मधेसतिरकथामासीमान्तीयता{边缘性的故事向Madhes}

शारदा Sharada खनाल Khanal
{"title":"मधेसतिरकथामासीमान्तीयता{边缘性的故事向Madhes}","authors":"शारदा Sharada खनाल Khanal","doi":"10.3126/tribj.v1i1.53586","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथामा प्रयुक्त पात्रहरूको सीमान्तीयताको प्रतिनिधित्वका आधारमा अध्ययन विश्लेषण गरिएको छ । सीमान्तीय भनेका निर्धा, निमुखा, ओझेलमा पारिएका, हेपिएका, दबाइएका शोषित, पीडित, दलित अधीनस्थ, पाखा पारिएका, आवाजविहीन तथा इतिहासविहीन व्यक्ति, समुदाय, समाज, जाति, क्षेत्र आदि हुन् । पात्रहरूको प्रतिनिधित्वलाई भौतिक प्रतिनिधित्व र भाषागत लेखनका आधारमा गराइने प्रतिनिधित्व गरी दुई आधारमा छुट्टाएर भौतिक प्रतिनिधित्वलाई पनि पात्रगत प्रतिनिधित्व, परिवेशगत प्रतिनिधित्व र विचारधारात्मक प्रतिनिधित्व गरी विभिन्न उपशीर्षकहरूमा छुट्टाई अध्ययन गरिएको छ । प्रमुख, सहायक र गौण सबै पात्र सीमान्तीय भएकाले कथामा सीमान्तीयताको भरपुर प्रतिनिधित्व भएको छ । सामाजिक संरचनाले सीमान्तीय बनेकी विधवामा पुनर्विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने इच्छा भएर पनि हिन्दू धार्मिक र पितृसत्तात्मक विचारधाराले बसेकै ठाउँमा सहजतापूर्वक पुनर्विवाह हुने अवस्था नभएपछि घर मात्र होइन गाउँ नै छोडेर हिँड्न बाध्य भएकी छ । नेपाली सामाजिक संरचनाअनुरुप पुरुषले नै आयआर्जनको उत्तरदायित्व बहन गर्नुपर्ने बाध्यताअनुसार बूढो, गोरे, भोटे, धने जस्ता पात्रहरू पैसा कमाउन र पेटभरि खान पाउने आशामा आफ्नो जन्मथलो छोडेर मधेसतिर जान बाध्य भएकाले उनीहरू पनि सीमान्तीय पात्र हुन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। प्रस्तुत कथामा भाषाका माध्यमबाट पनि सीमान्तीयताको प्रतिनिधित्व गराइएको छ । समग्रमा भन्नुपर्दा मधेसतिर कथा सीमान्तीयताको पात्रगत, परिवेशत, विचारधारात्मक तथा भाषागत सबै दृष्टिले प्रतिनिधित्व भएको कथा हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"मधेसतिर कथामा सीमान्तीयता {Marginality in the story towards Madhes}\",\"authors\":\"शारदा Sharada खनाल Khanal\",\"doi\":\"10.3126/tribj.v1i1.53586\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेखमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथामा प्रयुक्त पात्रहरूको सीमान्तीयताको प्रतिनिधित्वका आधारमा अध्ययन विश्लेषण गरिएको छ । सीमान्तीय भनेका निर्धा, निमुखा, ओझेलमा पारिएका, हेपिएका, दबाइएका शोषित, पीडित, दलित अधीनस्थ, पाखा पारिएका, आवाजविहीन तथा इतिहासविहीन व्यक्ति, समुदाय, समाज, जाति, क्षेत्र आदि हुन् । पात्रहरूको प्रतिनिधित्वलाई भौतिक प्रतिनिधित्व र भाषागत लेखनका आधारमा गराइने प्रतिनिधित्व गरी दुई आधारमा छुट्टाएर भौतिक प्रतिनिधित्वलाई पनि पात्रगत प्रतिनिधित्व, परिवेशगत प्रतिनिधित्व र विचारधारात्मक प्रतिनिधित्व गरी विभिन्न उपशीर्षकहरूमा छुट्टाई अध्ययन गरिएको छ । प्रमुख, सहायक र गौण सबै पात्र सीमान्तीय भएकाले कथामा सीमान्तीयताको भरपुर प्रतिनिधित्व भएको छ । सामाजिक संरचनाले सीमान्तीय बनेकी विधवामा पुनर्विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने इच्छा भएर पनि