{"title":"नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र","authors":"Ishwori Khanal","doi":"10.3126/madhyabindu.v9i1.65385","DOIUrl":null,"url":null,"abstract":"उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्नु प्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नका लागि वर्णनात्मक विधि, विश्लेषणात्मक विधि, निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ । पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएको छ । उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक, साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश, उपदेश आदिका लागि प्रयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको प्रयोगले लोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावका सार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासिक, पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक, विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति, लोकविश्वास, पशुपंक्षी, प्रकृति, समाज, जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक, व्यावहारिक ज्ञान र लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्ण अभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।","PeriodicalId":225282,"journal":{"name":"Madhyabindu Journal","volume":"11 7","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-03","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र\",\"authors\":\"Ishwori Khanal\",\"doi\":\"10.3126/madhyabindu.v9i1.65385\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्नु प्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नका लागि वर्णनात्मक विधि, विश्लेषणात्मक विधि, निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ । पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएको छ । उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक, साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश, उपदेश आदिका लागि प्रयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको प्रयोगले लोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावका सार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासिक, पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक, विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति, लोकविश्वास, पशुपंक्षी, प्रकृति, समाज, जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक, व्यावहारिक ज्ञान र लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्ण अभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।\",\"PeriodicalId\":225282,\"journal\":{\"name\":\"Madhyabindu Journal\",\"volume\":\"11 7\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-03\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Madhyabindu Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/madhyabindu.v9i1.65385\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Madhyabindu Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/madhyabindu.v9i1.65385","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्;जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरु पर प्रयोगक्षेत्रका बारेमा विश्लषणात्मक अध्ययन प्रस्तुत गर्नु ्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नालागि वर्णनात्मक विधि、विश्लेषणात्मक विधि、निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएकोछ । उखानको स्वरु पर प्रयोग क्षेत्रका बारमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक、साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश、उपदेश आदिकालागि पपरयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको पपरयोगलेलोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावकासार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासि、पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक、विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति,लोकविश्वास, पशुपंक्षी, पर्कृति, समाज、जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक,व्यावहारिक ज्ञानर लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्णअभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखनाको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको ।
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्नु प्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नका लागि वर्णनात्मक विधि, विश्लेषणात्मक विधि, निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ । पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएको छ । उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक, साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश, उपदेश आदिका लागि प्रयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको प्रयोगले लोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावका सार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासिक, पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक, विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति, लोकविश्वास, पशुपंक्षी, प्रकृति, समाज, जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक, व्यावहारिक ज्ञान र लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्ण अभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।