{"title":"उज्यालोतिरउपन्यासमाअभिघातचेतना{创伤性意识在小说中对“光”}","authors":"टंकप्रसाद Tankaprasad पन्थ Pantha","doi":"10.3126/tribj.v1i1.53582","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"18 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"उज्यालोतिर उपन्यासमा अभिघात चेतना {Traumatic Consciousness in the Novel Toward 'the Light'}\",\"authors\":\"टंकप्रसाद Tankaprasad पन्थ Pantha\",\"doi\":\"10.3126/tribj.v1i1.53582\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।\",\"PeriodicalId\":23254,\"journal\":{\"name\":\"Tribhuvan University Journal of Microbiology\",\"volume\":\"18 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-03-27\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal of Microbiology\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tribj.v1i1.53582\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53582","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
उज्यालोतिर उपन्यासमा अभिघात चेतना {Traumatic Consciousness in the Novel Toward 'the Light'}
प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।