{"title":"老年人幸福生活的规律与维度","authors":"Jagat Prasad Parajuli","doi":"10.3126/hj.v14i1.52975","DOIUrl":null,"url":null,"abstract":"मानवीय जीवनको भौतिक स्वरूपजन्म शैशवावस्था, बाल्यकाल, युवावस्था र प्रौढावस्था हुँदै शारीरिक विकासको चरणवद्ध प्रक्रियाबाट अगाडि बढ्ने धु्रवसत्य आधारहरू हुन् । जन्मेर प्रौढ बनुन्जेल मानवीय जीवनले प्रत्येक चरणहरूका मौलिक विशिष्टताहरूको रसस्वादन गर्दै सभ्य र सुसंस्कृतियुक्त नागरिकको भूमिका निर्वाह गर्दै समाजको उन्नतिका बहुआयामिक पक्षहरूमा अभूतपूर्व योगदान पु¥याएको हुन्छ । जन्मसँगै मृत्यु अर्थात् मुक्ति पनि अन्योन्याश्रित बनेर सँगसँगै अस्तित्वमा उदीयमान भएको हुन्छ । जन्मपछि मृत्यु अनिवार्य शर्त हो जुन अनिवार्य मात्र हैन अपरिहार्य पनि छ । यसर्थ मानिसले आप्mनो जीवनकाललाई अब्बल, सबल र प्रबल बनाएर आपूmलाई अजर, अमर र ओजश्विपूर्ण बनाउन प्रत्येक प्रहर क्रियाशील हुने, परिश्रमी तुल्याउने, निरन्तर र लगातार सकारात्मक सत्कार्यमा लागिरहनको लागिसाहसिक र अथकित अविरल यात्रा तय गरेको हुन्छ । राम्रो कामको राम्रै परिणाम हस्तगत हुने हुनाले परिश्रमशील क्रियाकलापले मानिसलाई वृद्ध–बृद्धा बनुन्जेलसम्मको अवधिमा समाजभित्र तेजस्वीमय, ओजश्विपूर्ण, आदरणीय, सम्मानित, कदरयोग्य र श्रद्धायोग्य पात्रको रूपमा उभ्याएर असाध्यै मर्यादित तुल्याएको हुन्छ । वृद्धवृद्धा भएको घरलाई देवत्व ग्रहण भएको पूजनीय पवित्र स्थल मानिन्छ । यसरी मौलिक र निजी घरले मन्दिर र आश्रमको स्थान प्राप्त गर्दछ । परिणामतः वृद्धवृद्धाहरू निवासालय समाजको नै सम्पत्ति बन्न पुग्दछ । वृद्धवृद्धा इतिहासका साक्षी हुन् । ज्ञान, सीप र अनुभवका खानी हुन् । जेष्ठ नागरिकहरू विगत र आगतलाई जोडेर समाजलाई पथ प्रदर्शन गर्दै श्रृजनशील तुल्याउने अमूल्य निधि हुनुका सथौ राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका मर्यादित धरोहरहरू हुन् । पितृदेवो भवः, मातृदेवो भवः भनेर भगवानको अवतार मानेर उच्च कदर गर्ने नेपाली समाजले पौराणिक युगदेखि नै मातापितालाई श्रद्धापूर्वक आदर–सम्मान गर्ने गरिएका ऐतिहासिक तथ्य, परम्परागत मान्यताहरू र धर्मशास्त्रका अनेकौँ ग्रन्थहरूले समेत प्रष्ट्याएका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"70 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2023-03-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Routines and dimensions of Senior Citizens' Happy Lives\",\"authors\":\"Jagat Prasad Parajuli\",\"doi\":\"10.3126/hj.v14i1.52975\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"मानवीय जीवनको भौतिक स्वरूपजन्म शैशवावस्था, बाल्यकाल, युवावस्था र प्रौढावस्था हुँदै शारीरिक विकासको चरणवद्ध प्रक्रियाबाट अगाडि बढ्ने धु्रवसत्य आधारहरू हुन् । जन्मेर प्रौढ बनुन्जेल मानवीय जीवनले प्रत्येक चरणहरूका मौलिक विशिष्टताहरूको रसस्वादन गर्दै सभ्य र सुसंस्कृतियुक्त नागरिकको भूमिका निर्वाह गर्दै समाजको उन्नतिका बहुआयामिक पक्षहरूमा अभूतपूर्व योगदान पु¥याएको हुन्छ । जन्मसँगै मृत्यु अर्थात् मुक्ति पनि अन्योन्याश्रित बनेर सँगसँगै अस्तित्वमा उदीयमान भएको हुन्छ । जन्मपछि मृत्यु अनिवार्य शर्त हो जुन अनिवार्य मात्र हैन अपरिहार्य पनि छ । यसर्थ मानिसले आप्mनो जीवनकाललाई अब्बल, सबल र प्रबल बनाएर आपूmलाई अजर, अमर र ओजश्विपूर्ण बनाउन प्रत्येक प्रहर क्रियाशील हुने, परिश्रमी तुल्याउने, निरन्तर र लगातार सकारात्मक सत्कार्यमा लागिरहनको लागिसाहसिक र अथकित अविरल यात्रा तय गरेको हुन्छ । राम्रो कामको राम्रै परिणाम हस्तगत हुने हुनाले