उज्यालोतिरउपन्यासमाअभिघातचेतना{创伤性意识在小说中对“光”}

टंकप्रसाद Tankaprasad पन्थ Pantha
{"title":"उज्यालोतिरउपन्यासमाअभिघातचेतना{创伤性意识在小说中对“光”}","authors":"टंकप्रसाद Tankaprasad पन्थ Pantha","doi":"10.3126/tribj.v1i1.53582","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"उज्यालोतिर उपन्यासमा अभिघात चेतना {Traumatic Consciousness in the Novel Toward 'the Light'}\",\"authors\":\"टंकप्रसाद Tankaprasad पन्थ Pantha\",\"doi\":\"10.3126/tribj.v1i1.53582\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।\",\"PeriodicalId\":23254,\"journal\":{\"name\":\"Tribhuvan University Journal of Microbiology\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-03-27\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Tribhuvan University Journal of Microbiology\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/tribj.v1i1.53582\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tribj.v1i1.53582","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
उज्यालोतिर उपन्यासमा अभिघात चेतना {Traumatic Consciousness in the Novel Toward 'the Light'}
प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Digital Access among Economics Students: In Terms of Material Access Reversal of Anthropocentric Worldview in Margaret Atwood’s Oryx and Crake Effect of Cooperative Membership on Performance of Farmers: Evidence of Cereal Farmers from Plain Region (Terai) of Nepal Convergence of Infinite Product by Schlömilch's Method Human Resource Development and Employee Engagement in Nepalese Development Banks
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1