{"title":"Mataya:节日文化的象征团结मतयाःपर्वसांस्कृतिकएकताकोप्रतिक","authors":"Rajan Lal Joshi","doi":"10.3126/hj.v13i1.46226","DOIUrl":null,"url":null,"abstract":"उपत्यकाको सांस्कृतिक पर्वमध्ये ललितपुरको मतयाःपर्व विशिष्ट रहेको छ । भाद्रकृष्ण द्वितीयाका दिन मृतकको आत्माले शान्ति र निर्वाण पाउन भनी ललितपुरका बौद्ध र अन्यधार्मिक सम्पदा स्थलमा दीपयात्रा गरी मनाइने मतयाः पुराकथाको परम्परा बोकेर अघि बढेको छ । गुणकारण्डव्यूह सूत्रको चैत्य पुङ्गावदानमा उल्लेखित शशिपटनका राजा सिंहकेतुको मृत्युपश्चात् राँगोको रूपमा जन्मिएर मृत्युपछि उनको सिङको बाजाबजाइ देवस्थल परिक्रमा गरेर प्रारम्भ भएको मतयाः धार्मिक एवं सामाजिक समन्वयको प्रतिकको रूपमा लिन सकिन्छ । श्रावणशुक्लपूर्णिमाका अघिल्लो दिन कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । मतयाःमा धार्मिक सम्पदा स्थलमा दानपारमिताको महत्व दर्शाउन दीपदानसँगै पुस्तक, विभिन्न मिठाइ र अन्य सामग्रीको दानदिने गरिन्छ । आफ्ना स्वजनको मृत्युमा मात्रै होइन अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद्ध सम्पदास्थल परिक्रमा गर्ने गरिन्छ । चारथूरलाई आधार मानीगरिने यस उत्सवमा जातीय भेदभाव नरहेको मतयाःलाई कुशल समाजको निर्माणको अनुपम नमूनाको रूपमा लिन सकिन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"Mataya: Festival a symbol of Cultural Unity मतयाःपर्व सांस्कृतिक एकताको प्रतिक\",\"authors\":\"Rajan Lal Joshi\",\"doi\":\"10.3126/hj.v13i1.46226\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"उपत्यकाको सांस्कृतिक पर्वमध्ये ललितपुरको मतयाःपर्व विशिष्ट रहेको छ । भाद्रकृष्ण द्वितीयाका दिन मृतकको आत्माले शान्ति र निर्वाण पाउन भनी ललितपुरका बौद्ध र अन्यधार्मिक सम्पदा स्थलमा दीपयात्रा गरी मनाइने मतयाः पुराकथाको परम्परा बोकेर अघि बढेको छ । गुणकारण्डव्यूह सूत्रको चैत्य पुङ्गावदानमा उल्लेखित शशिपटनका राजा सिंहकेतुको मृत्युपश्चात् राँगोको रूपमा जन्मिएर मृत्युपछि उनको सिङको बाजाबजाइ देवस्थल परिक्रमा गरेर प्रारम्भ भएको मतयाः धार्मिक एवं सामाजिक समन्वयको प्रतिकको रूपमा लिन सकिन्छ । श्रावणशुक्लपूर्णिमाका अघिल्लो दिन कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । मतयाःमा धार्मिक सम्पदा स्थलमा दानपारमिताको महत्व दर्शाउन दीपदानसँगै पुस्तक, विभिन्न मिठाइ र अन्य सामग्रीको दानदिने गरिन्छ । आफ्ना स्वजनको मृत्युमा मात्रै होइन अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद्ध सम्पदास्थल परिक्रमा गर्ने गरिन्छ । चारथूरलाई आधार मानीगरिने यस उत्सवमा जातीय भेदभाव नरहेको मतयाःलाई कुशल समाजको निर्माणको अनुपम नमूनाको रूपमा लिन सकिन्छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2022-07-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v13i1.46226\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v13i1.46226","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
Mataya: Festival a symbol of Cultural Unity मतयाःपर्व सांस्कृतिक एकताको प्रतिक
उपत्यकाको सांस्कृतिक पर्वमध्ये ललितपुरको मतयाःपर्व विशिष्ट रहेको छ । भाद्रकृष्ण द्वितीयाका दिन मृतकको आत्माले शान्ति र निर्वाण पाउन भनी ललितपुरका बौद्ध र अन्यधार्मिक सम्पदा स्थलमा दीपयात्रा गरी मनाइने मतयाः पुराकथाको परम्परा बोकेर अघि बढेको छ । गुणकारण्डव्यूह सूत्रको चैत्य पुङ्गावदानमा उल्लेखित शशिपटनका राजा सिंहकेतुको मृत्युपश्चात् राँगोको रूपमा जन्मिएर मृत्युपछि उनको सिङको बाजाबजाइ देवस्थल परिक्रमा गरेर प्रारम्भ भएको मतयाः धार्मिक एवं सामाजिक समन्वयको प्रतिकको रूपमा लिन सकिन्छ । श्रावणशुक्लपूर्णिमाका अघिल्लो दिन कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । मतयाःमा धार्मिक सम्पदा स्थलमा दानपारमिताको महत्व दर्शाउन दीपदानसँगै पुस्तक, विभिन्न मिठाइ र अन्य सामग्रीको दानदिने गरिन्छ । आफ्ना स्वजनको मृत्युमा मात्रै होइन अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद्ध सम्पदास्थल परिक्रमा गर्ने गरिन्छ । चारथूरलाई आधार मानीगरिने यस उत्सवमा जातीय भेदभाव नरहेको मतयाःलाई कुशल समाजको निर्माणको अनुपम नमूनाको रूपमा लिन सकिन्छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.