{"title":"比较妇女地位在吠陀文明和佛教वैदिकसभ्यतारबौद्धधर्ममानारीहरूकोतुलनात्मकस्थिति","authors":"Jyoti Upadhya","doi":"10.3126/hj.v13i1.46227","DOIUrl":null,"url":null,"abstract":"सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो । अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"2 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति\",\"authors\":\"Jyoti Upadhya\",\"doi\":\"10.3126/hj.v13i1.46227\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो । अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":\"2 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2022-07-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v13i1.46227\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46227","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति
सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो । अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.