परिश्रमशील क्रियाकलापले मानिसलाई वृद्ध–बृद्धा बनुन्जेलसम्मको अवधिमा समाजभित्र तेजस्वीमय, ओजश्विपूर्ण, आदरणीय, सम्मानित, कदरयोग्य र श्रद्धायोग्य पात्रको रूपमा उभ्याएर असाध्यै मर्यादित तुल्याएको हुन्छ । वृद्धवृद्धा भएको घरलाई देवत्व ग्रहण भएको पूजनीय पवित्र स्थल मानिन्छ । यसरी मौलिक र निजी घरले मन्दिर र आश्रमको स्थान प्राप्त गर्दछ । परिणामतः वृद्धवृद्धाहरू निवासालय समाजको नै सम्पत्ति बन्न पुग्दछ । वृद्धवृद्धा इतिहासका साक्षी हुन् । ज्ञान, सीप र अनुभवका खानी हुन् । जेष्ठ नागरिकहरू विगत र आगतलाई जोडेर समाजलाई पथ प्रदर्शन गर्दै श्रृजनशील तुल्याउने अमूल्य निधि हुनुका सथौ राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका मर्यादित धरोहरहरू हुन् । पितृदेवो भवः, मातृदेवो भवः भनेर भगवानको अवतार मानेर उच्च कदर गर्ने नेपाली समाजले पौराणिक युगदेखि नै मातापितालाई श्रद्धापूर्वक आदर–सम्मान गर्ने गरिएका ऐतिहासिक तथ्य, परम्परागत मान्यताहरू र धर्मशास्त्रका अनेकौँ ग्रन्थहरूले समेत प्रष्ट्याएका छन् ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":\"70 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2023-03-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v14i1.52975\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i1.52975","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
Routines and dimensions of Senior Citizens' Happy Lives
मानवीय जीवनको भौतिक स्वरूपजन्म शैशवावस्था, बाल्यकाल, युवावस्था र प्रौढावस्था हुँदै शारीरिक विकासको चरणवद्ध प्रक्रियाबाट अगाडि बढ्ने धु्रवसत्य आधारहरू हुन् । जन्मेर प्रौढ बनुन्जेल मानवीय जीवनले प्रत्येक चरणहरूका मौलिक विशिष्टताहरूको रसस्वादन गर्दै सभ्य र सुसंस्कृतियुक्त नागरिकको भूमिका निर्वाह गर्दै समाजको उन्नतिका बहुआयामिक पक्षहरूमा अभूतपूर्व योगदान पु¥याएको हुन्छ । जन्मसँगै मृत्यु अर्थात् मुक्ति पनि अन्योन्याश्रित बनेर सँगसँगै अस्तित्वमा उदीयमान भएको हुन्छ । जन्मपछि मृत्यु अनिवार्य शर्त हो जुन अनिवार्य मात्र हैन अपरिहार्य पनि छ । यसर्थ मानिसले आप्mनो जीवनकाललाई अब्बल, सबल र प्रबल बनाएर आपूmलाई अजर, अमर र ओजश्विपूर्ण बनाउन प्रत्येक प्रहर क्रियाशील हुने, परिश्रमी तुल्याउने, निरन्तर र लगातार सकारात्मक सत्कार्यमा लागिरहनको लागिसाहसिक र अथकित अविरल यात्रा तय गरेको हुन्छ । राम्रो कामको राम्रै परिणाम हस्तगत हुने हुनाले परिश्रमशील क्रियाकलापले मानिसलाई वृद्ध–बृद्धा बनुन्जेलसम्मको अवधिमा समाजभित्र तेजस्वीमय, ओजश्विपूर्ण, आदरणीय, सम्मानित, कदरयोग्य र श्रद्धायोग्य पात्रको रूपमा उभ्याएर असाध्यै मर्यादित तुल्याएको हुन्छ । वृद्धवृद्धा भएको घरलाई देवत्व ग्रहण भएको पूजनीय पवित्र स्थल मानिन्छ । यसरी मौलिक र निजी घरले मन्दिर र आश्रमको स्थान प्राप्त गर्दछ । परिणामतः वृद्धवृद्धाहरू निवासालय समाजको नै सम्पत्ति बन्न पुग्दछ । वृद्धवृद्धा इतिहासका साक्षी हुन् । ज्ञान, सीप र अनुभवका खानी हुन् । जेष्ठ नागरिकहरू विगत र आगतलाई जोडेर समाजलाई पथ प्रदर्शन गर्दै श्रृजनशील तुल्याउने अमूल्य निधि हुनुका सथौ राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका मर्यादित धरोहरहरू हुन् । पितृदेवो भवः, मातृदेवो भवः भनेर भगवानको अवतार मानेर उच्च कदर गर्ने नेपाली समाजले पौराणिक युगदेखि नै मातापितालाई श्रद्धापूर्वक आदर–सम्मान गर्ने गरिएका ऐतिहासिक तथ्य, परम्परागत मान्यताहरू र धर्मशास्त्रका अनेकौँ ग्रन्थहरूले समेत प्रष्ट्याएका छन् ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.