{"title":"良好治理的保证:完全遵守Pañcaśīla","authors":"Anirudra Maharjan","doi":"10.3126/hj.v14i1.52967","DOIUrl":null,"url":null,"abstract":"शाक्यमुनि बुद्धबाट आजभन्दा २६०० बर्ष अगाडि राजाको काम कारवाहीबाट जनताले दुःख पाएको सन्दर्भमा शासन गर्ने जो कोहीले पनि नैतिक आचरणमा शुद्धता एवं काम कारवाहीमा जनताप्रति बफादार रही इमान्दारीपूर्वक राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएर पञ्चशीलको पालनाद्वारा राज्यमा सुव्यवस्था कायम भएको धर्मदेशना दिएका धेरै उदाहरणहरु त्रिपिटकमा भेटिन्छ । जवकी वर्तमान विश्वमा सुशासनको लागि अनेकौं प्रयास तथा थालनी भएका छन त अर्कोतर्फ विश्वमा झन एक पछि अर्को विसंगति तथा विकृतिले जकडिएर मानव समाजमा तनावको कुचक्रले सताईरहेका छन । यसै सन्दर्भमा वर्तमान विश्वका आधुनिक सुशासनको आठ अवयवहरु (सहभागिता, विधिको शासन, पारदर्शिता, जिम्मेवारीपन, सहमति उन्मुख, समता र समावेशी, प्रभावकारिता तथा निपुणता र जवाफदेहिता)लाई पञ्चशीलसँग तुलनात्मक विश्लेषण गरी त्यसको महत्वलाई समेत दर्शाई राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्ततालाई मध्यनजर राखी पञ्चशील मात्रको पालनाले पनि राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि उतिक्कै महत्त्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको छ भनी यो लेखले प्रकाश पार्न खोजिएको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"10 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2023-03-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Guarantee of Good Governance: Full compliance of Pañcaśīla\",\"authors\":\"Anirudra Maharjan\",\"doi\":\"10.3126/hj.v14i1.52967\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"शाक्यमुनि बुद्धबाट आजभन्दा २६०० बर्ष अगाडि राजाको काम कारवाहीबाट जनताले दुःख पाएको सन्दर्भमा शासन गर्ने जो कोहीले पनि नैतिक आचरणमा शुद्धता एवं काम कारवाहीमा जनताप्रति बफादार रही इमान्दारीपूर्वक राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएर पञ्चशीलको पालनाद्वारा राज्यमा सुव्यवस्था कायम भएको धर्मदेशना दिएका धेरै उदाहरणहरु त्रिपिटकमा भेटिन्छ । जवकी वर्तमान विश्वमा सुशासनको लागि अनेकौं प्रयास तथा थालनी भएका छन त अर्कोतर्फ विश्वमा झन एक पछि अर्को विसंगति तथा विकृतिले जकडिएर मानव समाजमा तनावको कुचक्रले सताईरहेका छन । यसै सन्दर्भमा वर्तमान विश्वका आधुनिक सुशासनको आठ अवयवहरु (सहभागिता, विधिको शासन, पारदर्शिता, जिम्मेवारीपन, सहमति उन्मुख, समता र समावेशी, प्रभावकारिता तथा निपुणता र जवाफदेहिता)लाई पञ्चशीलसँग तुलनात्मक विश्लेषण गरी त्यसको महत्वलाई समेत दर्शाई राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्ततालाई मध्यनजर राखी पञ्चशील मात्रको पालनाले पनि राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि उतिक्कै महत्त्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको छ भनी यो लेखले प्रकाश पार्न खोजिएको छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":\"10 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2023-03-07\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v14i1.52967\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i1.52967","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
Guarantee of Good Governance: Full compliance of Pañcaśīla
शाक्यमुनि बुद्धबाट आजभन्दा २६०० बर्ष अगाडि राजाको काम कारवाहीबाट जनताले दुःख पाएको सन्दर्भमा शासन गर्ने जो कोहीले पनि नैतिक आचरणमा शुद्धता एवं काम कारवाहीमा जनताप्रति बफादार रही इमान्दारीपूर्वक राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएर पञ्चशीलको पालनाद्वारा राज्यमा सुव्यवस्था कायम भएको धर्मदेशना दिएका धेरै उदाहरणहरु त्रिपिटकमा भेटिन्छ । जवकी वर्तमान विश्वमा सुशासनको लागि अनेकौं प्रयास तथा थालनी भएका छन त अर्कोतर्फ विश्वमा झन एक पछि अर्को विसंगति तथा विकृतिले जकडिएर मानव समाजमा तनावको कुचक्रले सताईरहेका छन । यसै सन्दर्भमा वर्तमान विश्वका आधुनिक सुशासनको आठ अवयवहरु (सहभागिता, विधिको शासन, पारदर्शिता, जिम्मेवारीपन, सहमति उन्मुख, समता र समावेशी, प्रभावकारिता तथा निपुणता र जवाफदेहिता)लाई पञ्चशीलसँग तुलनात्मक विश्लेषण गरी त्यसको महत्वलाई समेत दर्शाई राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्ततालाई मध्यनजर राखी पञ्चशील मात्रको पालनाले पनि राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि उतिक्कै महत्त्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको छ भनी यो लेखले प्रकाश पार्न खोजिएको छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.