हिन्दू धार्मिक र पितृसत्तात्मक विचारधाराले बसेकै ठाउँमा सहजतापूर्वक पुनर्विवाह हुने अवस्था नभएपछि घर मात्र होइन गाउँ नै छोडेर हिँड्न बाध्य भएकी छ । नेपाली सामाजिक संरचनाअनुरुप पुरुषले नै आयआर्जनको उत्तरदायित्व बहन गर्नुपर्ने बाध्यताअनुसार बूढो, गोरे, भोटे, धने जस्ता पात्रहरू पैसा कमाउन र पेटभरि खान पाउने आशामा आफ्नो जन्मथलो छोडेर मधेसतिर जान बाध्य भएकाले उनीहरू पनि सीमान्तीय पात्र हुन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। प्रस्तुत कथामा भाषाका माध्यमबाट पनि सीमान्तीयताको प्रतिनिधित्व गराइएको छ । समग्रमा भन्नुपर्दा मधेसतिर कथा सीमान्तीयताको पात्रगत, परिवेशत, विचारधारात्मक तथा भाषागत सबै दृष्टिले प्रतिनिधित्व भएको कथा हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।\",\"PeriodicalId\":23254,\"journal\":{\"name\":\"Tribhuvan University Journal of Microbiology\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-03-27\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal of Microbiology\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tribj.v1i1.53586\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53586","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
मधेसतिर कथामा सीमान्तीयता {Marginality in the story towards Madhes}
प्रस्तुत लेखमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथामा प्रयुक्त पात्रहरूको सीमान्तीयताको प्रतिनिधित्वका आधारमा अध्ययन विश्लेषण गरिएको छ । सीमान्तीय भनेका निर्धा, निमुखा, ओझेलमा पारिएका, हेपिएका, दबाइएका शोषित, पीडित, दलित अधीनस्थ, पाखा पारिएका, आवाजविहीन तथा इतिहासविहीन व्यक्ति, समुदाय, समाज, जाति, क्षेत्र आदि हुन् । पात्रहरूको प्रतिनिधित्वलाई भौतिक प्रतिनिधित्व र भाषागत लेखनका आधारमा गराइने प्रतिनिधित्व गरी दुई आधारमा छुट्टाएर भौतिक प्रतिनिधित्वलाई पनि पात्रगत प्रतिनिधित्व, परिवेशगत प्रतिनिधित्व र विचारधारात्मक प्रतिनिधित्व गरी विभिन्न उपशीर्षकहरूमा छुट्टाई अध्ययन गरिएको छ । प्रमुख, सहायक र गौण सबै पात्र सीमान्तीय भएकाले कथामा सीमान्तीयताको भरपुर प्रतिनिधित्व भएको छ । सामाजिक संरचनाले सीमान्तीय बनेकी विधवामा पुनर्विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने इच्छा भएर पनि हिन्दू धार्मिक र पितृसत्तात्मक विचारधाराले बसेकै ठाउँमा सहजतापूर्वक पुनर्विवाह हुने अवस्था नभएपछि घर मात्र होइन गाउँ नै छोडेर हिँड्न बाध्य भएकी छ । नेपाली सामाजिक संरचनाअनुरुप पुरुषले नै आयआर्जनको उत्तरदायित्व बहन गर्नुपर्ने बाध्यताअनुसार बूढो, गोरे, भोटे, धने जस्ता पात्रहरू पैसा कमाउन र पेटभरि खान पाउने आशामा आफ्नो जन्मथलो छोडेर मधेसतिर जान बाध्य भएकाले उनीहरू पनि सीमान्तीय पात्र हुन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। प्रस्तुत कथामा भाषाका माध्यमबाट पनि सीमान्तीयताको प्रतिनिधित्व गराइएको छ । समग्रमा भन्नुपर्दा मधेसतिर कथा सीमान्तीयताको पात्रगत, परिवेशत, विचारधारात्मक तथा भाषागत सबै दृष्टिले प्रतिनिधित्व भएको कथा हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1