गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प

दुर्गाबहादुर Durgabahadur घर्ती Gharti
{"title":"गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प","authors":"दुर्गाबहादुर Durgabahadur घर्ती Gharti","doi":"10.3126/pdmdj.v6i1.67835","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की, तीन अङ्के नाटक र चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटकको रचना पाश्चात्य नाटकको प्रभावअनुरूप देखिन्छ तर चार अङ्के नाटकको विधान पूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिपादनका दृष्टिले उनका नाटक समस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक, जातीय, आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धति अनुरूप छ । इब्सनेली नाट्यप्रवृत्तिलाई मनोविश्लेषणका साथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । कसिलो कथानक, संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन, वैचारिकता र प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एवं पाश्चात्य नाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्य लेखन र नाट्य चिन्तन थालिएको पाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद, अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र त्यही ने ‘गोठाले’को नाट्यशिल्पको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।","PeriodicalId":500575,"journal":{"name":"Pragya Darshan प्रज्ञा दर्शन","volume":"16 4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-07-15","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प\",\"authors\":\"दुर्गाबहादुर Durgabahadur घर्ती Gharti\",\"doi\":\"10.3126/pdmdj.v6i1.67835\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की, तीन अङ्के नाटक र चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटकको रचना पाश्चात्य नाटकको प्रभावअनुरूप देखिन्छ तर चार अङ्के नाटकको विधान पूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिपादनका दृष्टिले उनका नाटक समस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक, जातीय, आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धति अनुरूप छ । इब्सनेली नाट्यप्रवृत्तिलाई मनोविश्लेषणका साथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । कसिलो कथानक, संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन, वैचारिकता र प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एवं पाश्चात्य नाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्य लेखन र नाट्य चिन्तन थालिएको पाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद, अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र त्यही ने ‘गोठाले’को नाट्यशिल्पको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।\",\"PeriodicalId\":500575,\"journal\":{\"name\":\"Pragya Darshan प्रज्ञा दर्शन\",\"volume\":\"16 4\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-07-15\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Pragya Darshan प्रज्ञा दर्शन\",\"FirstCategoryId\":\"0\",\"ListUrlMain\":\"https://doi.org/10.3126/pdmdj.v6i1.67835\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Pragya Darshan प्रज्ञा दर्शन","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/pdmdj.v6i1.67835","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्णसमले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की,तीन अङ्के नाटकर चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटको रचना पाश्चात्य नाटको प्रभावअनरुरूप देखिन्छ तर चार अङ्के नाटको विधानपूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिादनका दृष्टिले उनका नाटकसमस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक 、जातीय、आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धतिअनुरू पछ । इब्सनेली नाट्यप्रवृत्तिलाईन मोविश्लेषणकासाथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । किसलो कथानक 、संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन、वैचारिकता प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एव ं पाश्चात्यनाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्यलेखन र नाट्य चिन्तन थालिएक07ोपाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्रीससङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद、अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र्यीने 'गोठाले'को नाट्यशिल्पको प्राप्ति हो भन्नेस य अध्ययनको निष्कर्ष छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की, तीन अङ्के नाटक र चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटकको रचना पाश्चात्य नाटकको प्रभावअनुरूप देखिन्छ तर चार अङ्के नाटकको विधान पूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिपादनका दृष्टिले उनका नाटक समस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक, जातीय, आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धति अनुरूप छ । इब्सनेली नाट्यप्रवृत्तिलाई मनोविश्लेषणका साथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । कसिलो कथानक, संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन, वैचारिकता र प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एवं पाश्चात्य नाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्य लेखन र नाट्य चिन्तन थालिएको पाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद, अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र त्यही ने ‘गोठाले’को नाट्यशिल्पको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Perception towards Digital Mode of Teaching at Higher Education: A Qualitative Research Factors Motivating the Decision to Major in Mathematics at the Higher Secondary Level Nepal-India Political Relations: A Comprehensive Analysis of Historical Dynamics, Contemporary Challenges, and Future Prospects Off The Margin: Portrayal of Slavery in Guru Prasad Mainali’s Short Fictions वैदिकसादित्ये विश्वशान्तिस्तथा सद्भावः
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1