{"title":"पाठको संयुक्तिगत अर्थ विश्लेषणको सैद्धान्तिक स्वरूप {文本连接意义分析的理论框架}。","authors":"दीपकप्रसाद Dipakprasad ढकाल Dhakal","doi":"10.3126/pdmdj.v6i1.67772","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख भाषिक पाठको संयुक्ति व्यवस्था तथा पाठले ग्रहण गरेको विधा स्वरूप पहिचानको अधारमा केन्द्रित छ । भाषिक पाठ समाज सन्दर्भको आर्थी प्रतिबिम्बन हो । त्यसैले पाठमा आर्थको समन्वय हुनु अनिवार्य पक्ष हो । प्रस्तुत लेखको शीर्षक सोद्देश्य रूपले तयार गरिएको हो । लेख तयारीका क्रममा पुस्तकालय कार्य सामाग्रीको स्रोत हो । पाठभाषाविज्ञानमा भएका सैद्धान्तिक सामग्री यस लेखका प्राथमिक सामग्री हुन् । पाठको संरचना तथा त्यसका आन्तरिक व्यवस्थामा केन्द्रित भएर गरिएका अध्ययन यस लेखका निम्ति द्वितीयक सामाग्री हुन् । गुणात्मक अध्ययन पद्धतिमा आधारित भई प्रस्तुत लेख तयार गरिएको छ । कुनै पनि भाषिक पाठ सांस्कृतिक सन्दर्भको प्रतिबिम्बन हो । यस्तो प्रतिबिम्बन तयार गर्दा सङ्केतको सघनता अर्थात् ती सङ्केतले सन्दर्भित गरेको स्थितिगत मानको एकरूपतामा केन्द्रित हुनु पर्छ । त्यसैगरी सङ्केतको सघनताले प्रस्तुत गरेका समाज सन्दर्भका सूचक (क्षेत्र, सहभागी र माध्यम) का पारस्परिक आर्थी सहगुणको मेल हुनु पर्छ । कुनै पाठले विधा स्वरूप ग्रहण गर्न क्षेत्र, सहभागी र माध्यमका बिचको श्रेणीमानले एकाइगत वा समष्टिगत रूपमा भूमिका खेलेको हुन्छ । साहित्यका स्थापित विधा पनि समाज सन्दर्भका यिनै सूचकको सघन र पारस्परिकतामा आधारित हुन्छ । ","PeriodicalId":500575,"journal":{"name":"Pragya Darshan प्रज्ञा दर्शन","volume":"28 21","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-07-15","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"पाठको संयुक्तिगत अर्थ विश्लेषणको सैद्धान्तिक स्वरूप {A theoretical framework for conjunctive meaning analysis of text}\",\"authors\":\"दीपकप्रसाद Dipakprasad ढकाल Dhakal\",\"doi\":\"10.3126/pdmdj.v6i1.67772\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख भाषिक पाठको संयुक्ति व्यवस्था तथा पाठले ग्रहण गरेको विधा स्वरूप पहिचानको अधारमा केन्द्रित छ । भाषिक पाठ समाज सन्दर्भको आर्थी प्रतिबिम्बन हो । त्यसैले पाठमा आर्थको समन्वय हुनु अनिवार्य पक्ष हो । प्रस्तुत लेखको शीर्षक सोद्देश्य रूपले तयार गरिएको हो । लेख तयारीका क्रममा पुस्तकालय कार्य सामाग्रीको स्रोत हो । पाठभाषाविज्ञानमा भएका सैद्धान्तिक सामग्री यस लेखका प्राथमिक सामग्री हुन् । पाठको संरचना तथा त्यसका आन्तरिक व्यवस्थामा केन्द्रित भएर गरिएका अध्ययन यस लेखका निम्ति द्वितीयक सामाग्री हुन् । गुणात्मक अध्ययन पद्धतिमा आधारित भई प्रस्तुत लेख तयार गरिएको छ । कुनै पनि भाषिक पाठ सांस्कृतिक सन्दर्भको प्रतिबिम्बन हो । यस्तो प्रतिबिम्बन तयार गर्दा सङ्केतको सघनता अर्थात् ती सङ्केतले सन्दर्भित गरेको स्थितिगत मानको एकरूपतामा केन्द्रित हुनु पर्छ । त्यसैगरी सङ्केतको सघनताले प्रस्तुत गरेका समाज सन्दर्भका सूचक (क्षेत्र, सहभागी र माध्यम) का पारस्परिक आर्थी सहगुणको मेल हुनु पर्छ । कुनै पाठले विधा स्वरूप ग्रहण गर्न क्षेत्र, सहभागी र माध्यमका बिचको श्रेणीमानले एकाइगत वा समष्टिगत रूपमा भूमिका खेलेको हुन्छ । साहित्यका स्थापित विधा पनि समाज सन्दर्भका यिनै सूचकको सघन र पारस्परिकतामा आधारित