोक Ashok थापा Thapa","doi":"10.3126/tuj.v38i2.60781","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ लाई मूल पाठका रूपमा लिएर उक्त सङ्ग्रहमा उदात्तता सिद्धान्तको प्रयोग के–कसरी भएको छ भनी निष्कर्ष निकालिएको छ । समर्पण, उपासना, नीरवता र अनन्तता मुख्य विषय रहेको यस सँगालोमा प्रकृति र अमूर्त प्रणयशील भाव प्रयोग भएका छन् । पृथक् काव्यिक संरचनाभित्र भाषिक कलाको प्रस्तुति, नीरवताभित्र गहन वैचारिकी, अनन्तसम्म समर्पित निसर्त प्रणयचेतना, प्रकृतिको उपासना आदिको प्रयोगले यस सङ्ग्रहमा उदात्तता चिन्तनको प्रयोग भएको देखिन्छ । प्रभावोत्तेजक प्रस्तुति र प्रकृतिको अतिउच्च रहस्यात्मक भावभङ्गीयुक्त बिम्बको प्रयोगले प्रस्तुत सँगालो उल्लेखनीय छ ।","PeriodicalId":510562,"journal":{"name":"Tribhuvan University Journal","volume":"10 4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता\",\"authors\":\"अशोक Ashok थापा Thapa\",\"doi\":\"10.3126/tuj.v38i2.60781\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ लाई मूल पाठका रूपमा लिएर उक्त सङ्ग्रहमा उदात्तता सिद्धान्तको प्रयोग के–कसरी भएको छ भनी निष्कर्ष निकालिएको छ । समर्पण, उपासना, नीरवता र अनन्तता मुख्य विषय रहेको यस सँगालोमा प्रकृति र अमूर्त प्रणयशील भाव प्रयोग भएका छन् । पृथक् काव्यिक संरचनाभित्र भाषिक कलाको प्रस्तुति, नीरवताभित्र गहन वैचारिकी, अनन्तसम्म समर्पित निसर्त प्रणयचेतना, प्रकृतिको उपासना आदिको प्रयोगले यस सङ्ग्रहमा उदात्तता चिन्तनको प्रयोग भएको देखिन्छ । प्रभावोत्तेजक प्रस्तुति र प्रकृतिको अतिउच्च रहस्यात्मक भावभङ्गीयुक्त बिम्बको प्रयोगले प्रस्तुत सँगालो उल्लेखनीय छ ।\",\"PeriodicalId\":510562,\"journal\":{\"name\":\"Tribhuvan University Journal\",\"volume\":\"10 4\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tuj.v38i2.60781\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i2.60781","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ लाई मूल पाठका रूपमा लिएर उक्त सङ्ग्रहमा उदात्तता सिद्धान्तको प्रयोग के–कसरी भएको छ भनी निष्कर्ष निकालिएको छ । समर्पण,उपासना, नीरवता र अनन्तता मुख्य विषय रेहको यस सँगालोमा प्रकृति र अमूर्त प्रणयशील भाव प्रयोग भएका छन् । पृथक् काव्यकि संरचनाभित्र भाषिकलाको प्रस्तुति、नीरवताभित्र गहन वैचारिकी, अन्तसम्म समर्पित निसर्त प्रणयचतेना、प्रकृतिको उपासना आदिको प्रयोगले यस सङ्ग्रहमा उदात्तता चिन्तनको प्रयोग भएको देखिन्छ । प्रभावोत्तेजकप्रस्तुति र प्रकृतिको अतिउच्च रहस्यात्मक भावभङ्गीयुक्त बिम्बको प्रयोगले प्रस्तुत सँगालो उल्लेखनीय छ ।
प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ लाई मूल पाठका रूपमा लिएर उक्त सङ्ग्रहमा उदात्तता सिद्धान्तको प्रयोग के–कसरी भएको छ भनी निष्कर्ष निकालिएको छ । समर्पण, उपासना, नीरवता र अनन्तता मुख्य विषय रहेको यस सँगालोमा प्रकृति र अमूर्त प्रणयशील भाव प्रयोग भएका छन् । पृथक् काव्यिक संरचनाभित्र भाषिक कलाको प्रस्तुति, नीरवताभित्र गहन वैचारिकी, अनन्तसम्म समर्पित निसर्त प्रणयचेतना, प्रकृतिको उपासना आदिको प्रयोगले यस सङ्ग्रहमा उदात्तता चिन्तनको प्रयोग भएको देखिन्छ । प्रभावोत्तेजक प्रस्तुति र प्रकृतिको अतिउच्च रहस्यात्मक भावभङ्गीयुक्त बिम्बको प्रयोगले प्रस्तुत सँगालो उल्लेखनीय छ ।