हुन्छ । \",\"PeriodicalId\":500575,\"journal\":{\"name\":\"Pragya Darshan प्रज्ञा दर्शन\",\"volume\":\"28 21\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-07-15\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Pragya Darshan प्रज्ञा दर्शन\",\"FirstCategoryId\":\"0\",\"ListUrlMain\":\"https://doi.org/10.3126/pdmdj.v6i1.67772\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Pragya Darshan प्रज्ञा दर्शन","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/pdmdj.v6i1.67772","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुतलेख भाषिक पाठको संयुक्ति व्यवस्था तथ ा पाठले ग्रहण गरेको विधास्वरू पहिचानको अधारमाकेन्द्रितछ । भाषिक पाठ समाज सन्दर्भको आर्थी प्रतिबिम्बन हो । त्यसैले पाठमा आर्थको समन्वय हुनु अनिवार्य पक्द होपPo_964↩ प्रस्तुतलेखको शीर्षकसोद्देश्य रूल तया गर्एको हो । लेख तयारीकाक्रममा पुस्तकालय कार्य सामाग्रीकोस्रोत हो । पाठभाषाविज्ञानमा भएका सैद्धान्तिकसामग्रीयसलेखका प्राथमिकसामग्री ह↪Lo_Mn_941↩न् । पाठको संरचनाा तथत्यसका आन्तरिक व्यवस्थामा केन्द्रित भएर गरिएका अध्ययन यस लेखका निम्ति द्वितीयक सामाग्री हुन् । गुणात्मकअध्ययन पद्धतिमा आधारित भई प्रस्तुत लेख तयार गरिएको छ ।कुनै पनि भाषिक पाठ सांस्कृतिक न्दर्भको प्रतिबिम्बनहो । यस्तो प्रतिबिम्बन तयार गर्द ासङ्केतको सघनता अर्थात् ती सङ्केतले सन्दर्भित गरेको स्थितिगत मानकोएकरूपतामाकेन्द्रित हुनु पर्छ । त्यसैगरी सङ्केतको सघनताले प्रस्तुत गरेकासमाज सन्दर्भका सूचक (क्षेत्र、सहभागी र माध्यम) का पारस्परिक आर्थी सहगुणको मेल हुनु पर्छ । कुनै पाठले विधा स्वरूप ग्रहण गर्न क्षेत्र、सहभागी र माध्यमका बिचको श्रेणीमानले एकाइगत वा समष्टिगत रूपमा भूमिका खेलेको हुन्छ । साहित्यका स्थापित विधा पनि समाज सन्दर्भका यिनै सूचकको सघन र पारस्परिकतामा आधारित हुन्छ ।
पाठको संयुक्तिगत अर्थ विश्लेषणको सैद्धान्तिक स्वरूप {A theoretical framework for conjunctive meaning analysis of text}
प्रस्तुत लेख भाषिक पाठको संयुक्ति व्यवस्था तथा पाठले ग्रहण गरेको विधा स्वरूप पहिचानको अधारमा केन्द्रित छ । भाषिक पाठ समाज सन्दर्भको आर्थी प्रतिबिम्बन हो । त्यसैले पाठमा आर्थको समन्वय हुनु अनिवार्य पक्ष हो । प्रस्तुत लेखको शीर्षक सोद्देश्य रूपले तयार गरिएको हो । लेख तयारीका क्रममा पुस्तकालय कार्य सामाग्रीको स्रोत हो । पाठभाषाविज्ञानमा भएका सैद्धान्तिक सामग्री यस लेखका प्राथमिक सामग्री हुन् । पाठको संरचना तथा त्यसका आन्तरिक व्यवस्थामा केन्द्रित भएर गरिएका अध्ययन यस लेखका निम्ति द्वितीयक सामाग्री हुन् । गुणात्मक अध्ययन पद्धतिमा आधारित भई प्रस्तुत लेख तयार गरिएको छ । कुनै पनि भाषिक पाठ सांस्कृतिक सन्दर्भको प्रतिबिम्बन हो । यस्तो प्रतिबिम्बन तयार गर्दा सङ्केतको सघनता अर्थात् ती सङ्केतले सन्दर्भित गरेको स्थितिगत मानको एकरूपतामा केन्द्रित हुनु पर्छ । त्यसैगरी सङ्केतको सघनताले प्रस्तुत गरेका समाज सन्दर्भका सूचक (क्षेत्र, सहभागी र माध्यम) का पारस्परिक आर्थी सहगुणको मेल हुनु पर्छ । कुनै पाठले विधा स्वरूप ग्रहण गर्न क्षेत्र, सहभागी र माध्यमका बिचको श्रेणीमानले एकाइगत वा समष्टिगत रूपमा भूमिका खेलेको हुन्छ । साहित्यका स्थापित विधा पनि समाज सन्दर्भका यिनै सूचकको सघन र पारस्परिकतामा आधारित हुन्छ ।